खेलकुद

बडिबिल्डिङ च्याम्पियनसिप नेपालमा

काठमाडौँ, २१ मङ्सिर : अन्तर्राष्ट्रिय फिटनेश फर बडिबिल्डिङ (आइएफबिबी) लिग नेपालको आयोजनामा अन्तर्राष्ट्रिय बडिबिल्डिङका हस्ती सम्मिलित ‘प्रोफेसनल लिग बडिबिल्डिङ च्याम्पियनसिप–२०१९’ हुने भएको छ । नेपालमा पहिलो पटक उक्त च्याम्पियनसिप फागुन

वीर गणेशमान सिंह राष्ट्रिय बक्सिङ हुने

काठमाडौँ, २१ मङ्सिर : आगामी माघ २२ देखि २६ गतेसम्म ‘वीर गणेशमान सिंह राष्ट्रिय बक्सिङ’ प्रतियोगिता हुने भएको छ । आयोजक गणेशमान सिंह फाउण्डेसनले पत्रकार सम्मेलन गर्दै राष्ट्रिय खेलकूद परिषद्को

मनाङ र थ्रीस्टार अझै जीतका लागि सङ्घर्षरत

कुमार चौलागाईं । काठमाडौँ, २१ मङ्सिर : शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत छैटौँ चरणका खेल सकिँदासम्म दईवटा क्लब अझै पहिलो जितका लागि सङ्घर्षरत छन् । छ खेल खेलिसकेका मछिन्द्र क्लब

इपिएलको ट्रफी सार्वजनिक

काठमाडौँ, २० मङ्सिर : शनिबारदेखि शुरु हुने एभरेष्ट प्रिमियर लिग (इपिएल) टी–२० क्रिकेट प्रतियोगिताको ट्रफी आज सार्वजनिक गरिएको छ । आयोजक एभरेष्ट प्रिमियर लिग प्रालिले आज कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा

विश्व पौडीमा चार खेलाडी सहभागी

काठमाडौँ, २० मङ्सिर : चीनको ग्वाञ्जाओमा मङ्सिर २५ गतेदेखि हुने १४आँै विश्व पौडी प्रतियोगितामा नेपालका चार खेलाडीले सहभागिता जनाउने भएका छन् । प्रतियोगितामा नेपालबाट सुभम श्रेष्ठले ५० मिटर र सय

ब्वाइज युनियन र मछिन्द्र बराबरीमा

काठमाडौँ, २० मङ्सिर : शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलअन्तर्गत आज भएको दोस्रो खेलमा ब्रिगेड ब्वाइज क्लब र मछिन्द्र क्लबले बराबरी खेल्दै अङ्क बाँडेका छन् । एन्फा मैदान सातदोबाटोमा भएको

रग्बी विश्वकपको ट्रफी कालापत्थरमा

काठमाडौँ, २० मङ्सिर : ‘ट्रफ्री टुर’मा रहेको रग्बी विश्वकपको ट्रफी आज सगरमाथाको आधार शिविर सोलुखुम्बुको कालापत्थर पु¥याइएको छ । विश्व रग्वीको वार्षिक नियमित विशेष कार्यक्रमअन्तर्गत ट्रफी बुधबार साँझ नेपाल ल्याइएको

उपाधि दाबेदार आर्मीलाई फ्रेण्डसले रोक्यो

काठमाडौँ, २० मङ्सिर : शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताको उपाधि दाबेदारका रुपमा रहेको विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई फ्रेण्डस क्लबले गोलरहित बराबरीमा रोकेको छ । सातदोबाटोस्थि एन्फा (अखिल

इपिएल क्रिकेटमा १७ विदेशी खेलाडी सहभागी

कुमार चौलागार्इं । काठमाडौँ, २० मङ्सिर : यही मङ्सिर २२ गतेदिख शुरु हुने एभरेस्ट प्रिमियर लिग (इपिएल) टी–२० क्रिकेट प्रतियोगितामा १७ विदेशी खेलाडीले सहभागिता जनाउने भएका छन् । प्रतियोगितामा सहभागी हुने क्लबका

इपिएलका लागि ‘चियर्स लिडर्स’

काठमाडौँ, १९ मङ्सिर : यही मङ्सिर २२ गतेदेखि शुरु हुने एभरेस्ट प्रिमियर लिग (इपिएल) टी–२० क्रिकेट प्रतियोगिताका लागि लण्डनबाट ‘चियर लिडर्स’ ल्याइएको छ । इपिएल आयोजकले आज एक कार्यक्रम गरेर

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.