खेलकुद

पुष्पलाल ब्याडमिन्टन च्याम्पियनसिप : विकास र विष्णुको विजयी शुरुआत

काठमाडौँ, २७ कात्तिक : पूर्वराष्ट्रिय च्याम्पियन भोजपुरका विकास श्रेष्ठ र नेपाल पुलिसका विष्णु कटुवालले योनेक्स सनराइज आठौँ पुष्पलाल स्मृति राष्ट्रिय खुल्ला ब्याडमिन्टन च्याम्पियनसिपमा विजयी शुरुआत गरेका छन् । विकासले ज्येष्ठ

क्यानडाका करी च्याम्पियन

लमजुङ, २७ कात्तिक : अन्नपूर्ण पदमार्गमा आयोजना गरिएको ‘याक अट्याक २०१८’ माउण्टेन बाइक साइकल रेस प्रतियोगितामा क्यानडाका करी वालेस च्याम्पियन बन्नुभएको छ । उच्च हिमाली भेगमा गरिने अन्तर्राष्ट्रियस्तरको साइकल दौड

ओलम्पिक छनोट खेलमा नेपाल दोस्रो चरणमा प्रवेश

काठमाडौँ, २७ कात्तिक : ओलम्पिक महिला फुटबलको एशियन छनोटमा अपराजित रहँदै नेपाल दोस्रो स्थानमा पुग्न सफल भएको छ । आज भएको बङ्गलादेशसँगको तेस्रो खेलमा नेपाल र बङ्गलादेशको खेल एक/एक गोलको

राखेपमा रिक्त तीन सञ्चालक समिति सदस्य नियुक्त

काठमाडौँ, २७ कात्तिक : सरकारले राष्ट्रिय खेलकूद परिषद् (राखेप)मा रिक्त तीनजना सञ्चालक समिति सदस्य नियुक्त गरेको छ । गत आइतबारको मन्त्रिपरिषद् बैठकले रिक्त सदस्य पदमा परिषद्का पूर्वउपाध्यक्ष पिताम्बर तिमल्सिना, राजेश

ओलम्पिक महिला फुटबल छनोट खेलमा नेपाल र बङ्गलादेश खेल्दै

काठमाडौँ, २७ : ओलम्पिक महिला फुटबलको एशियन छनोटको तेस्रोे खेलमा नेपालले आज बङ्गलादेशसँग खेल्दैछ । याङ्गोनस्थित थुनुवा रङगशालामा नेपाल र बङ्गलादेशबीचको खेल नेपाली समय अनुसार दिउँसो २ः १५ मा शुरु

विश्व महिला बक्सिङमा दुई खेलाडीले भाग लिने

काठमाडौँ, २६ कात्तिक : भारतमा हुने विश्व महिला बक्सिङ च्याम्पियनसिपमा नेपालबाट दुई खेलाडीले भाग लिने भएका छन् । यही कात्तिक २९ देखि मङ्सिर २४ गतेसम्म हुने उक्त च्याम्पियनसिपमा नेपालबाट बिमला

राष्ट्रव्यापी मेयर कप चेस प्रतियोगिताको आयोजना

भक्तपुर, २६ कात्तिक : मध्यपुरथिमि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी जन्माउने उद्देश्यले मध्यपुरथिमि नगरपालिकामा पहिलोपटक राष्ट्रव्यापी मेयर कप चेस प्रतियोगिता आयोजना हुने भएको छ । मध्यपुरथिमि नगरपालिका–४ कार्यालयले आयोजना गरेको पत्रकार

नेपाल र म्यान्माको खेल बराबरीमा

काठमाडौँ, २५ कात्तिक : महिला ओलम्पिक–२०२० को एसिया क्षेत्रको छनोट चरणको प्रारम्भिक चरणअन्तर्गत आज भएको खेलमा नेपालले म्यान्मासँग बराबरी खेलेको छ । म्यान्माको याङ्गोनस्थित थुनुवा स्टेडियममा भएको समूहको दोस्रो खेलमा

अस्पताल भवन निर्माणमा सहयोग जुटाउन कार्कीको दौड

काठमाडौँ, २५ कात्तिक : दुर्गम स्थानमा अस्पताल भवन निर्माणमा सहयोग जुटाउने उद्देश्यले खुर्कोटदेखि सिन्धुलीगढीसम्मको दौड धावक रामसुन्दर कार्कीले आज पूरा गरेका छन् । करीब २५ किलोमिटर दूरीको दौड कार्कीले दुई

ओलम्पिक छनौटको दोस्रो खेलमा नेपाल म्यान्मा प्रतिस्पर्धा गर्दै 

काठमाडौँ, २५ कात्तिक । ओलम्पिक महिला फुटबलको एशियन छनौटको दोस्रो खेलमा नेपालले आज घरेलु टोली म्यान्मासँग प्रतिस्पर्धा गर्दैछ । छनौटको पहिलो खेलमा भारतसँग बराबरी खेलेको नेपालले म्यान्मासँग खेल्न लागेको हो । खेल

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.