खेलकुद

आत्मघाती गोेलले च्यासललाई सफलता

काठमाडौँ, १९ मङ्सिर : शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा नवप्रवेशी च्यासल युथ क्लबलले दोस्रो जीत निकालेको छ । एन्फा मैदान सातदोबाटोमा आज भएको दोस्रो खेलमा हिमालयन शेर्पा क्लबलाई २–१

‘क्लाइमाण्डु’ प्रतियोगिता मङ्सिर २९ गतेदेखि

काठमाडौँ, १९ मङ्सिर : नेपालको सबभन्दा ठूला क्लाइमिङ (पहरा चढ्ने) प्रतियोगिताको पाँचौँ संस्करण ‘क्लाइमाण्डु’ यही मङ्सिर २९ गतेदेखि हुने भएको छ । एस्ट्रेक क्लाइमिङको आयोजनामा हुन गइरहेको प्रतियोगिता क्लाइमिङ खेल

रग्बी ‘वल्डकप ट्रफी’सहित पाँच जनाको टोली नेपालमा

काठमाडौँ, १९ मङ्सिर : जापानमा आगामी वर्ष आयोजना हुने रग्बी विश्वकपको ट्रफी आज नेपाल ल्याइएको छ । विश्व रग्बी ट्रफी टुरअन्तर्गत विश्वकप ट्रफी लिएर अन्तर्राष्ट्रिय रग्बी फुटबल बोर्डका पाँचजना प्रतिनिधि

मनाङ्लाई पछ्याउँदै थ्री स्टार

काठमाडौँ, १९ मङ्सिर : उपाधि होडमा रहेको थ्री स्टार क्लबले शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा पाँचौं जित निकालेको छ । आज हल्चोकस्थित शसस्त्र प्रहरी बलको खेल मैदानमा भएको छैटौँ

मनाङले जाउलाखेललाई हराउँदै लिगको शीर्ष स्थानमा

काठमाडौँ, १९ मङ्सिर : शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगितामा मनाङ मस्याङ्दी क्लबले जाउलाखेल युथ क्लबलाई पराजित गर्दै लिगमा छैटौँ जित दर्ता गराएको छ । सातदोबाटोस्थित एन्फा (अखिल नेपाल

खेल सङ्घको विवाद समाधान गर्न समिति

काठमाडौँ, १९ मङ्सिर : युवा तथा खेलकूद मन्त्रालयले पछिल्लो समय खेल सङ्घमा देखिएको विवाद समाधान गर्न राष्ट्रि«य खेलकूद परिषद्का उपाध्यक्ष पिताम्बर तिम्सिनाको संयोजकत्वमा समिति गठन गरेको छ । यही मङ्सिर

ट्रायलका लागि विमल बेल्जियम जाने

काठमाडौँ, १८ मङ्सिर : यसै वर्षदेखि ए डिभिजन लिगमा डेब्यु गरेका नेपाली राष्ट्रिय फुटबल टोलीका स्ट्राइकर विमल घर्ती मगरले लिगका बाँकी खेल नखेल्ने भएका छन् । च्यासल युथ क्लबका स्ट्राइकर

अन्तर्राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता शुरु

काठमाडौँ, १८ मङ्सिर : अन्तर्राष्ट्रिय ब्याटमिन्टन महासङ्घको सहयोग तथा नेपाल ब्याडमिन्टन सङ्घको आयोजनामा आजदेखि ब्याटमिन्टन प्रतियोगिता शुरु भएको छ । हलचोकस्थित सशस्त्र प्रहरी बल (एपिएफ)को ब्याडमिन्टन हलमा भएको पहिलो खेलमा

सङ्कटाद्वारा पुलिस क्लब पराजित

काठमाडौँ, १८ मङ्सिर : नेपाल पुलिस क्लबलाई पराजित गर्दै सङ्कटा क्लब शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको दोस्रो स्थानमा उक्लिएको छ । एन्फा मैदान सातदोबाटोमा आज भएको खेलमा विभागीय टोली

रग्बीको विश्वकप ट्रफी नेपाल ल्याइँदै

काठमाडौँ, १८ मङ्सिर : जापानमा आगामी वर्ष आयोजना हुने रग्बी विश्वकपको ट्रफी बुधबार नेपाल आइपुग्ने भएको छ । विश्व रग्बी ट्रफी टुरअन्तर्गत विश्वकप ट्रफी बुधबार अपराह्न ४ बजे नेपाल आइपुग्ने

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.