खेलकुद

अठार वर्षे क्रिकेट यात्राबाट शक्तिले लिए सन्यास

कुमार चौलागाई । काठमाडौँ, २९ मङ्सिर : नेपाली राष्ट्रिय क्रिकेट टोलीका बलर शक्ति गौचनले क्रिकेटबाट सन्यास लिएका छन् । नेपालले पाएको एकदिवसीय मान्यतापछि नेदरल्याण्ड्सविरुद्धको पहिलो खेल खेल्न त्यहाँ जानुअघि गत साउनमा सन्यासको

ए डिभिजन लिग : थ्री स्टार विजयी

काठमाडौँ, २९ मङ्सिर : शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल अन्तर्गत आज भएको खेलमा थ्री स्टार क्लब विजयी भएको छ । हल्चोकस्थित शसस्त्र प्रहरीको खेलमैदानमा भएको खेलमा मछिन्द्र क्लबलाई १–०

राष्ट्रिय महिला फुटबल टोलीको बन्द प्रशिक्षण आइतबारदेखि

काठमाडौँ, २९ मङ्सिर : पाँचौ संस्करणको साफ महिला फुटबल प्रतियोगिताका लागि राष्ट्रिय महिला टोलीले आइतबारदेखि बन्द प्रशिक्षण शुरु गर्दैछ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा यही मङ्सिर २६ गतेदेखि ३३ खेलाडीलाई बोलाएर

सागलाई लक्षित गरी विशेष प्रशिक्षण शुरु

काठमाडौँ, २९ मङ्सिर : राष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्तर्गत राष्ट्रिय टोली तयारी समितिले नेपालमा हुने १३ औँ दक्षिण एसियाली खेलकुद (साग)लाई लक्षित गरी खेलाडीको विशेष प्रशिक्षण शुरु गरेको छ ।

इपिएल टि–२० क्रिकेट : काठमाडौँ किङ्स–११ प्लेअफमा

काठमाडौँ, २९ मङ्सिर : काठमाडौँ किङ्स–११ तेस्रो संस्करणको एभरेष्ट प्रिमियर लिग (इिपिएल) टी–२० क्रिकेटको प्ले अफमा प्रवेश गरेको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको खेलमा भैरहवा ग्लाडियटर्सलाई सात विकेटले पराजित

च्यासल युथ क्लब विजयी

काठमाडौँ, २९ मङ्सिर : शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आज भएको खेलमा च्यासल युथ क्लब विजयी भएको छ । सातदोबाटोस्थित एन्फा मैदानमा भएको खेलमा ब्रिगेड ब्वाइज क्लबललाई २–०

खेल क्षेत्रलाई प्राथमिकतामा राखेको छु : मुख्यमन्त्री राई

विराटनगर, २८ मङ्सिर : प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश सरकारले खेल क्षेत्रलाई उच्च प्राथमिकतामा राखेको बताउनुभएको छ । मुख्यमन्त्री कप प्रदेशस्तरीय लिग फुटबल प्रतियोगिता एवं अन्तर्राष्ट्रिय आमन्त्रण

इपिएल टि–२० क्रिकेटबाट पोखरा बाहिरियो

काठमाडौँ, २८ मङ्सिर : पोखरा राइनोज यहाँ जारी तेस्रो संस्करणको एभरेष्ट प्रिमियर लिग क्रिकेट (इपिएल)प्रतियोगितामा लगातार चार खेलमा पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको

मनाङको उपाधि यात्रा सहज, आर्मी क्लब कमजोर

कुमार चौलागाईं । काठमाडौँ, २८ मङ्सिर : मनाङ मस्र्याङ्दी क्लबले शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा लगातार आठौँ जित निकाल्दै उपाधि यात्रा सहज बनाएको छ । आज सातदोबाटोस्थित एन्फा मैदानमा भएको प्रतिष्पर्धात्मक

पुलिसद्वारा फेन्डस पराजित

काठमाडौँ, २८ मङ्सिर : शहीद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आज भएको पहिलो खेलमा विभागीय टोली नेपाल पुलिस क्लबले फेन्डस क्लबलाई पराजित गरेको छ । ललितपुरको सातदोबाटोस्थित एन्फा (अखिल

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.