काठमाडौँ, ५ चैत : संयुक्त अरब इमिरेट्स (युएई) मा जारी स्पेसल ओलम्पिक वल्र्ड समर गेम्समा नेपालका अजय तामाङले स्वर्ण पदक जितेका छन् । अजयले पुरुष सटपुटमा मङ्गलबार स्वर्ण पदक जितेको
काठमाडौँ, ४ चैत : एनसीएल स्पोर्टस प्रालिको आयोजनामा हुने प्रथम महिला टी–ट्वान्टी क्रिकेट लिग प्रतियोगिताको विजेताले रु १० लाख पुरस्कार पाउने भएको छ । आगामी वैशाख ७ देखि १४ गतेसम्म
नेपालगञ्ज, ३ चैत : लामो समयदेखि प्रतिक्षा गरिएको आठौँ राष्ट्रिय खेलकूद यही चैतको तेस्रो साताभित्र शुरु हुने पक्का भएको छ । नेपालगञ्ज रङ्गशालामा पूर्वाधार निर्माणका काम लगभग सकिएको र विशिष्ट
विराटनगर, ३ चैत : पाँचौँ साफ महिला फुटबलअन्तर्गत आज भएको खेलमा भारतले श्रीलङ्कालाई ५–० ले पराजित गरेको छ । विराटनगरको शहीद रङ्गशाला आज भएको समूह ‘बी’ अन्तर्गतको खेलमा भारत विजयी
धनगढी, ३ चैत : प्रथम मुख्यमन्त्री कप अन्तर प्रदेशस्तरीय खेलकूद प्रतियोगिता अन्तर्गतको महिला क्रिकेटको उपाधि आज सुदूरपश्चिम प्रदेशले जितेको छ । यहाँ सम्पन्न फाइनलमा सुदूरपश्चिम प्रदेशको महिला क्रिकेट टोलीले प्रदेश
काठमाडौँ, ३ चैत : जापानमा जारी नवौं सितोरियो कराते विश्व च्याम्पियनसिपमा नेपालले दुई पदक जित्न सफल भएको छ । आज भएको खेलमा नेपालका दिगम्बरप्रसाद पन्तले ८४ केजीमाथि तौल समूहमा रजत
काठमाडौँ, ३ चैत : चन्द्रागिरि नगरपालिकाले किक बक्सिङ खेलाडी अविरल घिमिरे (हिम चितुवा)लाई भव्य स्वागत गरेको छ । नगरपालिका र नेपाल सी क्योन सिन कराते एशोसिएशनले जापानमा सम्पन्न ‘किक बक्सिङ’
काठमाडौँ, ३ चैत : अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)को एक दिवसीय क्रिकेटको नयाँ वरियतामा नेपाल यथावत् रहन सफल भएको छ । आइसिसीले आज सार्वजनिक गरेको नयाँ वरियतामा नेपाल १५२ अङ्कसहित १५
फिक्कल, ३ चैत : हिमालयन शेर्पा क्लब इलाममा जारी पाँचौँ अन्तर्राष्ट्रिय आमन्त्रण माईभ्याली गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । आज कांकरभिट्टा फुटबल ट्रेनिङ सेन्टर (मेची नेत्रालय) झापालाई शून्यका विरुद्ध तीन
काठमाडौँ, ३ चैत : तेस्रो एसियन युथ एथ्लेटिक्स च्याम्पियनसिपमा नेपालका अजितकुमार यादवले आज स्वर्ण पदक जितेका छन् । हङकङमा भएको तीन हजार मिटर दौड आठ मिनेट ३०.३२ सेकेण्डमा पूरा गर्दै