काठमाडौँ, २५ कात्तिक । नेपाल भलिबल सङ्घको आयोजनामा राष्ट्रिय पुरुष क्लब लिग भलिबल प्रतियोगिता आगामी पुसमा पोखरामा हुने भएको छ । पोखरामा आगामी पुस १ देखि ७ गतेसम्म आयोजना हुने उक्त प्रतियोगितामा
काठमाडौँ, २५ कात्तिक : सिङ्गापुरमा आयोजना हुने फिना वल्र्ड कप २०१८ मा सहभागी हुन जाने नेपाली पौडी टोलीलाई नेपाल पौडी सङ्घले आज बिदाइ गरेको छ । सङ्घद्वारा आज यहाँ आयोजित
पेरिस, २३ कात्तिक : अर्को वर्ष सन् २०१९ मा हुने महिला विश्वकप फुटबल प्रतियोगिताका लागि अहिले नै लाखौँ टिकट बिक्री भइसकेको छ । अन्तर्राष्ट्रिय फुटबल महासङ्घ (फिफा)ले आयोजना गरेको प्रतियोगिताका
काठमाडौँ, २२ कात्तिक : ओलम्पिकको एशियाली महिला फुटबल छनोटको प्रारम्भिक चरणअन्तर्गत आज भएको नेपाल र भारतबीचको खेल १–१ गोलको बराबरीमा टुङ्गिएको छ । म्यानमाको याङगोनस्थित थुवुन्ना रङ्गशालामा भएको समूह ‘सी’
मड्रिड, २२ कात्तिक : रियल मड्रिडका पूर्वअध्यक्ष लोरेन्जो सान्जलाई तीनबर्षे काराबासको फैसला सुनाइएको छ । मड्रिड प्रदेश अदालतले बुधबार उहाँलाई कर छली गरेको ठहर गर्दै काराबास सजायको फैसला सुनाएको हो
काठमाडौँ, २१ कात्तिक : थाइल्याण्डमा आयोजना हुने एएफसी यु–२३ वर्षमुनिको च्याम्पियनमा नेपाल कठिन समूहमा परेको छ । एशियाली फुटबल महासङ्घ (एएफसी)ले जारी गरेको खेल तालिकामा नेपाल समूह ‘ए’ मा परेको
काठमाडौँ, २१ कात्तिक : ओलम्पिक अन्तर्गत एशिया छनौट फुटबलमा नेपाल बुधबार भारतसँग भिड्ने भएको छ । एशिया छनौट खेल्न नेपाली हाल म्यानमामा रहेको छ । नेपाल रहेको समूह ‘सी’मा भारत,
काठमाडौँ, २१ कात्तिक : सत्रौँ एसियाली खुला कराते च्याम्पियनसिपमा सहभागी हुन बङ्गलादेश जाने तीन खेलाडीसहित पाँच सदस्यीय नेपाली टोलीलाई आज बिदाई गरिएको छ । टोलीलाई सफलताको शुभकामना दिँदै राष्ट्रिय खेलकुद
काठमाडौँ, २० कात्तिक : इन्डोनेसियामा भएको चौँथो भोभिनम एशियन च्याम्पियनसिपमा नेपालका अजय बुढाथोकीले रजत पदक हात पारेका छन् । इन्डोनेशियाको बालिमा भएको खेलमा उनले ७२ केजी तौल समूहमा नेपाललाई पदक

पोखरा, २० कात्तिक : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रलाई एकताबद्ध बनाउने सशक्त माध्यम खेलकुद भएको बताउनुभएको छ । पोखरामा सम्पन्न क्रिकेटको पोखरा प्रिमियर लिगको