खेलकुद

पिपिएलमा बुटवल ब्लास्टर्स र एक्सपर्ट धनगढी ब्लुजको जित

कास्की, ११ कात्तिक : पोखरा प्रिमियर लिग (पिपिएल) क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएका दुई खेलमा बुटवल ब्लास्टर्स र एक्सपर्ट धनगढी ब्लुज विजयी भएका छन् । प्रतियोगितामा आफ्नो दोस्रो जित दर्ता गर्ने

नेपालबाट पाकिस्तानलाई गोलको वर्षा, ९–० गोलअन्तरले पराजित

काठमाडौँ, ११ कात्तिक : एएफसी १९ वर्षमुनिको (यू–१९) महिला च्याम्पियनसिप छनोटअन्तर्गत समूहको आज भएको अन्तिम खेलमा नेपालले पाकिस्तानलाई फराकिलो अन्तरले पराजित गरेको छ । थाइल्याण्डको चोनबुरी रङ्गशालामा भएको खेलमा नेपालले

विश्वकप क्रिकेट ट्रफी राष्ट्रपतिको हातमा

काठमाडौँ, ११ कात्तिक : विश्व यात्रामा रहेको अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) विश्वकप क्रिकेट ट्रफीका बारेमा राष्ट्रपति विद्यादेवी भण्डारीले आज जानकारी लिनुभएको छ । संयुक्त अरब इमिरेट्स (युएइ) बाट यही कात्तिक

खेलकूदको माध्यमबाट पर्यटन विकास : मन्त्री अधिकारी

पोखरा, १० कात्तिक : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले मुलुकमा खेलकूदको मध्यमबाट पर्यटन विकासमा महत्वपूर्ण भूमिका पुगेको बताउनु भएको छ । पोखरा महानगरपालिका–२० भलाममा श्रृखला युवा क्लबद्वारा आज

ए डिभिजन लिग मङ्सिर १ देखि

काठमाडौँ, १० कात्तिक : अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को आयोजनामा जारी शहीद स्मारक ‘ए’ डिभिजन फुटबल लिग आगामी मङ्सिर १ गतेदेखि पुनः शुरु हुने भएको छ । असोज १३ गतेदेखि

मुद्दा फिर्ता लिने निलम्बित क्यानको निर्णय : क्रिकेट विवाद सल्टिने सङ्केत

कुमार चौलागाई काठमाडौँ, १० कात्तिक : अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)को निलम्बन फुकुवाका लागि मार्ग प्रशस्त गर्न निलम्बित नेपाल क्रिकेट सङ्घ (क्यान)ले राष्ट्रिय खेलकुद परिषद ९राखेप०लाई विपक्षी बनाएर सर्वोच्च अदालतमा दायर

माल्दिभ्स विरुद्ध बङ्गलादेशको नौ गोल

काठमाडौँ, १० कात्तिक : साफ यू–१५ च्याम्पियनसिप फुटबल प्रतियोगिताअन्तर्गत आज भएको खेलमा बङ्गलादेशले माल्दिभ्सलाई ९–० गोलले पराजित गरेको छ । ललितपुरको सातदोबाटोस्थित एन्फा मैदानमा भएका खेलमा बङ्गलादेशका निहत जमानको चार

पाकिस्तान सेमिफाइनल प्रवेश

काठमाडौँ, १० कात्तिक : पाकिस्तान साफ यू–१५ च्याम्पियनसिप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । प्रतियोगितामा लगातार दोस्रो जित निकाल्दै पाकिस्तानले अन्तिम चारमा स्थान बनाएको हो । समूह चरणको दोस्रो

महिला विश्वकप फुटबलको पुरस्कार राशी बढ्ने

किगाली, ९ कात्तिक : विश्व फुटबल महासंघ (फिफा)ले महिला विश्वकप फुटबल प्रतियोगिताको पुरस्कार राशी बृद्धि गर्ने घोषणा गरेको छ । महासंघका अध्यक्ष गिन्नी इन्फान्टिनोले आउदो बर्ष फ्रान्समा हुन लागेको विश्वकपको

क्रिकेटको विश्वकप ट्रफी नेपालमा

काठमाडौँ, ९ कात्तिक : इङ्ग्ल्याण्ड र वेल्समा २०७६ जेठ १६ देखि ३१ गतेसम्म आयोजना हुने अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) विश्वकप क्रिकेटको ट्रफी आज नेपाल ल्याइएको छ । संयुक्त अरब इमिरेट्स

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.