खेलकुद

‘ए’ डिभिजन फुटबल क्लबलाई ललितपुर महानगरको आर्थिक सहयोग

कुमार चौलागाई । काठमाडौँ, २९ असोज : ललितपुर महानगरपालिकाले ललितपुर जिल्लाका पाँच वटा ‘ए’ डिभिजन क्लबलाई आर्थिक सहयोग गर्ने भएको छ । महानगरको बोर्ड बैठकले जिल्लाका पाँच वटा ‘ए’ डिभिजन क्लब फ्रेन्ड्स,

पर्वतका थापामगरले पहिरिए श्रीपेच

दीपक श्रेष्ठ । गोरखा, २८ असोज : नवौँ लिगलिगे दौड प्रतियोगिता ‘२०७५’ को उपाधि जित्दै भारतीय सेनाका अनिष थापामगरले श्रीपेच पहिरिनुभएको छ । पर्वत घर भएका थापा मगरले उपाधि जित्दै यस वर्षका

अन्तरराष्ट्रिय खगोल ओलम्पियाडमा नेपाललाई विशेष सम्मान

काठमाडौँ, २८ असोज : श्रीलङ्कामा भएको २३ औँ अन्तर्राष्ट्रिय खगोल ओलम्पियाड प्रतियोगितामा नेपालले विशेष सम्मान प्राप्त गरेको छ । प्रतियोगितामा नेपालका तर्फबाट विशाल बरालले उत्कृष्ट नतिजा ल्याउँदै उक्त सम्मान पाउनुभएको

क्रिकेट विवाद समाधानतर्फ, मुद्दा फिर्ता लिने सङ्केत

काठमाडौँ, २७ असोज : झण्डै तीन वर्षदेखि नेपाली क्रिकेटमा देखिएको समस्या समाधान हुने भएको छ । निर्वाचित नेपाल क्रिकेट सङ्घ (क्यान)ले आज विज्ञप्ति जारी गर्दै अदालतमा विचाराधीन मुद्दा फिर्ता लिने

पोखरा प्रिमियर लिगलाई सुजुकीको साथ

काठमाडौँ, २७ असोज : पोखरा प्रिमियर लिगसँग सुजुकी मोटरसाइकल ‘एशोसियट पार्टनर’को रुपमा गासिएको छ । शनिबार एक कार्यक्रमको आयोजना गरी प्रतियोगिता आयोजक क्विन्स इभेन्ट्स म्यानेजमेन्टका प्रबन्ध निर्देशक छुम्बी लामा र

स्वदेश फर्कियो राष्ट्रिय क्रिकेट टोली

काठमाडौँ, २७ असोज : विश्व टी–२० एशिया छनोट समूह ‘बी’को विजेता नेपाली राष्ट्रिय क्रिकेट टोली आज अपराह्ना स्वदेश फर्केको छ । मलेशियामा भएको प्रतियोगितामा अपराजित रहँदै उपाधि जितेको नेपाली टोलीलाई

राष्ट्रिय महिला भलिबलको उपाधि एपिएफलाई

बागलुङ, २७ असोज : नेपाल भलिबल सङ्घद्वारा बागलुङको गलकोटमा आयोजित २२ औँ राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि सशस्त्र प्रहरी बलको एपिएफ क्लबले जितेको छ । आज भएको फाइलन खेलमा नेपाल

गौतम नेपालकै पहिलो चेसका अन्तरराष्ट्रिय आयोजक

पशुपतिनगर, २६ असोज : जर्जियाको बाटुमीमा सम्पन्न विश्व बुद्धिचाल महासङ्घको ८९ औँ फिडे काङ्ग्रेसबाट इलामका विदुर गौतमले अन्तरराष्ट्रिय आयोजकको उपाधि प्राप्त गर्नुभएको छ । नेपाल बुद्धिचाल सङ्घका वरिष्ठ उपाध्यक्ष गौतम

महिला भलिबलको फाइनलमा एपिएफ र पुलिस

बलेवा, २६ असोज : गलकोटमा जारी राष्ट्रिय महिला भलिबलको आजको सेमिफाइनल खेल जित्दै सशस्त्र प्रहरी बलको एफिएफ र नेपाल पुलिस क्लब फाइनलमा भिड्ने भएका छन् । एपिएफ प्रदेश नं ५

नेपाल आइसिसी महिला टी–२० क्रिकेटको बरियतामा

काठमाडौँ, २६ असोज : नेपाल आइसिसी महिला टी–२० क्रिकेटको बरियतामा समावेश भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)ले सार्वजनिक गरेको नयाँ बरियतामा नेपाल १८औँ स्थानमा परेको हो । ४६ राष्ट्रलाई

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.