धनगढी, १४ कात्तिक : मुम्बइ भ्रमणमा रहेको धनगढी क्रिकेट एकेडेमी (डिसिए) आज भएको अन्तिम मैत्रीपूर्ण खेलमा मुम्बइको भिवन्डी गाउँको टिमसँग पराजित भएको छ । मुम्बइको कल्याणस्थित भिवन्डी गाउँको टिमले डिसिएलाई
स्याङ्जा, १४ कात्तिक : भिरकोट नगरपालिका–५ माहापुरस्थित स्वरेक मैदान र वालिङ नगरपालिका–११ डौवा फाँटमा बिहीबारदेखि सञ्चालन हुने विश्वकप प्याराग्लाइडिङ प्रतियोगिताको तयारी पूरा भएको छ । प्रतियोगिताका लागि भारत, पाकिस्तान, जापान,
काठमाडौँ, १४ कात्तिक : साफ यू–१५ च्याम्पियनसिप फुटबल प्रतियोगिताअन्तर्गत सेमिफाइनलका दुवै खेल बिहीबार हुने भएका छन् । ललितपुरस्थित एन्फा कम्प्लेक्स मैदान सातदोबाटोमा हुने पहिलो सेमिफाइनल समूह ‘ए’को विजेता बङ्गलादेश र
काठमाडौँ, १४ कात्तिक : नागबहालका सुमित शाक्य र सुधा शाक्यको जोडी “१०आँैं यल कप ब्याडमिन्टन रनिङ शिल्ड प्रतियोगिता–२०७५ को मिक्स युगलतर्फ अन्तिम आठमा प्रवेश गर्न सफल भएका छन् । पाटन
कास्की, १४ कात्तिक : पोखरा प्रिमियर लिग (पिपिएल) क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएका दुई खेलमा विराटनगर टाइटन्स र चितवन राइनोज विजयी हुँदै प्रतियोगितामा पहिलो जीत दर्ता गराएका छन् । कात्तिक ९
काठमाडौँ, १४ कात्तिक : ओलम्पिक छनोटको अन्तिम तयारीका लागि चीनमा रहेको नेपाली महिला राष्ट्रिय फुटबल टोलीले मैत्रीपूर्ण खेल जितेको छ । मङ्गलबार साँझ भएको मैत्रीपूर्ण खेलमा बेइजिङ स्पोर्टस् युनिभर्सिटीलाई नेपाली
धनगढी, १३ कात्तिक : मुम्बई टुरमा रहेको धनगढी क्रिकेट एकेडेमी (डिसिए) आजको खेलमा मुम्बईको भिवन्डी गाउँको टिम सँंग पराजित भएको छ । मुम्बईस्थित कल्याणमा रहेको भिवन्डी गाउँको टिमसंँगको टी–२० क्रिकेट
काठमाडौँ, १३ कात्तिक : बेलायत ओर्चेस्टरमा भएको विश्व उमा कुङफु च्याम्पियनसिपकी स्वर्ण विजेता मुन्नी सुवेदी लामा आज सम्मानित हुनुभएको छ । गल्कोट समाज, युकेले आफ्नो दोस्रो वार्षिकोत्सवका अवसरमा ओर्चेस्टरमै आयोजना
काठमाडौँ, १३ कात्तिक : आठौँ पुष्पलाल स्मृति राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता यही कात्तिक २७ गतेदेखि हुने भएको छ । नेपाल ब्याडमिन्टन सङ्घद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकूद परिषद्
कुमार चौलागाई । काठमाडौँ, १३ कात्तिक : पहिलो पटक एएफसी यू–१९ च्याम्पियनसिप फुटबलको छनोटमा सहभागिता जनाएको नेपाली महिला टोली दोस्रो चरणमा पुग्न सफल भएको छ । थाइल्याण्डमा यही कात्तिक ६ देखि ११