काठमाडौँ ११ चैत : नेपालका सुजन गुरुङले हङकङमा सम्पन्न एशियन सिटिज तेक्वान्दो च्याम्पियनसिपमा आज कास्य पदक जितेका छन् । हङकङस्थित कोवलोन स्पोर्ट्स पार्क सेन्टरमा सम्पन्न उक्त च्याम्पियनसिपअन्तर्गत फाइटतर्पm गुरुङले कास्य
काठमाडौँ, ११ चैत : पन्ध्रौँ राष्ट्रव्यापी कृष्णमोहन स्मृति खुुला लनटेनिस प्रतियोगिताअन्तर्गत आज भएको पुरुष एकलतर्फको खेलमा कमल भण्डारी विजयी भएका छन् । सशस्त्र प्रहरी बल (एपिएफ)को आयोजनामा भएको सो प्रतियोगितामा
काठमाडौँ, ११ चैत : एएफसी तेइस वर्षमुनि यू–२३ च्याम्पियनसिप छनोटमा नेपालले लगातार दोस्रो हार व्यहोर्दै प्रतियोगिताबाट बाहिरिएको छ । कतारको दोहास्थित स्पोर्टस सिटी सेन्टरमा गए राति सम्पन्न खेलमा नेपाल कतारसँग
काठमाडौँ १० चैत : प्रदेश नं ५ मा हुने आठौँ राष्ट्रिय खेलकूदमा गैर आवासीय नेपाली सङ्घ (एनआरएनए)बाट २४ खेलाडी सहभागी हुने भएका छन् । सात राष्ट्रबाट विभिन्न ९ खेलमा २२
राँझा, १० चैत : राष्ट्रिय खेलकूद परिषद्का सदस्य सचिव केशवकुमार विष्टले आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिताको उद्घाटन समारोह यही चैत २७ गते हुने निश्चित भएको बताउनुभएको छ । सचिव विष्टले खेलकूद
काठमाडौँ, १० चैत : सशस्त्र प्रहरी बल (एपिएफ)का प्रियान्सुसिंह क्षेत्रीले रुपन्देहीका रोशन क्षेत्रीलाई पराजित गर्दै १५ औँ राष्ट्रव्यापी कृष्णमोहन स्मृति खुला ब्याडमिन्टन प्रतियोगितामा विजयी शुरुआत गरेका छन् । एपिएफ क्लबको
काठमाडौँ, १० चैत : एएफसी तेइस वर्षमुनि (यू–२३) च्याम्पियनशिप फुटबल प्रतियोगिता छनोट चरणको दोस्रो खेलमा नेपालले आज कतारसँग प्रतिस्पर्धा गर्ने भएको छ । कतारको दोहास्थित स्पोर्टस सिटी सेन्टरको मैदानमा हुने
काठमाडौँ, ८ चैत : संयुक्त अरब इमिरेट्स (युएई)मा भएको स्पेसल ओलम्पिक समर वल्र्ड गेम्सका पदक विजेतासहितको नेपाली टोली आज स्वदेश फर्किएको छ । गत फागुन ३० देखि यही चैत ७
विराटनगर, ८ चैत : पाँचौँ महिला साफ फुटबल प्रतियोगिताको उपाधि भारतले जितेको छ । आज भएको फाइनल खेलमा भारतले नेपाललाई ३–१ गोलले हराउँदै लगातार पाँचौँ पटक उपाधि चुमेको हो ।
विराटनगर, ८ चैत : नेपालमा पहिलो पटक आयोजना भएको पाँचौ महिला साफ फुटबल प्रतियोगितामा नेपाल समूहले बिजयी प्राप्त गरेमा प्रदेश नं १ सरकारले जनही रु दुई लाख पुरस्कार दिने घोषणा