खेलकुद

एनआरएनए खेलाडीको सहभागिता निश्चित

काठमाडौँ, १ फागुन : प्रदेश नं ५ मा हुने आठौँ राष्ट्रिय खेलकूदमा गैरआवासीय नेपाली सङ्घका (एनआरएनए ) खेलाडीको सहभागिता निश्चित भएको छ । सोसम्बन्धी सम्झौतापत्रमा राष्ट्रिय खेलकूद परिषद् (राखेप) का

यू–२१ राष्ट्रिय फुटबल टोली घोषणा

काठमाडौँ, १ फागुन : अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले २० सदस्यीय यू–२१ राष्ट्रिय फुटबल टोलीका घोषणा गरेको छ । यही फागुन ८ देखि १७ गतेसम्म भारतमा हुने सेन्टेनरी नर्थ इस्ट

धर्मुस सुन्तली फाउण्डेशनको क्रिकेट मैदान निर्माणका लागि आर्थिक सङ्कलन अभियान तीव्र

कुमार चौलागाईं । काठमाडौँ, १ फागुन : गौतम बुद्व अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणको घोषणा गरेको धर्मुस सुन्तली फाउण्डेशनले आर्थिक सङ्कलन अभियानलाई तीव्र बनाएको छ । चितवनमा गौतमबुद्व अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला बनाउने घोषणा

नेपाल इरान भिड्दै : शीर्ष दुईमा पुग्न इरानलाई जित्नैपर्ने

काठमाडौँ, १ फागुन : भारतमा जारी हिरो गोल्डकपअन्तर्गत आज लिग चरणको अन्तिम खेलमा नेपालले इरानको सामना गर्दैछ । भारतको उडिसास्थित कालिङ्गा रङ्गशालामा नेपाल र इरानबीचको खेल दिउँसो ४ बजे शुरु

बाँसबारी र टुुसाल क्लबबीचको खेल बराबरी

काठमाडौँ, २९ माघ : शहीद स्मारक ‘बी’ डिभिजन लिग फुटबल प्रतियोगता अन्तर्गत आज भएको पहिलो खेलमा बाँसबारी क्लब र टुुसाल युथ क्लबबीचको खेल बराबरीमा समाप्त भएको छ । सातदोबाटोेस्थित एन्फा

नेपालद्वारा भारत पराजित

काठमाडौँ, २८ माघ: भारतमा जारी महिला गोल्डकप फुटबलको दोस्रो खेलमा नेपालले आज घरेलु टोली भारतलाई २–१ ले पराजित गरेको छ । नेपालको जितमा सावित्रा भण्डारीले दुई गोल गरेकी थिइन् ।

डिपिएलमा घरेलु टोली पराजित

सिद्धराज भट्ट । धनगढी, २८ माघ : रुस्लान धनगढी प्रिमियर लिग (डिपिएल) क्रिकेट प्रतियोगिताअन्तर्गत पहिलो दिन आज भएका दुई खेलमा काठमाडौँ गोल्डेन्स र रुपन्देही च्यालेञ्जर्सले विजयी शुरुआत गरेका छन् । दुई घरेलु

आइसिसी वरियतामा नेपाली खेलाडीको सुधार

काठमाडौँ, २८ माघ : अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)ले आज सार्वजनिक गरेको टी ट्वान्टीको नयाँ वरियतामा राष्ट्रिय टोलीका कप्तान पारस खड्का, सोमपाल कामी र वसन्त रेग्मीले वरियता सुधार गरेका छन् ।

काठमाडौँ गोल्डेन्सको विजयी शुरुआत

धनगढी, २८ माघ : काठमाडौँ गोल्डेन्सले आजदेखि यहाँ शुरु भएको धनगढी प्रिमियर लिग(डिपिएल) क्रिकेट प्रतियोगितामा विजयी शुरुआत गरेको छ । धनगढीको फाप्ला क्रिकेट मैदानमा शुरु भएको डिपिएलको तेस्रो संस्करणमा काठमाडौँ

महिला गोल्डकप फुटबलको दोस्रो खेलमा नेपाल–भारत भिड्दै

काठमाडौँ, २८ माघ : भारतमा जारी महिला गोल्डकप फुटबलको दोस्रो खेलमा नेपालले आज घरेलु टोली भारतको सामना गर्दैछ । पहिलो खेलमा म्यानमासँग पराजित नेपालले अघिल्लो चरण पुग्न आजको खेल जित्नै

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.