खेलकुद

बार्सिलोना ‘कोपा डेल रे’ को फाइनलमा

काठमाडौं, २० फागुन : बार्सिलोना कोपा डेल रेको फाइनलमा पुगेको छ । बुधबार राति भएको सेमिफाइनलको दोस्रो लेगमा सेभियालाई अतिरिक्त समयमा ३-० गोल अन्तरले पराजित गर्दै समग्रमा ३-२ को जितसहित बार्सिलोना

महिला फुटबल टोलीको प्रशिक्षकमा फिलिप्स नियुक्त

काठमाडौं, १४ फागुन : नेपाली महिला राष्ट्रिय फुटबल टोलीको प्रशिक्षकमा अष्ट्रेलियाका ग्यारी फिलिप्सलाई नियुक्त गरिएको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले फिलिप्सलाई प्रशिक्षकमा नियुक्त गरेको हो । यसअघि एन्फाको पाँच

ला लिगामा बार्सिलोनाको सहज जित, मेस्सीको दुई गोल

काठमाडौं, १३ फागुन : स्पेनिस ला लिगामा बार्सिलोनाले सहज जित निकालको छ ।  बुधबार राति भएको खेलमा उपाधि दाबेदार बार्सिलोनाले इल्चेलाई ३–० गोलले पराजित गरेको हो । पहिलो हाफ गोलरहित बराबरीमा

नेपाल सुपर लिग वैशाख ११ गतेबाट

काठमाडौं, ११ फागुन : नेपाल सुपर लिग (एनएसएल) प्रतियोगिता वैशाख दोस्रो साताबाट सुरु हुने भएको छ । नेपालको पहिलो फ्रेन्चाइज फुटबल लिग वैशाख ११ गतेबाट हुने भएको हो । आयोजक

रोनाल्डोको दुई गोलमा युभेन्टसको जीत

काठमाडौं, ११ फागुन : इटालियन सिरी ए फुटबलमा युभेन्टसले क्रोटोनलाई ३-० गोल अन्तरले पराजित गरेको छ । युभेन्टसको जितमा क्रिस्टियानो रोनाल्डोले २ गोल गरेका छन् भने वेस्टन म्याककेनले एक गोल गरेका

पीएसजीसँग बार्सिलोना ४-१ गोल अन्तरले पराजित, एमबाप्पेको ह्याट्रिक

काठमाडौं, ५ माघ : फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) ले च्याम्पियन्स लिग फुटबल अन्तर्गत अन्तिम-१६ को पहिलो लेगमा सानदार जित निकालेको छ । मंगलबार रात भएको खेलमा पीएसजीले स्पेनिस क्लब

बार्सिलोनाको जितमा मेस्सीको गोल

काठमाडौं, २६ माघ : स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले जित निकालको छ । आइतबार राति भएको खेलमा बार्सिलोनाले रियल बेटिसलाई ३-२ गोल अन्तरले पराजित गरेको हो । बेटिसको मैदानमा एक गोलले

बार्सिलोना ला लिगाको दोस्रो स्थानमा, मेस्सीको ६५० गोल

काठमाडौं, १९ माघ : बार्सिलोना स्पेनिस ला लिगा फुटबलको दोस्रो स्थानमा उक्लिएको छ । आइतबार राति भएको खेलमा एथ्लेटिक बिल्बाओलाई २-१ गोल अन्तरले पराजित गर्दै बार्सिलोना दोस्रो स्थानमा उक्लिएको हो । घरेलु

राष्ट्रिय महिला फुटबल : चन्द्रपुरलाई पराजित गर्दै पुलिस दोस्रो स्थानमा

काठमाडौं, १८ माघ : राष्ट्रिय महिला लिग फुटबलअन्तर्गत आज भएको खेलमा रौतहटको चन्द्रपुर नगरपालिकालाई पराजित गर्दै नेपाल पुलिस क्लब लिगको दोस्रो स्थानमा पुगेको छ । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा

एल्चेलाई हराउँदै बार्सिलोना लिगको तेस्रो स्थानमा

काठमाडौं, १२ माघ : स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले सहज जित निकालेको छ । आइतबार राति भएको खेलमा बार्सिलोनाले एल्चेलाई २-० गोल अन्तरले पराजित गरेको हो । एल्चेको मैदानमा बार्सिलोनालाई जित

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.