
विराटनगर, २७ फागुन : पाँचौँ महिला साफ च्याम्पियनशिप फूटबल प्रतियोगिताको शिल्ड आज यहाँ सार्वजनिक गरिएको छ । अखिल नेपाल फूटबल सङ्घ (एन्फा)द्वारा आयोजित पत्रकार सम्मेलनमा शिल्ड सार्वजनिक गर्नुका साथै सहभागी
काठमाडौँ, २७ फागुन : पार्कर खेलाडी दिनेश सुनारले खेलकूदको क्षेत्रबाट तेस्रोपटक ‘गिनिज बुक अफ वल्र्ड रेकर्ड’ का लागि आफ्नो नाम दर्ज गराउने भएका छन् । सुनारले पार्कर खेलकै ‘मस्ट ट्विस्टिङ
कास्की, २६ फागुन : युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले खेलकूदका पूर्वाधारको निर्माण गरी पोखरामा खेल पर्यटनको विकास गरिने बताउनुभएको छ । पोखरा रङ्गशालामा अन्तर्राष्ट्रियस्तरको फुटबल प्याराफिट (स्टेडियम) को आज शिलान्यास
काठमाडौँ, २६ फागुन : शेरबहादुर खड्का स्मृति प्रतिष्ठानको आयोजनामा सञ्चालन हुने राष्ट्रिय महिला भलिबल प्रतियोगिता आगामी वैशाखमा हुने भएको छ । राष्ट्रिय खेलकूद परिषद्को सहयोग एवं नेपाल भलिबल सङ्घको प्राविधिक
विराटनगर, २६ फागुन : पाँचौ महिला साफ फुटबल प्रतियोगिता मङ्गलबारदेखि विराटनगरमा शुरु हुँदैछ । मोफसलमा पहिलो पटक हुन लागेको उक्त प्रतियोगिताको उद्घाटन खेल नेपाल र भूटानबीच हुनेछ । शहीद रङ्गशालामा
काठमाडौँ, २६ फागुन : प्रतिनिधिसभा, शिक्षा तथा स्वास्थ्य समितिअन्तर्गत गठित युवा तथा खेलकूद उपसमितिले आफ्नो प्रतिवेदन समितिका सभापति जयपुुरी घर्तीलाई बुझाएको छ । समितिको आजको बैठकमा उपसमितिका संयोजक जीवनराम श्रेष्ठले
काठमाडौँ, २६ फागुन : विश्व फुटसल महासङ्घको आयोजनामा हुने बाह्रौँ संस्करणको विश्वकप फुटसल प्रतियोगितामा नेपालले आफ्नो पहिलो खेलमा क्यानडाको सामना गर्ने पक्का भएको छ । अर्जेन्टिनामा हुने उक्त प्रतियोगितामा नेपालले
स्याङ्जा, २६ फागुन : स्याङ्जाको वालिङमा शनिबार भएको अन्तर्राष्ट्रिय माउन्टेन बाइक प्रतियोगिताको उपाधि क्यानेडाली खेलाडी कोरी वालेसले हात पार्नुभएको छ । एक सय किलोमिटरको दूरी कोरीले छ घण्टा २० मिनेट

स्याङ्जा, २५ फागुन : वालिङमा अन्तर्राष्ट्रिय माउन्टेन बाइक प्रतियोगिता शुरु भएको छ । वन्डरफूल वालिङ पर्यटन विकास संस्थाको आयोजना र वालिङ नगरपालिकाको सहयोगमा प्रतियोगिताको आयोजना गरिएको हो । जिल्लालाई नै
काठमाडौँ, २५ फागुन : नेपाल र मलेसियाको राष्ट्रिय फुटबल टोलीबीच आगामी चैत महीनाका लागि तय भएको मैत्रीपूर्ण फुटबल खेल स्थगित भएको छ । विश्व फुटबल महासङ्घ (फिफा)ले मैत्रीपूर्ण खेलका लागि