खेलकुद

इपिएल–चितवनको पहिलो जित

काठमाडौँ, २८ मङ्सिर : चितवन टाइगर्सले साविक विजेता विराटनगर वारिवर्सलाई पराजित गर्दै एभरेष्ट प्रिमियर लिग (इपिएल) टी ट्वान्टी क्रिकेट प्रतियोगितामा पहिलो जित दर्ता गराएको छ । कीर्तिपुरस्थित त्रिवी क्रिकेट मैदानमा

मनाङले जिते उपाधि पक्का : आर्मीको जितले उपाधि होड खुला

कुमार चौलागार्इं । काठमाडौँ, २८ मङ्सिर : जारी शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज हुने एउटा खेलले करीब उपाधिको टुङ्गो लाग्दैछ । साताँै चरणसम्म लिगमा अपराजित टोली मनाङ मस्र्याङ्दी क्लब र

महिला साफ च्याम्पियनसिप खेल तालिका सार्वजनिक

काठमाडौँ, २८ मङ्सिर : आगामी फागुन २८ देखि चैत ८ गतेसम्म नेपालमा आयोजना हुने पाँचांै संस्करणको महिला साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक आज भएको छ । अखिल नेपाल

विश्व नेत्रहिन क्रिकेट परिषद्को अध्यक्षमा जी.के.

काठमाडौँ, २७ मङ्सिर : विश्व नेत्रहिन क्रिकेट परिषद्को अध्यक्षमा भारतका माहन्तेश जी.के. चयन हुनुभएको छ । काठमाडौँमा सम्पन्न परिषद्को २१ औँ साधारणसभा तथा अधिवेशनले प्रथम उपाध्यक्षमा पाकिस्तानका सयद सल्मान बुखारी,

आइजिपी उपाधि सैनिक विद्यालयलाई

काभ्रेपलाञ्चोक, २७ मङ्सिर : नेपाल प्रहरी विद्यालय साँगाको आयोजनामा सञ्चालित २६औँ प्रहरी महानिरीक्षक (आइजिपी) अन्तर विद्यालय फुटबल रनिङ ट्रफी प्रतियोगिताको उपाधि भक्तपुरस्थित सैनिक आवासीय विद्यालयले जितेको छ । बनेपा नगरपालिका–१३

एपीएफलाई पराजित गर्दै जावलाखेल विजयी

काठमाडौँ, २७ मङ्सिर : शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलअन्तर्गत आज भएको खेलमा जावलाखेल युथ क्लबले सशत्र प्रहरीको एपिएफ क्लबलाई पराजित गरेको छ । हल्चोकस्थित एपिएफको मैदानमा जावलाखेलले एपीएफलाई १–०

मल्ललाई ट्वीस्टरको साथ

काठमाडौँ, २७ मङ्सिर : नेपाली राष्ट्रिय क्रिकेट टोलीका उपकप्तान ज्ञानेन्द्र मल्ललाई भारतीय क्रिकेट किट्स निर्माता कम्पनी ट्वीस्टरले प्रायोजन गरेको छ । मल्ललाई ट्वीस्टरले दुई वर्षका लागि रु १० लाख भारतीय

मैत्रीपूर्ण बक्सिङ प्रतियोगिता हुने

काठमाडौँ, २७ मङ्सिर : एशियन गेम्सका पदाधिकारी एवं पूर्व बक्सिङ खेलाडी दीपक महर्जनको आमा इन्द्रमाया महर्जनको स्मृतिमा नेपाल, भारत र भुटानबीच मैत्रीपूर्ण बक्सिङ प्रतियोगिता हुने भएको छ । बोसीगाउँ स्पोर्ट्स

शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल : सरस्वतीद्वारा एनआरटी पराजित

काठमाडौँ, २७ मङ्सिर : शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलअन्तर्गत आजदेखि शुरु भएको आठौँ चरणको पहिलो खेलमा सरस्वती युवा क्लब विजयी भएको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज भएको खेलमा

‘ए’ डिभिजन लिग अन्तर्गत आठौँ चरणका खेलहरू बिहीबारदेखि

काठमाडौँ, २६ मङ्सिर : शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल अन्तर्गत आठौँ चरणका खेलहरू बिहीबारदेखि हुनेछन् । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का अनुसार आठौँ चरणका खेलहरु बिहीबार, शुक्रबार र शनिबार

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.