खेलकुद

पिपिएलको विजेताले रु २७ लाख पाउने

काठमाडौँ, ७ कात्तिक : पोखरामा यसै सातादेखि शुरु हुने पोखरा प्रिमियर लिग (पिपिएल) टी–२० क्रिकेट प्रतियोगिताको विजेता टोलीले रु २७ लाख प्राप्त गर्ने भएको छ । क्विन्स इभेन्ट्स प्रालिको आयोजनामा

नेपाल कतारबीच फुटबल विकासमा सहकार्य गरिने

काठमाडौँ, ७ कात्तिक : फुटबलको विकासका लागि नेपाल र कतारबीच सहकार्य हुने भएको छ । कतार भ्रमणमा रहनुभएका अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का अध्यक्ष कर्माछिरिङ शेर्पा र कतार फुटबल एशोसिएशन

एएफसी यू–१९ महिला च्याम्पियनसिपमा नेपाल थाइल्याण्डसँग प्रतिष्पर्धा गर्दै

काठमाडौँ, ७ कात्तिक : एएफसी यू–१९ महिला च्याम्पियनसिप छनोटमा नेपालले आज बलियो प्रतिद्वन्द्वी थाइल्याण्डसँग प्रतिष्पर्धा गर्दैछ । थाइल्याण्ड र नेपालबीचको खेल आज दिउँसो थाइल्याण्डस्थित चोनबुरी मैदानमा हुने अखिल नेपाल फुटबल

धनगढी ब्जुजद्वारा खेलाडी सार्वजनिक

काठमाडौँ, ७ कात्तिक : पोखरामा यसै साताबाट शुरु हुने पोखरा प्रिमियर लिग (पिपिएल) टी–२० क्रिकेट प्रतियोगिताका लागि एक्स्पर्ट धनगढी ब्लुजले सम्पूर्ण तयारी पूरा गरेको छ । मङ्गलबार आयोजित पत्रकार सम्मेलनमा

तेक्वान्दो टोलीको बिदाइ

काठमाडौँ, ६ कात्तिक : थाइल्याण्डमा हुने आठौँ अन्तराष्ट्रिय तेक्वान्दो च्याम्पियनसीपमा नेपालबाट सहभागि हुने खेलाडी टोलीको आज बिदाइ गरिएको छ । यही कात्तिक ९ र १० गते हुने उक्त च्याम्पियनसीपमा ग्यरोगी

मैत्रीपूर्ण खेलमा डिसिए पराजित

धनगढी, ६ कात्तिक : भारतको मुम्बई भ्रमणमा रहेको धनगढी क्रिकेट एकेडेमी (डिसिए) को १७ वर्षमुनिको टोली आज आफ्नो पहिलो मैत्रीपूर्ण खेलमा पराजित भएको छ । मुम्बईको स्टार सिसी क्लबले डिसिएलाई

यल कप ब्याडमिन्टन शनिबारदेखि

काठमाडौँ, ६ कात्तिक : पाटन शङ्खमूलस्थित इलेभेन स्टार क्लबको आयोजनामा १० औँ यल कप ब्याडमिन्टन प्रतियोगिता–२०७५ शनिबारदेखि शङ्खमूल प्लानिङमा आयोजना हुने भएको छ । ब्याडमिन्टन खेलका माध्यमबाट नगरभित्र रहेका व्यक्तिबीच

साफ यू–१५ फुटबल प्रतियोगिता बुधबारदेखि

काठमाडौँ, ६ कात्तिक : चौथो संस्करणको साफ यू–१५ च्याम्पियनसिप फुटबल प्रतियोगिता बुधबारदेखि शुरु हुँदैछ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) मैदान सातदोबाटोमा शुरु हुने प्रतियोगितामा नेपाल, भारत, पाकिस्तान, भूटान, माल्दिभ्स,

‘उत्कृष्ट गोल अवार्ड’का लागि मनोनयनमा

काठमाडौँ, ६ कात्तिक : नेपाली यू–१९ फुटबल टोलीका पूर्व कप्तान सुलभ मास्केको गोल अष्ट्रेलियामा वर्षको ‘उत्कृष्ट गोल अवार्ड’का लागि मनोनयनमा परेको छ । अष्ट्रेलिया फुटबल महासङ्घले मनोनित गरेको सन् २०१८

सन्दीपले अष्ट्रेलियाको क्लबबाट ‘बिग बास’ लिग खेल्ने

काठमाडौँ, ६ कात्तिक : अन्तर्राष्ट्रिय क्रिकेटमा एकपछि अर्को सफलता प्राप्त गर्दै आएका नेपाली राष्ट्रिय टोलीका युवा खेलाडी सन्दीप लामिछानेले अष्ट्रेलियन लिग खेल्ने भएका छन् । अघिल्लो महीना मलेसियामा सम्पन्न आइसिसी

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.