खेलकुद

सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन फागुन ७ गते

पोखरा, १४ मङ्सिर: भूतपूर्व खेलाडीमञ्च नेपालले सञ्चालन गर्दै आएको सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन प्रतियोगितालाई सुजल डेरीले साथ दिने भएका छन् । प्रतियोगिता सम्बन्धमा जानकारी दिने उद्देश्यका साथ आज यहाँ आयोजित

क्यान विवाद समाधानतर्फ, मनिटरिङ कमिटीको बैठक बस्दै

–कुमार चौलागाईं काठमाडौँ, १४ मङ्सिर: तीन वर्षदेखि नेपाल क्रिकेट सङ्घ (क्यान)मा देखिएको विवाद समाधानका लागि अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)ले गठन गरेको मनिटरिङ कमिटी (अनुगमन समिति) को बैठक यही मङ्सिर २२

Photo: Goalnepal.com
फिफा बरियतामा नेपाल ६२औँ स्थानमा

काठमाडौँ, १३ मङ्सिर: विश्व फुटबलको सर्वोच्च निकाय फिफाले आज सार्वजनिक गरेको नयाँ बरियतामा नेपाल एक स्थान तल झरेको छ । आज सार्वजनिक गरेको बरियतामा नेपाल एक स्थान तल झर्दै पुगेको

विराटनगरमा महिला साफ च्याम्पियनशीप

काठमाडौँ, १३ मङ्सिर: नेपालले पाँचौँ महिला साफ च्याम्पियनशीप फुटबल प्रतियोगिता फागुन २८ देखि चैत ८ गतेसम्म मोरङको विराटनगरमा गर्ने निर्णय गरेको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) पदाधिकारीको आज

दशौँ पूर्णमान बज्राचार्य स्मृति राष्ट्रिय खुला टेबलटेनिसमा मनोहरि र सिर्जना च्याम्पियन

काठमाडौँ, १३ मङ्सिर: दशौँ पूर्णमान बज्राचार्य स्मृति राष्ट्रिय खुला टेबलटेनिस प्रतियोगिताअन्तर्गत मिडियाकपमा पुरुषतर्फ मनोहरि थापा र महिलामा सिर्जना श्रेष्ठ च्याम्पियन बनेका छन् । लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा आज भएको

च्याम्पियन्स लिगः बार्सिलोना नकआउट चरणमा

१३ मंसिर, काठमाडौं । स्पेनिस क्लब बार्सिलोना च्याम्पियन्स लिग फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ । बुधबार राति भएको उसैको घरेलु मैदनमा भएको खेलमा पीएसभीलाई बार्सिलोनाले २-१ गोलअन्तरले पराजित गर्दै

‘ए’ डिभिजन लिग–हिमालयन शेर्पाद्वारा मछिन्द्र पराजित

काठमाडौँ, १२ मङ्सिर: शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगितामा हिमालयन शेर्पा क्लबले मछिन्द्र क्लबलाई पराजित गरेको छ । सातदोबाटोस्थित एन्फा (अखिल नेपाल फुटबल सङ्घ) कम्प्लेक्समा आज भएको पहिलो खेलमा

चौथो चराणको फुटबल प्रतियोगिता आज सकिँदै

काठमाडौँ, १२ मङ्सिर: शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिता अन्तर्गत चौथो चरणको दुई खेल आज सम्पन्न हुँदैछ। ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा हुने आज पहिलो खेलमा हिमालयन शेर्पा र

‘ए’ डिभिजन लिग ः सरस्वती क्लव विजयी

काठमाडौँ ११ मङ्सिर: शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आज भएको पहिलो खेलमा सरस्वती युवा क्लबले ब्रिगेड ब्वाइज क्लबलाई पराजित गरेको छ । सात दोबाटोस्थित अखिल नेपाल फुटबल सङ्घ

‘ए’ डिभिजन लिग : आज दुई खेल हुँदै

काठमाडाँै, ११ मङ्सिर : शहीद स्मारक ‘ए’ डिभिजन लिगअन्तर्गत आज दुईवटा खेलहरू हुँदैछन् । लिगको चौथो चरणअन्तर्गतका खेलहरू चलिरहँदा एन्फा कम्प्लेक्स मैदान सातदोबाटोमा हुने पहिलो खेलमा ब्रिगेड ब्वाइज युथ क्लब

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.