खेलकुद

जुनियर एटिएफ टेनिस च्याम्पियनसिप पोखरामा

पोखरा, १९ कात्तिक : एसियन टेनिस महासङ्घको कार्यक्रमअनुसार आगामी पुसको ४ देखि २० गतेसम्म पोखरामा जुनियर एटिएफ टेनिस च्याम्पियनसिप हुने भएको छ । प्रतियोगितामा अष्ट्रेलिया, इण्डोनेसिया, मलेसिया, हङकङ, पाकिस्तान, भारत

सनिल र सुमनको जोडीलाई यलकप उपाधि

काठमाडौँ, १८ कात्तिक : नागबहालका सनिल शाक्य र सुमन शाक्यको जोडी १० औँ यलकप ब्याडमिन्टन रनिङ शिल्ड प्रतियोगिताको पुरुष युगलमा उपाधि जित्न सफल भएको छ । पाटन शङ्खमूलस्थित इलेभेन स्टार

रोशन र पूजा बने प्रदेश च्याम्पिएन

घोराही, १८ कात्तिक : दाङको घोराहीमा सम्पन्न प्रथम प्रादेशिक प्रोफेसनल आइटिएफ तेक्वान्दो च्याम्पियनसिप प्रतियोगिता २०७५ को उपाधि पुरुषतर्फ नवलपरासी जिल्लाका रोशन आले र महिलातर्फ गुल्मी जिल्लाकी पूजा रसाइलीले जितेका छन्

पिपिएल फाइनलमा पोखरा र चितवन भिड्ने

कास्की, १८ कात्तिक : पोखरा प्रिमियर लिग (पिपिएल) क्रिकेट प्रतियोगिताको फाइनल खेल पोखरा पल्टन र चितवन राइनोजका बीचमा हुने भएको छ । आज यहाँ भएको इलिमिनेटर खेलमा चितवनले हुलास काठमाडौँ

पहिलो पल्ट अन्तर्राष्टिय प्रतियोगितामा नेत्रहीन महिला क्रिकेट टोली

चिप्लेढुङ्गा, १८ कात्तिक : नेत्रहीन क्रिकेट सङ्घ नेपालको महिला टोली पहिलो पल्ट अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुने भएको छ । आगामी जनवरी २६ देखि फेब्रुअरी ४ सम्म पाकिस्तानमा हुनगइरहेको अन्तर्राष्ट्रिय नेत्रहीन

प्याराग्लाइडिङ विश्वकप प्रतियोगितामा कोरिया पहिलो, नेपाल पाँचौँ

स्याङ्जा, १७ कत्तिक : स्याङ्जाको भिरकोट नगरपालिका वडा नं ५ महापुर स्वरेक मैदानमा सञ्चालित प्याराग्लाइडिङ एक्युरेसी विश्वकप प्रतियोगितामा आज भएको प्रतिस्पर्धामा कोरियाली खेलाडीले आफ्नो वर्चस्व जमाउन सफल भएका छन् ।

बङ्गलादेशलाई साफ यू–१५ फुटबलको उपाधि

काठमाडौँ, १७ कात्तिक : चौथो संस्करणको साफ यू–१५ च्याम्पियनसिप फुटबल प्रतियोगिताको उपाधि बङ्गलादेशले जितेको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) मैदान सातदोबाटोमा आज भएको फाइनल खेलमा पाकिस्तानलाई पेनाल्टी सुटआउटमा

साफ यू–१५ : नेपाल चौथो स्थानमा

काठमाडौँ, १७ कात्तिक : साफ यू–१५ फुटबल प्रतियोगिताअन्तर्गत नेपालले भारतसँग शुन्यका विरुद्ध एक गोलले पराजित हुँदै चौथो स्थानमा चित्त बुझाउन बाध्य भएको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को सातदोबाटोस्थित

११ फुटबल क्लबलाई ललितपुर महानगरको सहयोग

काठमाडौँ, १७ कात्तिक : ललितपुर महानगरपालिकाले ललितपुर जिल्लाका पाँचवटा ‘ए’ डिभिजनसहित ११ क्लबलाई आज आर्थिक सहयोग प्रदान गरेको छ । ललितपुर महानगरपालिकाले आज पाँच ‘ए’ डिभिजन क्लब, चार ‘बी’ डिभिजन

तेस्रो स्थानका लागि नेपालले आज भारतसँग प्रतिस्पर्धा गर्दै

काठमाडौँ, १७ कात्तिक : साफ यू–१५ फुटबल प्रतियोगिताअन्तर्गत तेस्रो स्थानका लागि नेपाल र भारत आज दिउँसो प्रतिस्पर्धा गर्दैछन् । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) मैदान सातदोबाटोमा उक्त खेल आयोजना हुँदैछ

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.