राँझा, ७ मङ्सिर : राष्ट्रिय खेलकूद परिषद्का सदस्यसचिव केशवकुमार बिष्टले आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिता निर्धारित मितिमै हुने जानकारी दिनुभएको छ । आज यहाँ आयोजित पत्रकार भेटघाटमा सदस्यसचिव बिष्टले आगामी माघ
काठमाडौँ, ७ मङ्सिर : शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आज भएको दोस्रो खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लब विजयी भएको छ । अर्को विभागीय टोली नेपाल पुलिस क्लबलाई
काठमाडौँ, ७ मङ्सिर : शहीद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगितामा ब्रिगेड ब्वाइज क्लबले सशस्त्र प्रहरी बल (एपिएफ)लाई पराजित गर्दै पहिलो जीत दर्ता गराएको छ । सातदोबाटोस्थित अखिल नेपाल फुटबल
काठमाडौँ, ७ मङ्सिर : अखिल नेपाल फुटबल सङ्घ (एन्फा) अन्तर्गतको फुटसल समितिले एशियाली फुटबल महासङ्घ (एएफसी) ‘ग्रासरुट फुटसल फेस्टिवल’ आयोजना ग¥यो । एन्फाद्वारा गठित फुटसल समितिले आज बिहान एन्फा कम्प्लेक्स
काठमाडौँ, ७ मङ्सिर: यही मङ्सिर २२ गतेदिख शुरु हुने एभरेष्ट प्रिमियर लिग (इपिएल) टी–२० क्रिकेट प्रतियोगिताका लागि सहभागी टोलीले धमाधम विदेशी खेलाडी भित्र्याउन थालेका छन् । प्रतियोगिताका लागि प्रत्येक टोलीले
काठमाडौँ, ६ मङ्सिर : शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत शुक्रबार तीनवटा खेल हुनेछन् । शुक्रबार पहिलो खेल एन्फा मैदान सातदोबाटोमा ब्रिगेड ब्वाइज क्लब र सशस्त्र प्रहरीको एपिएफ क्लबबीच
काठमाडौँ, ६ मङ्सिर : प्रधानसेनापति कप अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगितामा नेपाल प्रहरी क्लब विजयी भएको छ । नेपाली सेनाद्वारा आयोजित उक्त प्रतियोतिगामा नेपाल प्रहरीले प्रदेश नं ६ लाई ९–० को
काठमाडौँ, ६ मङ्सिर : एशियाली फुटबल महासङ्घले सन् २०१९ मा हुने ‘एएफसी कप फुटबल प्रतियोगिता’को खेल तालिका सार्वजनिक गरेको छ । मलेसियाको राजधानी क्वालालम्पुरमा आज सार्वजनिक गरेको खेल तालिका अनुसार
काठमाडौँ, ६ मङ्सिर : मनाङ मस्र्याङ्दी क्लबले यहाँ जारी शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगितामा आफ्नो अपराजित यात्रा कायमै राखेको छ । आज एन्फा मैदान सातदोबाटोमा भएको खेलमा मनाङ
दार्चुला, ६ मङ्सिर : दार्चुलाको शैल्य शिखर नगरपालिकास्थित गोकुलेश्वरमा सञ्चालित जय नेपाल खुला क्रिकेट प्रतियोगिताको उपाधि सदरमुकाम खलङ्गाको लालसलाम टोलीले जितेको छ । विहीबार भएको फाइनल प्रतियोगितामा बस्कोट सुपरकिङलाई ९०