काठमाडौँ, २७ माघ : नेपाली सेनाअन्तर्गत सैनिक शारीरिक तालीम तथा खेलकूद केन्द्रको आयोजनामा प्रधानसेनापति खुला म्याराथन दौड प्रतियोगिता २०७५ फागुनमा हुने भएको छ । ‘रन फर फन’ भन्ने मूल नारा
चितवन, २७ माघ : युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले खेल क्षेत्रलाई स्वस्थ र मर्यादित नबनाएसम्म खेल क्षेत्रको अपेक्षाकृत विकास र विस्तार हुन नसक्ने बताउनुभएको छ । आज यहाँ पत्रकारसँग कुराकानी
चिप्लेढुङ्गा, २६ माघ : पोखरामा सम्पन्न १८ वर्ष मुनिको डिभिजन पाँच आइटीएफ टेनिस प्रतियोगिताको उपाधि जापानका जेनी इनोले जितेका छन् । पोखरा रङ्गशालामा आज सम्पन्न फाइनलमा हङकङका केल लोक इन
धनगढी, २६ माघ : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले सरकारले धनगढीको फाप्ला क्रिकेट मैदान निर्माणका लागि सहयोग गर्ने बताउनुभएको छ । सोमबारदेखि यहाँ शुरु हुन लागेको धनगढी प्रिमियर लिग (डिपिएल)
काठमाडौँ, २६ माघ : अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)ले नेपाली खेलाडीको रोकिएको दुई वर्षको तलब एकमुष्ठ पठाएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) निलम्बनमा परेसँगै नेपाली खेलाडीले दुई वर्षदेखिको तलब पाएका
काठमाडौँ, २६ माघ : अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले विभिन्न उमेर समूहका प्रतियोगिताका लागि खेलाडीको छनोट खुल्ला प्रतिस्पर्धाबाट गर्ने भएको छ । एन्फा महासचिव इन्द्रमान तुलाधरले दक्षिण एशियाली फुटबल
पुरुषोत्तम सुवेदी । नवलपरासी, २६ माघ : तराई–मधेशमा निकै मनोरञ्जनपूर्ण र स्वास्थ्यका लागि उत्तम मानिएको कुस्ती (दङ्गल) खेल सरकारी बेवास्ताका कारण लोप हुने स्थितिमा पुगेकाले जिल्लाका युवा स्थानीयस्तरबाटै यसको संरक्षणमा जुटेका छन्
रियो दि जेनेरियो, २५ माघ : ब्राजिलको अत्यधिक लोकप्रिय फुटबल क्लब फ्लामेङ्गो फुटबल क्लबका १० खेलाडीको मृत्यु भएको छ । क्लबको कार्यालयमा शुक्रबार आगलागी भएपछि आगोमा जलेर उनीहरूको मृत्यु भएको
पेरिस, २५ माघ : महिला विश्वकप फुटबल प्रतियोगिता २०१९ को टिकटको किनबेच आउँदो मार्च ७ देखि हुने भएको छ । प्रतियोगिताको मूल आयोजक संस्था अन्तर्राष्ट्रिय फुटबल महासङ्घ (फिफा) र स्थानीय
धनगढी, २५ माघ : शनिबारदेखि शुरु हुने भनिएको रुस्लान धनगढी प्रिमियर लिग (डिपिएल) क्रिकेट प्रतियोगिता मौसमको प्रतिकूलताका कारण यही माघ २८ गतेदेखि शुरु हुने भएको छ । प्रतियोगिताको उद्घाटन भने