खेलकुद

शहीद स्मारक ए डिभिजन लिगमा एपिएफ विजयी

काठमाडौँ, २३ मङ्सिर : शहीद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगितअन्तर्गत आज सम्पन्न खेलमा सशस्त्र प्रहरी बलको एपिएफ क्लब विजयी भएको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा भएको खेलमा एपिएफले

जाउलाखेललाई हराउँदै थ्रिस्टार लिगको दोस्रो स्थानमा

काठमाडौँ, २३ मङ्सिर : थ्रीस्टार क्लबले जाउलाखेल युथ क्लबलाई पराजित गर्दै शहीद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिताको दोस्रो स्थानमा उक्लेको छ । सातदोबाटोस्थित एन्फा कम्लेक्सको मैदानमा आज भएको दोस्रो

ललितपुरले चितवनलाई हरायो

काठमाडौँ २३ मङ्सिर (रासस) ः एभरेष्ट प्रिमियर लिग (ईपिएल) टी–ट्वान्टी क्रिकेटप्रतियोगिताअन्तर्गत आज भएको पहिलो खेलमा ललितपुर प्याट्रीयट्सले चितवन टाइगर्सलाई पराजित गर्दै विजयी भएको छ । कीतिपुरस्थित त्रिवी मैदानमा भएको खेलमा

आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिताका लागि खेलाडी छनोट

तुलसीपुर, २२ मङ्सिर : आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिता २०७५ का लागि टेबलटेनिस, ह्याण्डबल र कराँते खेलको जिल्लास्तरीय खेलाडी छनोट गर्ने कार्य सम्पन्न भएको छ । जिल्ला खेलकूद विकास समिति दाङको

सङ्कटा विजयी, पुलिस बराबरीमा रोकियो

काठमाडौँ, २२ मङ्सिर : शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आज भएको खेलमा सङ्कटा क्लबले न्यूरोड टिम एनआरटीलाई पराजित गर्दै अङ्कतालिको दोस्रो स्थानमा पुगेको छ । हल्चोकस्थित सशस्त्र प्रहरीको

करणको उत्कृष्ट प्रदर्शनमा विराटनगरको विजयी शुरुआत

काठमाडौँ, २२ मङ्सिर : करण केसीको उत्कृष्ट ब्याटिङसँगै विराटनगर वारियर्सले एभरेष्ट प्रिमियर लिग (इपिएल) क्रिकेटमा विजयी शुरुआत गरेको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा आज भएको उद्घाटन खेलमा ललितपुर प्याट्रियर्सलाई तीन

रग्बी विश्वकप ट्रफी टुँडिखेलमा

काठमाडौैँ, २२ मङ्सिर : ‘वल्र्ड रग्बी ट्रफी टुर’अन्तरर्गत नेपाल ल्याइएको रग्बी विश्वकप ट्रफी आज टुँडिखेलमा सार्वजनिक गरिएको छ । नेपाल रग्बी सङ्घले आयोजना गरेको कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुनले उक्त ट्रफी

विश्व सम्पदा सूचीमा रग्बी विश्वकप ट्रफी

काठमाडौँ, २१ मङ्सिर : जापानमा आगामी वर्ष आयोजना हुने रग्बी विश्वकपको ट्रफी अहिले नेपालमा छ । ‘वल्ड ट्रफ्री टुर’मा रहेको सो ट्रफी आज काठमाडौँका विभिन्न पुरातात्विक तथा ऐतिहासिकस्थलमा सार्वजनिक गरियो

‘ए’ डिजिजन लिग फुटबल : सातौँ चरणका खेल शनिबारदेखि

काठमाडौँ, २१ मङ्सिर : जारी शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत सातौँ चरणका खेल शनिबारदेखि हुँदैछन् । शनिबार एन्फा मैदान सातदोबाटोमा हुने सातौँ चरणको पहिलो खेल नेपाल पुलिस क्लबले

इपिएलको तेस्रो संस्करण शनिबारदेखि

काठमाडौँ, २१ मङ्सिर : एभरेष्ट प्रिमियर लिग (इपिएल) टी–२० क्रिकेट प्रतियोगिताको तेस्रो संस्करण शनिबारदेखि शुरु हुँदैछ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा पुस ७ गतेसम्म चल्ने सो प्रतियोगितामा नेपालका विभिन्न छ

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.