खेलकुद

बंगलादेशले २–१ ले जित्यो सिरिज

लाउडरहिल, २१ साउन : बंगलादेशले तीन म्याचको टी२० अन्तर्राष्ट्रिय प्रतियोगिता अन्तर्गत आइतबार खेलिएको खेलमा वेस्ट इन्डिजलाई १९ रनले पराजित गरेको छ । यो जितसँगै बंगलादेशले तीन म्याचको प्रतियोगिता २–१ ले

चार पदकसहित जुडो टोली स्वदेश फिर्ता

काठमाडौं, २१ साउन : थाइल्यान्डको बैंककमा भएको नर्थ बैंकक थाइल्यान्ड युनिभर्सिटी जुडो च्याम्पियनसिपका पदक विजेतासहितको नेपाली टोली स्वदेश फर्किएको छ । यही साउन १९ र २० गते भएको प्रतियोगितामा नेपालले

साफ यू–१५ महिला फूटबल : अघिल्लो नतिजामा सुधार गर्ने लक्ष्य

मुना कार्की/कुमार चौलागार्इं । काठमाडौँ, २१ साउन : बंगलादेशमा गत वर्ष भएको पहिलो १५ वर्षमुनिको साफ च्याम्पियनसिप महिला फूटबलमा अपेक्षित नतिजा निकाल्न नसकेको नेपाली किशोरी टोलीले यसपटक राम्रो नतिजा ल्याउने आशा

तुलसीपुर ‘स्पोर्टस् सिटी’का लागि उपयुक्त

कुमार चौलागार्इं । काठमाडौँ, २१ साउन : प्रदेश नंं ५ मा रहेको दाङको तुलसीपुर उपमहानगरपालिकालाई मुलुककै पहिलो स्पोर्टस् सिटी (खेलकूद नगरी)का रुपमा विकास गरिने भएको छ । राष्ट्रिय खेलकूद परिषद् (राखेप)द्वारा गठित

क्रिकेट टोली स्वदेश फिर्ता

काठमाडौँ, २१ साउन : नेदरल्याण्ड्सविरुद्ध ऐतिहासिक एकदिवसीय क्रिकेट शृङ्खला खेलेको नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फर्किएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै नेपाली क्रिकेट टोलीका कप्तान पारस

मैत्रीपूर्ण खेलमा संगीता र विमला विजयी

काठमाडौँ, २० साउन : अठारौं एशियाली खेलकूदका लागि थाइल्याण्डमा विशेष प्रशिक्षणरत बक्सिङका दुई महिला खेलाडीले त्यहाँ भएको मैत्रीपूर्ण खेलमा जित हासिल गरेका छन् । चार मुलुकका टोली सम्मिलित उक्त मैत्रीपूर्ण

क्रिकेटः श्रीलंकासामु जितका लागि ३६४ रनको चुनौती

पाल्लीकेल्ली, श्रीलंका, २० साउन : श्रीलंकामा जारी तेस्रो एक दिवसीय क्रिकेटमा दक्षिण अफ्रिकाले श्रीलंकालाई जितका लागि ३६५ रनको विशाल चुनौती दिएको छ । उक्त खेलमा दक्षिण अफ्रिकाका तर्फबाट पहिलो एक

‘खेलाडीका लागि छुट्टै अस्पताल हुनुपर्छ’

कुमार चौलागाई/कल्पना पौडेल । काठमाडौँ, २० साउन : नेपाल पछिल्लो समय अन्तर्राष्ट्रिय जगत्मा खेल र खेलाडीकै कारण चर्चामा रहने गरेको छ, चाहे त्यो फुटबल होस् वा क्रिकेट । देशका लागि ज्यानको बाजी

बास्केटबल टोली श्रीलंका प्रस्थान

काठमाडौँ, १९ साउन : थ्री अन थ्री एशिया क्वेस्ट स्टोप–साबा क्वालिफायरमा सहभागी हुन नेपाली बास्केटबल टोली आज श्रीलंकाको राजधानी कोलोम्बो प्रस्थान गरेको छ । प्रस्थान गर्ने पुरुष टोलीमा मविन्द्र भण्डारी

ओलम्पिकका लागि महिला फूटबल छनोट तालिका सार्वजनिक

काठमाडौँ, १९ साउन : सन् २०२० मा जापानको टोकियोमा हुने ओलम्पिक खेलकूदअन्तर्गत महिला फूटबलको छनोट तालिका सार्वजनिक गरिएको छ । पहिलोपटक एसियाली टोलीको छनोट तालिका सार्वजनिक भएको हो । पहिलो

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.