खेलकुद

बङ्गलादेशद्वारा भूटान पराजित

विराटनगर, ३० फागुन : पाँचौँ साफ महिला फुटबलअन्तर्गत आज भएको खेलमा बङ्गलादेशले भूटानलाई २–० गोलले पराजित गरेको छ । विराटनगरको शहीद रङ्गशालामा आज भएको खेलमा बङ्गलादेशका लागि मिश्रत जोहान मौसुमी

क्रिकेटमा नेपालको पहिलो प्रतिद्वन्द्वी म्यानमा

काठमाडौँ, ३० फागुन : एसीसी सोह्र वर्षमुनि (यु–१६) पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगितामा नेपालले आफ्नो पहिलो प्रतिद्वन्द्वी म्यानमार पाएको छ । थाइल्याण्डमा आगामी अप्रिल २० देखि २८ तारिखसम्म आयोजना हुने उक्त

रङ्गशाला निर्माणमा सहयोगको प्रतिबद्धता 

चितवन, ३० फागुन : धुर्मुस–सुन्तली फाउण्डेशनको अगुवाइमा यहाँ निर्माण गर्न लागिएको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाका लागि आवश्यक सहयोग गर्न जनप्रतिनिधि, कर्मचारी र उद्योगी व्यवसायीले प्रतिबद्धता जनाएका छन् । भरतपुर महानगरपालिकाले

भारतद्वारा माल्दिभ्स पराजित

विराटनगर, २९ फागुन : पाँचौँ महिला साफ फूटबल प्रतियोगिताअन्तर्गत आज भएको खेलमा भारतले माल्दिभ्सलाई पराजित गरेको छ । शहीद रङ्गशालामा भएको खेलमा भारतले माल्दिभ्सलाई ६–० गोल अन्तरले हराएको हो ।

राहुल र पलिस्था विश्व च्याम्पियनसीपमा भिड्ने

काठमाडौँ, २८ फागुन : थाइल्याण्डमा हुने १६औँ विश्व मुवाँथाई च्याम्पियनसीपमा नेपालका दुई खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् । यही फागुन २८ देखि चैत ६ गतेसम्म बैंककमा हुने उक्त च्याम्पियासीपमा नेपालका

सेमिफाइनलको यात्रामा पुलिस क्लब

फिक्कल, २८ फागुन : नेपाल पुलिस क्लब इलाममा जारी अन्तर्राष्ट्रिय आमन्त्रण माइभ्याली गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । युनाइटेड दार्जिलिङसँग आज भएको पहिलो क्वाटर फाइनल खेलमा एकका विरुद्ध दुई गोल

साफ महिला फुटबल प्रतियोगिता शुरु

विराटनगर, २८ फागुन : नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले खेलकूदको संस्थागत रुपमा विकास गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । अखिल नेपाल फुटबल सङ्घद्वारा विराटनगरको शहीद

सन्दीप स्वदेश फर्कँदै

काठमाडौँ, २८ फागुन : राष्ट्रिय क्रिकेट टोलीका सदस्य सन्दीप लामिछाने पाकिस्तान सुपर लिग (पिएसएल) क्रिकेट प्रतियोगितामा सहभागिता जनाएर आज स्वदेश फर्कँदै छन् । राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप आज दिउँसो

प्रदेश ३ बाट आठौँ राष्ट्रिय खेलकूदका लागि खेलाडी छनोट

काठमाडौँ, २७ फागनु : आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिताका लागि प्रदेश ३ बाट तेक्वान्दो, खो खो र सेपाकताक्रो खेलाडी छनोट भएका छन् । तेक्वान्दोतर्फ स्पाइरिङ र प्याटर्नमा गरी जम्मा २५ खेलाडी

झापा गोल्डकपको उपाधि आर्मीलाई

भद्रपुर, २७ फागुन : झापा गोल्डकपमा त्रिभुवन आर्मी क्लबले विजयी भएसँगै नगद रु १२ लाख ५५ हजारसहित ट्रफी हात पारेको छ । चौथो झापा गोल्डकपको आज सम्पन्न फाइनल खेलमा आयोजक

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.