खेलकुद

पिपिएल क्रिकेटको उपाधि पोखरालाई, २७ लाखको उपाधि

कास्की, २० कात्तिक : पोखरा प्रिमियर लिग (पिपिएल) क्रिकेट प्रतियोगिताको उपाधि पोखरा पल्टनले हात पारेको छ । आज यहाँ भएको फाइनल खेलमा पोखराले चितवन राइनोजलाई तीन विकेटले पराजित गर्दै प्रतियोगिताको

आठौँ राष्ट्रिय खेलकूद सार्दा १३ औँ साग पनि प्रभावित हुने निश्चित

कुमार चौलागार्इं । काठमाडौँ, २० कात्तिक : पूर्वाधार अभावका कारण आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिता दुई महिनापछि सारिएको छ । यही मङ्सिर महीनामा प्रदेश नं ५ का विभिन्न स्थानमा हुने तय भएको सो

जिम्बाबेद्वारा बंगलादेश १५१ रनले पराजित

सिल्हेट, बंगलादेश, २० कात्तिक : जिम्बाबे र बंगलादेशबीच सिल्हेटमा खेलिएको पहिलो टेस्ट क्रिकेटमा जिम्बाबेले बंगलादेशलाई एक सय ५१ रनले पराजित गरेको छ । पाँच वर्षभित्र जिम्बाबेको यो पहिलो जित हो

पिपिएलका दर्शक : बालकदेखि वृद्धसम्म

कृष्ण दवाडी । कास्की, १९ कात्तिक (रासस) ः मैदानको उत्तरमा आँखै अगाडि टाँसिन आइपुग्ने माछापुच्छ«े र अन्नपूर्ण हिमशृङ्खला । खुलेको मौसममा क्रिकेटको महाकुम्भ, जहाँ खेलाडी हिमालतिर फर्केर चौका र छक्का बर्साउँछन् ।

स्वर्ण पदक विजेता नेपालीलाई गृह जिल्लामा सम्मान

घोराही, १९ कात्तिक : भारतको नयाँ दिल्लीमा गत शुक्रबार सम्पन्न तङ इल मोदो मार्सल आर्ट विश्वकपमा स्वर्ण पदक विजेताको यहाँ सम्मान गरिएको छ । मार्सल आर्ट दाङले बजार परिक्रमा गरी

कराते च्याम्पियनसिपका लागि खेलाडी छनोट

काठमाडौँ, १९ कात्तिक : इण्डोनेशियामा हुने १५औँ एशिया प्रशान्त सितोरियो कराते च्याम्पियनसिपका लागि नेपालबाट पाँच पुरुष र चार महिला गरी नौ खेलाडी छनोट भएका छन् । नेपाल सितोरियो कराते सङ्घले

युथ एथ्लेटिक्स प्रशिक्षण सम्पन्न

काठमाडौँ, १९ कात्तिक (रासस) ः जुनियर खेलाडीमा रहेको प्रतिभालाई स्तरवृद्धि गर्ने उद्देश्यले राष्ट्रिय खेलकूद परिषद् (राखेप) अन्तर्गतको नेपाल खेलकूद विज्ञान प्रतिष्ठानद्वारा सञ्चालित युथ एथ्लेटिक्स प्रशिक्षण शिविर आज सम्पन्न भएको छ

ओलम्पियन लामाको प्रतिमा स्थापना गरिने

काठमाडौँ, १९ कात्तिक : नेपाली खेलकूदमा ऐतिहासिक सफलता प्राप्त गर्नुभएका ओलम्पियन एवं तेक्वान्दो खेलाडी विधान लामाको प्रतिमा स्थापना गरिने भएको छ । आज रिपोर्टर्स क्लबमा आयोजित पत्रकार सम्मेलनमा ओलम्पियन लामाको

स्वरेकवासीको आशा जगाउँदै प्याराग्लाइडिङ विश्वकप

वासुदेव पौडेल । स्वरेक स्याङजा, १९ कात्तिक : गण्डकी प्रदेशस्थित स्याङ्जा जिल्लाको पर्यटकीयस्थल स्वरेकमा प्याराग्लाइडिङको विश्वकप सञ्चालनले यहाँका स्थानीयवासीमा आशा जगाएको छ । वरपरका रमणीय हिमाली एवं पहाडी दृश्यको एकसाथ अवलोकन गर्न

खेल मैदान बनाउन १५ बिगाहा जग्गा

राजविराज, १९ कात्तिक : खेल मैदान निर्माण गर्न कञ्चनरुप नगरपालिकाले १५ बिगाहा जग्गा उपलब्ध गराएको छ । जिल्ला खेलकूद विकास समिति सप्तरीलाई नगरपालिकाको हालै बसेको बैठकले खेल मैदान बनाउन सोही

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.