खेलकुद

पूर्वकप्तान र रेफ्री सम्मानित

काठमाडौँ, २४ फागुन : अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले नेपाली राष्ट्रिय महिला फुटबल टोलीका पूर्वकप्तान जमुना गुरुङ र रेफ्री बीना श्रेष्ठलाई आज सम्मान गरेको छ । एन्फाले अन्तर्राष्ट्रिय नारी दिवसको

साफ महिला फुटबल प्रतियोगिताको सम्पूर्ण तयारी पूरा

मनोजकुमार दाहाल । विराटनगर, २४ फागुन । विराटनगरमा फागुन २८ गतेदेखि शुरु हुने अन्तर्राष्ट्रिय पाँचौँ साफ महिला च्याम्पियनसीप फुटबल प्रतियोगिताको तयारी पूरा भएको छ । इतिहासमै पहिलो पटक मोफसलमा हुन

नेपाली टोलीको बिदाइ

काठमाडौँ, २३ फागुन : थाइल्याण्डको चोनबुरीमा आयोजना हुने दोस्रो बुराफा युनिभर्सिटी अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा सहभागिता जनाउन जाने नेपाली टोलीलाई आज बिदाइ गरिएको छ । यही फागुन २५ गते हुने उक्त

सामाजिक युवा क्लब विजयी

काठमाडौँ, २३ फागुन : शहीद स्मारक सी डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आज भएको खेलमा सामाजिक युवा क्लब विजयी भएको छ । सातदोबाटोस्थित अखिल नेपाल फुटबल सङ्घको खेल मैदानमा आज भएको

साफ च्याम्पियनसिपलाई महिला फुटबल टोली

काठमाडौँ, २३ फागुन : नेपालमा आयोजना हुने महिला साफ च्याम्पियनसिप प्रतियोगिताका लागि २० सदस्यीय राष्ट्रिय महिला फुटबल टोली घोषणा गरिएको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का अनुसार टोलीको मुख्य

तीन प्रदेशका बक्सिङ खेलाडी छनोट

शेरबहादुर सिंह । भीमदत्तनगर, २२ फागुन : आगामी महिना हुने आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि पश्चिमका तीन प्रदेशका महिला तथा पुरुष बक्सिङ खेलाडी छनोट गरिएको छ । कञ्चनपुरको भीमदत्तनगरस्थित बक्सिङ

दक्षिण एशियाली शारीरिक सुगठन असारमा

काठमाडौँ, २२ फागुन : नेपालमा आयोजना हुने १२औँ संस्करणको दक्षिण एशियाली शारीरिक सुगठन प्रतियोगिता असार पहिलो साता हुने भएको छ । नेपाल शारीरिक सुगठन तथा फिट्नेस सङ्घले आज यहाँ पत्रकार

स्नुकर च्याम्पियनसिप हुने

काठमाडौँ, २२ फागुन : साकुरा स्नुकर सञ्चालकको आयोजनामा प्रथम साकुरा स्नुकर खुला च्याम्पियनसिप यसै महीनादेखि शुरु हुने भएको छ । नेपाल विलियर्डस् स्नुकर तथा पुल सङ्घबाट मान्यताप्राप्त प्रतियोगिताको यही फागुन

मनाङको मुख्य प्रशिक्षकमा लोप्साङ नियुक्त

काठमाडौँ, २२ फागुन : शहीद स्मारक ‘ए’ डिभिजन लिग विजेता मनाङ मस्र्याङ्दी क्लबको मुख्य प्रशिक्षकमा छिरिङ लोप्साङ नियुक्त हुनुभएको छ । घरेलु फुटबलको सर्वाधिक सफल क्लब मनाङले मुख्य प्रशिक्षकमा छिरिङलाई

‘सी’ डिभिजन लिग फुटबल आजदेखि

काठमाडौँ, २२ फागुन : अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले ‘ए’ र ‘बी’ डिभिजन लिग सकिएलगत्तै आजदेखि शहीद स्मारक ‘सी’ डिभिजन लिग फुटबल आयोजना गर्दैछ । ‘सी’ डिभिजन लिगमा ११ क्लबले

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.