खेलकुद

भारतलाई १० विकेटले हराउँदै इङ्ल्यान्ड फाइनलमा

काठमाडौं, २४ कात्तिक : इंग्ल्यान्डले अष्ट्रेलियामा जारी आठौं संस्करणको टी-ट्वान्टी पुरुष विश्वकप क्रिकेटको फाइनलमा स्थान बनाएको छ । एडिलेट ओभलमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा भारतलाई १० विकेटले हराउँदै इंग्ल्यान्डले फाइनलमा स्थान

न्युजिल्याण्डलाई हराउँदै पाकिस्तान फाइनलमा

काठमाडौं, २३ कात्तिक : पाकिस्तान अष्ट्रेलियामा जारी आईसीसी पुरुष टी-ट्वान्टी विश्वकप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । सिड्नीमा बुधबार भएको पहिलो सेमिफाइनलमा न्युजिल्याण्डलाई ७ विकेटले हराउँदै पाकिस्तान उपाधि नजिक पुगेको छ । अब पाकिस्तानले

नेपाल र बंगलादेशबीचको मौत्रिपूर्ण फुटबल खेल आज

काठमाडौं, ११ असोज : अन्तर्राष्ट्रिय मैत्रिपूर्ण फुटबल खेलमा नेपाल र बंगलादेशबीच आज ​ प्रतिष्पर्धा हुने भएको छ ।  त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेल  बेलुका साढे ५ बजे सुरु हुनेछ । नेपाली

नाडालले जिते कीर्तिमानी २२औ ग्राण्डस्लाम उपाधि

काठमाडौं, २३ जेठ : स्पेनिस टेनिस स्टार राफायल नाडालले फ्रेन्च ओपन टेनिसको उपाधि जितेका छन् । पेरिसमा आइतबार भएको फाइनलमा कास्पर रुडलाई हराउँदै नाडालले उपाधि जितेका हुन् । क्ले कोर्टका

खुमलटार ‘ए’ डिभिजन लिगमा उक्लियो, सामाजिक र झम्सिखेल युथ ‘सी’ डिभिजनमा झरे

काठमाडौं, २७ चैत : खुमलटार युथ क्लबले आइतबार सहिद स्मारक ‘बी’ डिभिजन लिगको अन्तिम खेलमा सामाजिक युथ क्लबलाई २–१ ले पराजित गर्दै नेपाली फुटबलको शीर्ष डिभिजन लिगमा उक्लिएको छ । आइतबार

पोर्चुगल र पोल्यान्ड विश्वकपमा छनोट

काठमाडौं, १६ चैत : पोर्चुगल र पोल्यान्ड फिफा विश्वकप २०२२ का लागि छनोट भएका छन् । युरोपियन छनोटको प्लेअफमा आ-आफ्ना खेल जित्दै दुवै टिमले विश्वकपमा स्थान पक्का गरेका हुन् ।

आहा-रारा गोल्डकप : उपाधिका लागि मनाङ र एपिएफ भिड्दै

पोखरा, १५ माघ : पोखरामा जारी आहा–रारा गोल्डकपको बिसौँ संस्करणमा उपाधिका लागि आज मनाङ मर्स्याङ्दी क्लब र विभागीय टोली एपिएफ क्लबबीच भिडन्त हुँदैछ। सेमिफाइनलमा एपिएफले लिग च्याम्पियन मछिन्द्र क्लबलाई र मनाङले

प्रिन्स दाहाल इतिहास रच्दै विश्व जुनियर ब्याडमिन्टनको शीर्ष स्थानमा

काठमाडौं, २९ पुस : ब्याडमिन्टनमा इतिहास रचेर नेपालका प्रिन्स दाहाल विश्व ब्याडमिन्टनको जुनियरतर्फको बरियतामा शीर्ष स्थानमा उक्लिएका छन्। विश्व ब्याडमिन्टन महासङ्घले जारी गरेको पुरुष जुनियरतर्फको बरियताअनुसार १९ वर्षीय दाहाल पहिलो पटक

मैत्रीपूर्ण खेलका लागि ३४ खेलाडी छनोट

काठमाडौं २० पुस : राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुलाह अल्मुताइरीले आगामी माघ महिनामा हुने दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलका लागि बन्द प्रशिक्षणमा ३४ खेलाडीलाई बोलाएका छन् । आगामी माघ १५

घलानको टिमलाइ पराजित गर्दै राठोरको टिम विजयी

काठमाडौं , १९ असोज : टोखामा सम्पन्न ब्याडमिन्टन प्रतियोगितामा विजय घलानको टिमलाइ पराजित गर्दै कमल सिङ्ग राठोरको टिम विजयी भएको छ । टोखा नगरपालिकाको सहयोग र मनकामना युवा क्लवको आयोजनामा

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2024. All Rights Reserved.