काठमाडौँ, ८ कात्तिक : नेपाल सफ्ट टेनिस सङ्घको अनुरोधमा दुई कोरियाली प्रशिक्षक आज यहाँ आउनुभएको छ । आगामी मङ्सिर २ देखि ९ गतेसम्म दक्षिण कोरियाको सञ्चनमा हुने तेस्रो विश्व जुनियर
काठमाडौँ, ८ कात्तिक : साफ यू–१५ च्याम्पियनसिप फुटबलमा नेपालले आज विजयी शुरुआत गरेको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) मैदान सातदोबाटोमा आज भएको खेलमा नेपालले माल्दिभ्सलाई ४–० गोल अन्तरले
काठमाडौँ, ८ कात्तिक : फिफा बरियतामा नेपाल एक स्थान तल झरेको छ । विश्व फुटबलको सर्वोच्च संस्था (फिफा)ले आज सार्वजनिक गरेको बरियतामा नेपाल एक स्थान तल झर्दै १६१ औँ स्थानमा
काठमाडौँ, ८ कात्तिक : पोखरामा यही शुक्रबारदेखि सञ्चालन हुने पोखरा प्रिमियर लिग (पिपिएल) टी–२० क्रिकेट प्रतियोगिताका लागि बुटवल ब्लास्टरले दुई विदेशी खेलाडी ल्याएको छ । पोखरा रङ्गशालामा हुने प्रतियोगिताका लागि
काठमाडौँ, ८ कात्तिक : सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकामा खेलकूद पर्यटन विकास गर्ने उद्देश्यले आयोजना गरिएको तेस्रो हेलम्बु म्याराथनको उपाधि किरण थुलुङले जितेका छन् । ४२ किलोमिटर दूरीको म्याराथन किरणले चार घण्टा
काठमाडौँ, ८ कात्तिक : साफ यू–१५ च्याम्पियनसिप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा पाकिस्तान विजयी भएको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) मैदान सातदोबाटोमा भर्खरै सम्पन्न खेलमा पाकिस्तानले भारतलाई २–१ गोलको
काठमाडौँ, ८ कात्तिक : साफ यू–१५ च्याम्पियनसिप फुटबलमा नेपालले आज माल्दिभ्ससँग खेल्दै प्रतियोगिताको शुरुवात गर्दैछ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) मैदान सातदोबाटोमा शुरु हुने प्रतियोगितामा नेपाल, भारत, पाकिस्तान, भुटान,
काठमाडौँ, ८ कात्तिक : इङ्ग्ल्यान्ड र वेल्समा आगामी वर्ष संयुक्तरूपमा आयोजना हुने अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) विश्वकप क्रिकेटको ट्रफी शुक्रबार नेपाल ल्याइँदैछ । आइसिसीकी नेपाल प्रतिनिधि एवं क्यानकी पूर्व प्रमुख
काठमाडौँ, ७ कात्तिक : एएफसी १९ वर्षमुनि (यु–१९) महिला च्याम्पियनसिप छनोटको पहिलो खेलमा नेपाल थाइल्यान्डसँग पराजित भएको छ । थाइल्याण्डको चोनबुरी रङ्गशालामा आज भएको खेलमा नेपाल आयोजक राष्ट्र थाइल्याण्डसँग ३–०
काठमाडौँ, ७ कात्तिक : यही कात्तिक ९ गतेदेखि पोखरामा हुने पोखरा प्रिमियर लिगका लागि चितवन राइनोजले दुई भारतीय खेलाडी भित्र्याएको छ । क्विन्स इभेन्ट्स म्यानेजमेन्ट प्रालिले आयोजना गरेको प्रतियोगिता कात्तिक