खेलकुद

विराटनगरद्वारा पोखरा पराजित

काठमाडौँ, २५ मङ्सिर : एभरेष्ट प्रिमियर लिग (इपिएल) टी ट्वेन्टी क्रिकेट प्रतियोगितामा विराटनगर वारियर्सले पोखरा राइनोजलाई सुपरओभरमा पराजित गर्दै प्रतियोगितामा दोस्रो जित दर्ता गराएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा

पहिलो टेस्ट क्रिकेटमा भारत विजयी

एडीलेड, २४ मङ्सिर : अस्ट्रेलियाको एडीलेडमा खेलिएको पहिलो टेस्ट क्रिकेटमा भारतले अस्ट्रेलियालाई ३१ रनले पराजित गरेको छ । अस्ट्रेलियाको घरेलु मैदानमा दश वर्षपछि भारतले टेस्ट जितेको यो पहिलो हो ।

मनाङको लागातार सातौँ जीत

काठमाडौँ, २४ मङ्सिर : शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगितामा मनाङ मस्र्याङ्दी क्लबले लगातार सातौँ जीत निकालेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा आज भएको खेलमा मछिन्द्र युथ क्लबलाई

नेपाली ब्याडमिन्टन टोली बङ्गलादेश प्रस्थान

काठमाडौँ, २४ मङ्सिर : ‘योनेक्स सनराइज बङ्गलादेश अन्तर्राष्ट्रिय च्यालेन्ज २०१८’ मा सहभागी हुन चार सदस्यीय नेपाली टोली आज ढाका प्रस्थान गरेको छ । हुन विश्व ब्याडमिन्टन सङ्घको तत्वाधान तथा बङ्गलादेश

इपिएल क्रिकेट : ललितपुर प्याट्रियस विजयी

काठमाडौँ, २४ मङ्सिर : ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको ललितपुर प्याट्रियसले एभरेस्ट प्रिमियर लिग (इपिएल) टी–२० क्रिकेटमा लगातार दोस्रो जित निकालेको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा भारतीय ब्याट्सम्यान गौरव तमोर र

आर्मीद्वारा ब्रिगेड ब्वाइज पराजित

काठमाडौँ, २४ मङ्सिर : शहीद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आज भएको पहिलो खेलमा विभागीय टोली आर्मीले ब्रिगेड ब्वाइज क्लबलाई पराजित गरेको छ । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको

टी–२० क्रिकेट बिग बास लिग (बिबिएल) खेल्न सन्दीप अष्ट्रेलियातर्फ

काठमाडौँ, २४ मङ्सिर : नेपाली राष्ट्रिय टोलीका युवा स्पिनर सन्दीप लामिछाने अष्ट्रेलियाको टी–२० क्रिकेट बिग बास लिग (बिबिएल) खेल्न आज अष्ट्रेलिया प्रस्थान गरेका छन् । बिबिएलमा छनोट हुने पहिलो नेपाली

काठमाडौँद्वारा चितवन पराजित

काठमाडौँ, २४ मङ्सिर : तेस्रो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल)अन्तर्गत आज भएको पहिलो खेलमा काठमाडौँ किंग्स इलाभेनले चितवन टाइसर्गलाई ६ विकेटले पराजित गरेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा

आनन्द र पुष्प लेभल टु प्रशिक्षक हुन सफल

काठमाडौँ, २३ मङ्सिर : ट्रायथलनका प्रशिक्षकद्वय आनन्द लेप्चा र पुष्परत्न बज्राचार्य लेभल टु प्रशिक्षक प्रशिक्षण कोर्षमा उत्तीर्ण हुन सफल हुनु भएको छ । दक्षिण कोरियाको इन्चोन सहरमा अन्तर्राष्ट्रिय ट्रायथलन महासङ्घले

इपिएल : भैरहवाद्वारा पोखरा पराजित

काठमाडौँ, २३ मङ्सिर : एभरेष्ट प्रिमियर लिग (इपिएल) ट्वेन्टी ट्वेन्टी क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको दोस्रो खेलमा भैरहवा ग्लाडीयटर्सले पोखरा राइनोजलाई पराजित गर्दै सुखद शुरुआत गरेको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.