खेलकुद

‘आठौँ राष्ट्रिय खेलकूद यसै वर्ष’

काठमाडौँ, २५ माघ : राष्ट्रिय खेलकूद परिषद् (राखेप) का सदस्य–सचिव केशवकुमार विष्टले आठौँ राष्ट्रिय खेलकूद २०७५ सालमै हुने दाबी गर्नुभएको छ । राखेपअन्तर्गत नेपाल खेलकूद विज्ञान प्रतिष्ठान (सान) ले प्रकाशन

बूढासुब्बा गोल्डकप शनिबारदेखि शुरु

धरान, २५ माघ : मोफसलको उत्कृष्ट फुटबल प्रतियोगिता बूढासुब्बा रेडबुल गोल्डकपको २१औँ संस्करण शनिबारदेखि धरान–१६ स्थित क्षेत्रीय रङ्गशालामा शुरु हुने भएको छ । प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजक धरान

‘बि’ डिभिजन लिग शुक्रबारदेखि

काठमाडौँ, २४ माघ : शहीद स्मारक ‘बी’ डिभिजन लिग फुटबल प्रतियोगिता शुक्रबारदेखि एन्फा कम्प्लेक्स मैदान सातदोबोटोमा शुरु हुँदैछ । प्रतियोगितामा ‘बी’ डिभिजनका १२ क्लबहरू झम्सिखेल युवा क्लब, आरसिटी, श्रीकुमारी क्लब,

फिफा वरियतामा नेपाल यथावत, दक्षिण एशियाली राष्ट्रको अवस्था खक्कियो

काठमाडौँ, २४ माघ : विश्व फुटबल महासङ्घ (फिफा)ले सार्वजनिक गरेको वरियतामा नेपाल १६१ औँ स्थानमा यथावत नै रहेको छ । नेपाल अघिल्लो महीनामा पनि सोही स्थानमै थियो । वरियतामा दक्षिण

आठौँ राष्ट्रिय खेलकूदको नयाँ मिति आज तोकिँदै

काठमाडौँ, २४ माघ : प्रदेश नंं ५ मा आयोजना गर्ने तय भएको आठाँै राष्ट्रिय खेलकूद प्रतियोगिताको नयाँ मिति घोषणा गर्न राष्ट्रिय खेलकूद परिषद् (राखेप)को कार्यकारी समितिको बैठक आज बस्दैछ ।

डिपिएल : विजेताले रु ३० लाख पाउने

कुमार चौलागाईं–सिद्धराज भट्ट । काठमाडौँ, २४ माघ : यही माघ २६ देखि फागुन ११ गतेसम्म धनगढीमा हुने तेस्रो संस्करणको धनगढी प्रिमियर लिग (डिपिएल) क्रिकेट प्रतियोगिताको विजेताले रु ३० लाख पाउने भएको छ

कैलालीमा क्रिकेट र फुटबलप्रति आकर्षण

लम्की, २३ माघ : लिटिल फ्लावर बोर्डिङ्ग स्कूलले फुटबल प्रतियोगिता सञ्चालन गर्ने भएको छ । हरेक वर्ष लिटिल फ्लावर प्रिमियर लिग क्रिकेट प्रतियोगिता सञ्चालन गर्दै आएको विद्यालयले यस वर्षदेखि फुटबल

शृङ्खला खेलाउने मैदानबिनाको एक दिवसीय र टि–२० शृङ्खला

कुमार चौलागाईं । काठमाडौँ, २३ माघ : सुन्दै अचम्म लाग्छ, एक दिवसीय र टि–२० अन्तर्राष्ट्रिय क्रिकेटमा शृङ्खला नै जितिसकेको नेपालमा एक दिवसीय शृङ्खला खेलाउने मैदान छैन भन्दा । एक दिवसीय मान्यता पाएको

तेक्वान्दोमा नेपाललाई कास्य

काठमाडौँ, २३ माघ : आठौँ विश्व पारा तेक्वान्दो च्याम्पियनशिपमा नेपालका विक्रम श्रेष्ठले कास्य पदक जितेका छन् । टर्कीमा आज बिहान भएको च्याम्पियनसिपमा श्रेष्ठले पुरुषको पि–३२ विधातर्फ एकल पुम्सेमा कास्य जितेका

विराटनगर किंग्सलाई श्री एयरलाइन्सको मुख्य प्रायोजन

काठमाडौँ, २२ माघ : तेस्रो संस्करणको धनगढी प्रिमियर लिग (डिपिएल) क्रिकेटमा विराटनगर किंग्सलाई श्री एयरलायन्सले एक वर्षका लागि मुख्य प्रायोजन गरेको छ । आज यहाँ आयोजित कार्यक्रममा विराटनगर र श्री

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.