खेलकुद

खेलकूद पत्रकार मञ्चमा सुवेदी

काठमाडौँ, २२ चैत : खेलकूद पत्रकारको छाता सङ्गठन नेपाल खेलकूद पत्रकार मञ्चको अध्यक्षमा दुर्गानाथ सुवेदी निर्वाचित हुनुभएको छ । आज भएको १५औँ साधारणसभाले सुवेदीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो

तेह्रौँ साग निर्धारित मितिमै

कास्की, २२ चैत : नेपाल ओलम्पिक कमिटिका अध्यक्ष एवम् प्रतिनिधिसभाका सांसद जीवनराम श्रेष्ठले सन् २०१९ मा आयोजना हुने दक्षिण एशियाली खेलकूद(साग) प्रतियोगिताको मिति अब सार्न नसकिने बताउनुभएको छ । खेलकूद

विश्वकप फुटसल : नेपाल तीनै खेलमा पराजित

काठमाडौँ, २२ चैत : अर्जेन्टिनामा जारी १२औँ संस्करणको विश्वकप फुटसलमा नेपाल तीनवटै खेलमा पराजित भएको छ । समूह चरणकोअन्तिम खेलमा बिहीबार राति नेपाल क्याटलोनियासँग ११–१ को भारी गोल अन्तरले पराजित

आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिता : निर्माण कार्य तीव्र

दाङ, २२ चैत (रासस) : आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिता नजिकिँदै गर्दा दाङको बेलझुण्डीमा निर्माणकार्य तीव्ररूपमा अघि बढिरहेको छ । बेलझुण्डी रङ्गशालामा यतिखेर बिहानैदेखि बेलुकासम्म निर्माणको कामलाई तीव्र पारिएको हो ।

फिफा वरियतामा नेपाल यथावत

काठमाडौँ, २१ चैत : फुटबलको सर्वोच्च निकाय अन्तर्राष्ट्रिय फुटबल महासङ्घ (फिफा) वरियतामा नेपाल यथावत् रहन सफल भएको । फिफाले सार्वजनिक गरेको नयाँ वरियतामा नेपाल यथावत् १६१औँ स्थानमा रहेको छ ।

नेपाल म्यान्मासँग पराजित

काठमाडौँ, २० चैत : ओलम्पिक छनोटअन्तर्गत दोस्रो चरणको आज भएको पहिलो खेलमा नेपाली राष्ट्रिय महिला फुटबल टोली म्यान्मासँग पराजित भएको छ । नेपाल घरेलु टोली म्यान्मासँग ३–१ गोल अन्तरले पराजित

मनाङ मस्र्याङ्दी पराजित

काठमाडौँ, २० चैत : एशियाली फुटबल महासङ्घ (एएफसी) कपअन्तर्गत समूह चरणको पहिलो खेलमा ‘ए’ डिभिजन लिग च्याम्पियन मनाङ मस्र्याङ्दी क्लब पराजित भएको छ । आज अखिल नेपाल फुटबल सङ्घ (एन्फा)

पौडेलको कप्तानीमा यू–१९ क्रिकेट टोली घोषणा

काठमाडौँ, २० चैत : यही चैत २७ गतेदेखि मलेशियामा हुने अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) यू–१९ विश्वकप एशिया छनोटका लागि रोहितकुमार पौडेलको कप्तानीमा राष्ट्रिय टोली घोषणा गरिएको छ । चौध सदस्यीय

नेपाल म्यानमारसँग प्रतिस्पर्धा गर्दै

काठमाडौँ, २० चैत : ओलम्पिक छनोटको दोस्रो चरणको खेलमा नेपालले आज म्यानमारसँग प्रतिस्पर्धा गर्दैछ । म्यानमारको घरेलु मैदानमा हुने खेल नेपाली समयानुसार साँझ ५ बजे शुरु हुनेछ । खेलअघि आज

भारतको कानपुरलाई टी–२० को उपाधि

जनकपुरधाम, २० चैत : तेस्रो शहीद कप क्रिकेट प्रतियोगिता–२०७५ को उपाधि भारतको सोने कानपुर क्रिकेट क्लबले जितेको छ । जनकपुरधामको बाह्रबिघाको खेलमैदानमा मङ्गलबार भएको अन्तिम खेलमा सोने कानपुर क्रिकेट क्लबले

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.