खेलकुद

विश्व म्याराथनमा दुई खेलाडी सहभागी हुने

काठमाडौँ, ४ मङ्सिर : जापानको ओसाकामा आयोजना हुने विश्वस्तरीय ओसाका म्याराथन–२०१८ मा नेपालबाट दुई खेलाडीले भाग लिने भएका छन् । यही मङ्सिर ९ गते आयोजना हुने उक्त प्रतियोगितामा नेपालबाट धर्म

दक्षिण एशियाली शारीरिक सुगठन मङ्सिर ७ गतेदेखि

काठमाडौँ, ४ मङ्सिर : पहिलो संस्करणको दक्षिण एशियाली शारीरिक सुगठन प्रतियोगिता आगामी शुक्रबारदेखि हुने भएको छ । आयोजक नेप्लिज फेडेरसन अफ बडी बिल्डिङ एण्ड फिटनेसले पत्रकार सम्मेलनका आयोजना गरी प्रतियोगिता

मस्र्याङ्दी नदीमा अन्तर्राष्ट्रिय जल खेलकूद प्रतियोगिता हुने

काठमाडौँ, ४ मङ्सिर : ‘नेपाल एशोसिएशन अफ ¥याफ्टिङ एजेन्सिज’ (नारा) को आयोजनामा मस्र्याङ्दी नदीमा १७ औँ अन्तर्राष्ट्रिय जल खेलकूद प्रतियोगिता हुने भएको छ । जल क्षेत्रबाट मुलुकको पर्यटन प्रवद्र्धन गर्न

परिवारको भविष्यका लागि विदेशिएँ : खेलाडी साहुखल

कुमार चौलागाईं । काठमाडौँ, ४ मङ्सिर (रासस) : “खेलेरै बाँच्न नेपालमा कठिन छ, पछिल्लो समय लिग फुटबल पनि हुन छोड्यो, परिवारको भविष्यका लागि पनि देश छोड्नुप¥यो” आइतबार हल्चोकस्थित सशस्त्र प्रहरी बलको खेलमैदानमा

‘ए’ डिभिजन लिग अन्तर्गत थ्रीस्टार शीर्ष स्थानमा

कुमार चौलागाईं । काठमाडौँ, ४ मङ्सिर : जारी शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत सोमबारदेखि दोस्रो चरणका खेल सकिएका छन् । दोस्रो चरणका खेल सकिँदासम्म शतप्रतिशत नतिजा निकाल्दै थ्रीस्टार, मनाङ र

फुटबल एकेडेमीका लागि भेँडाबारी उपयुक्त, जग्गा नापजाँच सुरु

कृष्ण दवाडी । कास्की, ३ मङ्सिर : माछापुच्छ्रे गाउँपालिका–६ भेँडाबारीमा प्रादेशिक फुटबल एकेडेमीका लागि आवश्यक जमीनको नापजाँच गरिएको छ । भेँडाबारीको पाँच सय रोपनी जमीनमा फुटबल एकेडेमीका लागि अखिल नेपाल फुटबल सङ्घ

इपिएल क्रिकेटको पहिलो खेलमा विराटनगर र ललितपुरको प्रतिस्पर्धा

कुमार चौलागाई । काठमाडौँ, ३ मङ्सिर : यही मङ्सिर २२ गतेदिख शुरु हुने एभरेष्ट प्रिमियर लिग (इपिएल) टी–२० क्रिकेट प्रतियोगिताको उद्घाटन खेल विराटनगर वारियस र ललितपुर प्याट्रिओट्सबीच हुने भएको छ ।

सङ्कटाद्वारा जावलाखेल पराजित

काठमाडौँ, ३ मङ्सिर : शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगताअन्तर्गत आज सम्पन्न खेलमा सङ्कटा क्लब विजयी भएको छ । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा सङ्कटाले जावलाखेल युथ क्लबलाई

थ्रीस्टार विजयी, पुलिस बराबरीमा रोकियो

काठमाडौँ, २ मंसिर : शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलअन्तर्गत आज भएका दुई खेलमा थ्रीस्टार विजयी हुँदा विभागी टोली पुलिसले भने अङ्क बाँडेको छ । एन्फा मैदान सातदोबाटोमा भएको पहिलो

हिमालयन ह्वाइट हाउस र लिटिल बुद्ध सेमिफाइनलमा

धनगढी, २ मङ्सिर : ‘तेस्रो निष्ट कलेज लिटिल फ्लावर प्रिमियर लिगमा’ काठमाडौँको हिमालयन ह्वाइट हाउस र कञ्चनपुरको लिटिल बुद्ध एकेडेमी सेमिफाइनल प्रवेश गरेका छन् । आज सम्पन्न खेलमा लिटिल बुद्धले

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.