खेलकुद

दोस्रो एसी मिलान जुनियर क्याम्प चैत्रमा आयोजना हुँदै

काठमाडौँ, २० फागुन : एट्लान्टिक स्पोर्टस म्यानेजमेन्टले राष्ट्रिय युवा परिषद्सँगको सहकार्यमा यही चैत्र २४ देखि २९ गतेसम्म ललितपुरको सातदोबाटो स्थित एन्फा खेल मैदानमा “दोस्रो एसी मिलान जुनियर क्याम्प” को आयोजना

कप्तान खड्कासहित पाँच खेलाडी सिप्यानका लागि मनोनयन

काठमाडौँ, १९ फागुन : क्रिकेट खेलाडी सङ्घ नेपाल (सिप्यान)को आयोजनामा हुने एनसीसीएस–सिप्यान अवार्डअन्तर्गत पुरुष वर्ष क्रिकेट खेलाडी अवार्डको मनोननयमा राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्कासहित पाँच खेलाडी परेका छन् ।

हङकङमा मेलिसालाई अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसीपमा स्वर्ण

काठमाडौँ, १९ फागुन : नेपाली खेलाडी मेलिसा खड्गीले हङकङमा भएको अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसीपमा आज स्वर्ण जितेकी छन् । मेलिसाले महिला एकल पुम्सेमा स्वर्ण जितेको मेलिसाका प्रशिक्षक मनोज खड्गीले जानकारी दिनुभयो

थ्री स्टारलाई आहा रारा गोल्डकपको उपाधि

कास्की, १८ फागुन : पोखरामा सञ्चालन भएको १७ औँ संस्करणको आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि थ्री स्टारले क्लबले जितेको छ । सहारा क्लब पोखराको आयोजनामा यही फागुन ९ गतदेखि

मदन भण्डारी स्मृति दौडको उपाधि अजित र राजपुरालाई उपाधि

काठमाडौँ, १८ फागुन : एपिएफ क्लबका अजितकुमार यादव र नेपाल प्रहरीकी राजपुरा पछाई मदन भण्डारी स्मृति पाँच किलोमिटर सडक दौडमा पहिलो भएका छन् । अजितले निर्धारित दूरी १५ मिनेट ४९.१

आर्मीका बस्नेतलाई ‘प्रधानसेनापति खुला म्याराथन’को उपाधि

काठमाडौँ, १८ फागुन : चौथो संस्करणको प्रधानसेनापति खुला म्याराथनको उपाधि आर्मीका कृष्ण बस्नेतले जितेका छन् । महाशिवरात्रि तथा सेना दिवसका अवसरमा नेपाली सेनाको सैनिक शारीरिक तालीम तथा खेलकूद केन्द्रले आयोजना

हेपिएको नेपाली महिला क्रिकेटरको गुनासो

कुमारप्रसाद चौलागाईं । काठमाडौँ, १८ फागुन : खेल एउटै हुन् । हार जीत खेलको पाटो हो । कसैलाई काखा, कसैलाई पाखा किन गरिन्छ ? एउटा टोली जितेर फर्कदा विमानस्थलमा रातो

‘बी’ डिभिजन लिग: आरसिटी विजयी

काठमाडौँ, १७ फागुन (रासस): शहीद स्मारक ‘बी’ डिभिजन लिग फुटबलअन्तर्गत आज भएको दोस्रो चरणको रानीपोखरी कर्नर टिम (आरसीटी) विजयी भएको छ । एन्फा मैदान सातदोबाटोमा भएको खेलमा आरसिटीले टुसाल युवा

आहा रारा गोल्डकप: उपाधिको दौडमा आर्मी र थ्रीस्टार

कृष्ण दवाडी । कास्की, १७ फागुन : राष्ट्रिय खेलकूद परिषद्ले सञ्चालन गर्ने बाहेकका अन्य प्रतियोगिता तथा खेल नहुने पोखरामा सहारा क्लबको आयोजनामा २०५८ सालमा ‘क्याराभान गोल्डकप’ आयोजना भयो । पहिलोपटक

‘बी’ डिभिजन लिग : भगवतीले सातदोबोलाई हरायो

काठमाडौँ, १७ फागुन : शहीद स्मारक ‘बी’ डिभिजन लिग फुटबल प्रतियोगताअन्तर्गत आज भएको पहिलो खेलमा श्री भगवती क्लबले सातदोबाटो युथ क्लबलाई पराजित गर्दै विजयी भएको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.