काठमाडौँ, १० मङ्सिर: शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आज भएको दोस्रो खेलमा न्यू रोड टीम (एनआरटी) लाई २–० ले पराजित गर्दै थ्री स्टार विजयी भएको छ । एन्फा
काठमाडौँ, १० मङ्सिर: सशस्त्र प्रहरीको एपिएफ र त्रिभुवन आर्मी क्लब प्रधानसेनापति छैटौँ अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन् । जङ्गीअड्डास्थित खेलमैदानमा आज भएको सेमिफाइनल खेलमा नेपाल पुलिस क्लबलाई
धनकुटा, ९ मङ्सिर: प्रदेश नं १ स्तरीय मदन भण्डारी स्मृति कप पुरुष भलिबल प्रतियोगिता आजदेखि धनकुटामा शुरु भएको छ । मदन भण्डारी स्पोर्टस् एकेडेमी प्रदेश नं १ को आयोजनामा शुरु
काठमाडौँ, ८ मङ्सिर (रासस) ः प्रथम राष्ट्रिय महिला तथा पुरुष नोभिष बक्सिङ प्रतियोगितामा लक्ष्मी घर्तीमगर र शिवानी श्रेष्ठ फाइनलमा प्रवेश गरेका छन् । आज भएको महिला यु २४ को ५७
विराटनगर, ८ मङ्सिर : विराटनगरमा भएको प्रथम रोनाल्ड म्याकुली कप नेत्रहिन क्रिकेट प्रतियोगिता उपाधि त्रिभुवन आर्मी क्लबले प्राप्त गरेको छ । विराटनगरको शहीद रङ्गशामा आज सम्पन्न भएको अन्तिम खेलमा बर्दियालाई
काठमाडौँ, ८ मङ्सिर : सरस्वती युथ क्लबले शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगितामा पहिलो जीत हात पारेको छ । हल्चोकस्थित सशस्त्र प्रहरी बलको खेल मैदानमा आज भएको पहिलो खेलमा
काठमाडौँ, ८ मङ्सिर : शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत तेस्रो चरणको अन्तिम दिन आज दुई खेल हुँदैछन् । हल्चोकस्थित सशस्त्र प्रहरीको मैदानमा हुने पहिलो खेलमा फ्रेण्ड्स क्लब र
नर्थसाउन्ड, एन्टिगा, ७ मङ्सिर : वेस्ट इन्डिजमा जारी महिला टीट्वान्टी विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत शुक्रबार भएका सेमिफाइनल खेलमा इङ्ल्यान्ड र अस्ट्रेलिया विजयी भएका छन् । पहिलो खेलमा इङ्ल्यान्डले भारतलाई ८
काठमाडौँ, ७ मङ्सिर : प्रथम नोभिष राष्ट्रिय बक्सिङ प्रतियोगितामा दाङका अभिषेक सुनार र सुनसरीका विशाल राई सेमिफाइनलमा प्रवेश गरेका छन् । पुरुष यू–२४ को ४९ केजीको खेलमा अभिषेकले रामेछापका सुरज
काठमाडौँ, ७ मङ्सिर : सङ्कटा क्लबले शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा लगातार तेस्रो जित निकालेको छ । हल्चोकस्थित सशस्त्र प्रहरी बल (एपिएप) क्लबको मैदानमा आज भएको खेलमा सङ्कटाले मछिन्द्र