खेलकुद

दोस्रो टेस्ट क्रिकेटमा इङ्ल्यान्ड विजयी

क्यान्डी, श्रीलंका, २ मङ्सिर : श्रीलंकाको क्यान्डीमा भएको दोस्रो टेस्ट क्रिकेटमा इङ्ल्यान्डका बलर ज्याक लिचले पाँच विकेट लिएपछि श्रीलंका ५७ रनले पराजित भएको छ । तीन खेलको यस शृङ्खलामा इङ्ल्यान्डको

पोखरामा थपियो नयाँ साहसिक खेल

चिप्लेढुङ्गा, २ मङ्सिर : पोखरामा पर्यटनमा साहसिक खेलको रूपमा शनिबारदेखि हट एयर बेलुन पनि थपिएको छ । साहसिक खेलको रूपमा समेत प्रसिद्ध पाएको पोखरामा प्याराग्लाइडिङदेखि बञ्जीजम्प, जिप फ्लायर, क्यानोनिङलगायत अब

पुष्पलाल स्मृति ब्याडमिन्टन प्रतियोगिताको उपाधि तामाङलाई

काठमाडौँ, १ मङ्सिर : त्रिभुवन आर्मी क्लबका रत्नजीत तामाङ पुष्पलाल स्मृति ब्याडमिन्टन प्रतियोगितामा लगातार सातौँ पटक विजयी भएका छन् । राष्ट्रिय ब्याडमिन्टन सङ्घको आयोजनामा त्रिपुरेश्वरस्थित कभर्डहलमा भएको आठौँ पुष्पलाल स्मृति

त्रिभुवन आर्मी क्लब विजयी

काठमाडौँ, १ मङ्सिर : शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आज भएको दोस्रो खेलमा त्रिभुवन आर्मी क्लब विजयी भएको छ । हल्चोकस्थित सशस्त्र प्रहरीको खेल मैदानमा सम्पन्न खेलमा आर्मीले

पारा ओलम्पियनलाई आजीवन भत्ता

काठमाडौँ, १ मङ्सिर : राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले तीन पारा ओलम्पियन खेलाडीलाई आजीवन मासिक भत्ता प्रदान गरेको छ । आज यहाँ आयोजित कार्यक्रममा पारा ओलम्पियन विक्रमबहादुर राना, लक्ष्मी कुँवर र

प्रशंसकको गालीमा माया हुन्छ : क्रिकेटर लामिछाने

काठमाडौँ, १ पुस : “गल्ती सबैबाट हुन्छ र हामी गल्तीबाटै सिक्छौँ । सिक्नका लागि कुनै उमेर हुँदैन, हरेक घटनाबाट सिक्छौँ । गल्ती गर्दा म माफी माग्छु । असमझदारी पनि भएको

मनाङ मस्र्याङ्दी क्लब विजयी

काठमाडौँ, १ मङ्सिर : शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आज भएको पहिलो खेलमा मनाङ मस्र्याङ्दी क्लब विजयी भएको छ । हल्चोकस्थित सशस्त्र प्रहरीको खेलमैदानमा सम्पन्न खेलमा मनाङले न्युरोड

आर्मीकी रसीला उपाधि नजिक

काठमाडौँ, ३० कात्तिक : त्रिभुवन आर्मी क्लबकी रसीला महर्जन आठौँ पुष्पलाल स्मृति राष्ट्रिय खुला ब्याडमिन्टन प्रतियोगिताको महिला एकल, युगल तथा यु–१७ छात्रातर्फको विधामा उपाधि नजिक पुगेकी छिन् । त्रिपुरेश्वरस्थित राष्ट्रिय

सफ्ट टेनिस टोली कोरिया प्रस्थान

काठमाडौँ, ३० कात्तिक : तेस्रो विश्व जुनियर सफ्ट टेनिस च्याम्पियनसिपमा सहभागी हुन १० खेलाडीसहित १८ सदस्यीय नेपाली टोली आज दक्षिण कोरियाको सुनचियोन प्रस्थान गरेको छ । मङ्सिर २ देखि १०

सनी लगातार तेस्रो पटक च्याम्पियन

काठमाडौँ, ३० कात्तिक : नेपाली सेनाका सनी सुनार वज्र फाइटको पुरुष ७६ केजीमुनिको खेलमा च्याम्पियन बनेका छन् । नेपाल क्योकुसिन कराते डो सङ्घ वज्रद्वारा आयोजित प्रतियोगिताको फाइनलमा सनीले थाइ बक्सिङका

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.