खेलकुद

सौगात र श्रवण प्रिक्वाटरमा

काठमाडौँ, १३ कात्तिक : नगबहालका सौगात शाक्य र श्रवण शाक्य १० औँ यल कप ब्याडमिन्टन रनिङ शिल्ड प्रतियोगिता–२०७५ को यु–१५ मा प्रिक्वाटरमा प्रवेश गर्न सफल भएका छन् । आज भएको

नेपाली किशोरी टोली स्वदेश फिर्ता

काठमाडौँ, १२ कात्तिक : एएफसी यु–१९ च्याम्पियनसिपको दोस्रो चरणमा प्रवेश गरेको नेपाली यू–१९ महिला फुटबल टोली आज स्वदेश फर्किएको छ । थाइल्याण्डमा भएको उक्त च्याम्पियनसिपमा दोस्रो स्थानमा रहदै छनोट भएका

भारत र पाकिस्तान सेमिफाइनलमा

काठमाडौँ, १२ कात्तिक : साफ यु–१५ च्याम्पियनसिपमा भारत र पाकिस्तान सेमिफाइनल प्रवेश गरेका छन् । आज भएको समूह चरणको अन्तिम खेलमा भूटानलाई ४ ० गोलले पराजित गर्दै भारत सेमिफाइनल प्रवेश

मुम्बईमा धनगढीको जीत

धनगढी, १२ कात्तिक : धनगढी क्रिकेट एकेडेमी (डिसिए)को टोलीका कप्तान सुबोध ऐर ब्याटिङमा चम्केपछि आज मुम्बईको जोली ब्रदर्स क्रिकेट क्लबसँग सहज जीत हात परेको छ । मुम्बईको क्रस मैदानमा आज

पोखरा पल्टन र काठमाडौँ रोयल्सको दोस्रो जीत

कास्की, १२ कात्तिक : पोखरामा कात्तिक ९ गतेदेखि शुरु भएको पोखरा प्रिमियर लिग (पिपिएल) क्रिकेट प्रतियोगितामा आजका खेलमा पोखरा पल्टन र हुलास काठमाडौँ रोयल्सले दोस्रो जीत दर्ता गराएका छन् ।

साफ यू–१५ : बङ्गलादेश सेमिफाइनलमा

काठमाडौँ, १२ कात्तिक : साफ यू–१५ च्याम्पियनसिप फुटबल प्रतियोगिताअन्तर्गत समूह ‘ए’को विजेता बन्दै बङ्गलादेश सेमिफाइनलमा प्रवेश गरेको छ । ललितपुरस्थित एन्फा कम्प्लेक्स मैदान सातदोबाटोमा समूह चरणको अन्तिम खेलमा आज नेपाललाई

युगेन र सकुर दोस्रो चरणमा

काठमाडौँ, १२ कात्तिक : चाकुपाटका युगेन महर्जन र नागबहालका सकुर शाक्य १०औँ यल कप ब्याडमिन्टन रनिङ शिल्ड प्रतियोगिताको दोस्रो चरणमा प्रवेश गरेका छन् । महर्जनले दथुलङ्का सौरेन व्यञ्जनकारलाई २१–१२ र

स्थगित ‘ए’ डिभिजन लिगको तालिका सार्वजनिक, मङ्सिर १ देखि शुरु

कुमार चौलागाई । काठमाडौँ, १२ कात्तिक : शहीद स्मारक ‘ए’ डिभिजन लिगको नयाँ खेल तालिका सार्वजनिक भएको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले आज लिगको नयाँ तालिका सार्वजनिक गरेको छ ।

नेपाल दोस्रो चरणमा प्रवेश

काठमाडौँ, ११ कात्तिक : नेपाली टोली आगामी २०१९ अप्रिलमा थाइल्याण्डमा हुने एएफसी यू–१९ महिला च्याम्पियनसिपको दोस्रो चरणमा प्रवेश गरेको छ । थाइल्याण्डमा आज भएको पहिलो समूहको अन्तिम खेलमा भारतले आयोजक

सागका लागि उपसमिति गठन

काठमाडौँ, ११ कात्तिक : नेपालमा आयोजना हुने १३ औँ दक्षिण एशियाली खेलकूद (साग) का लागि गठित तयारी तथा व्यवस्थापन समितिको बैठकले आज विभिन्न उपसमिति गठन गरेको छ । युवा तथा

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.