खेलकुद

समूह चरणको पहिलो खेलमा मनाङले ढाका अबहानीसँग खेल्ने

काठमाडौँ, १९ चैत : एशियाली फुटबल महासङ्घ (एएफसी) कप फुटबलअन्तर्गत समूह चरणको पहिलो खेलमा नेपालको लिग च्याम्पियन मनाङ–मस्र्याङ्दी क्लबले बुधबार पहिलो खेल खेल्दैछ । यहाँ आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारीअनुसार

बोस्टन म्याराथनमा धर्मले सहभागिता जनाउने

काठमाडौँ, १९ चैत : धावक धर्म महर्जनले अमेरिकामा हुने बोस्टन म्याराथनमा भाग लिने भएका छन् । फुल म्याराथनको ४५ वर्षमाथि उमेर समूहमा धर्मले नेपालको प्रतिनिधित्व गर्न लागेको राष्ट्रिय खेलकूद परिषद्

सन्दीप सर्वाधिक विकेट लिने स्पिनर

काठमाडौँ, १९ चैत : नेपाली लेग स्पिनर सन्दीप लामिछाने सन् २०१९ मा सर्वाधिक विकेट लिने स्पिनर बनेका छन् । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)का अनुसार सन् २०१९ को जनवरीदेखि मे १

श्रीलङ्काका क्याप्टेनद्वारा प्रहरीसँग क्षमायाचना

कोलम्बो, १८ चैत : श्रीलङ्काको टेष्ट क्रिकेट टिमका क्याप्टेन दिमुथ करुणरत्नेले सोमबार प्रहरीसँग क्षमायाचना गर्नुभएको छ । मादक पदार्थ सेवन गरेर सवारी साधन चलाईरहेका बेला प्रहरीले उहाँलाई अनुचित व्यवहार गरेको

विदेशिएका युवाहरुको सहयोगमा खेलमैदान निर्माण

म्याग्दी, १७ चैत: रोजगारीका लागि विदेशिएका युवाहरुको सहयोगमा म्याग्दीको धवलागिरि गाउँपालिका–७ काफलडाँडामा खेलमैदान निर्माण भएको छ । कतारमा रहेका काफलडाँडाका युवाको सहयोगमा जग्गा खरीद गरेर देवी देउराली युवा क्लबको खेलमैदान

आठौँ राष्ट्रिय खेलकूद वैशाखमा

काठमाडौँ, १५ चैत : आठौँ बृहत् राष्ट्रिय खेलकूद प्रतियोगिता आगामी वैशाख ५ देखि ११ गतेसम्म सञ्चालन हुने भएको छ । राष्ट्रिय खेलकूद परिषद् (राखेप)को आज बसेको बोर्ड बैठकले प्रदेश नं

गैरआवासीय नेपाली खेलाडीको सहभागिता

काठमाडौँ, १५ चैत: प्रदेश नं ५ मा आयोजना हुने आठौँ राष्ट्रिय खेलकूदमा विभिन्न खेलमा २४ गैरआवासीय नेपाली सङ्घ (एनआरएन) खेलाडीले सहभागिता जनाउने भएका छन् । गैरआवसीय नेपाली सङ्घका अनुसार विभिन्न

राष्ट्रिय महिला भलिबलः एपिएफ र न्यू डाइमण्ड विजयी

काठमाडौँ, १४ चैत: सातौँ संस्करणको सशस्त्र प्रहरी बल महानिरीक्षक महिला राष्ट्रिय खुला भलिबल प्रतियोगितामा सशस्त्र प्रहरी बल (एपिएफ) र न्यू डाइमण्ड एकेडेमी विजयी भएका छन् । विभागीय टोली एपिएफले नेपाल

अन्तर्राष्ट्रिय पदक विजेता केसीलाई सम्मान

गलेश्वर, १४ चैत : कराते खेलमा अन्तर्राष्ट्रिय स्वर्ण पदक विजेता म्याग्दीका रघुगङ्गा गाउँपालिका–२ भगवतीका निर्मलबहादुर केसीलाई गण्डकी प्रदेशले सम्मान गरेको छ । भारतमा सम्पन्न दोस्रो साउथ एशियाली रिजनल कन्ट्रिज क्याकोसिन

ब्याडमिन्टनमा प्रिन्सको उत्कृष्ट प्रदर्शन

काठमाडौँ, १२ चैत: सिल्क ग्रुपका प्रिन्स दाहाल १५औँ कृष्णमोहन स्मृति राष्ट्रब्यापी खुला ब्याडमिन्टन प्रतियोगितामा विजयी भएका छन् । हलचोकस्थित एपिएफको कभर्डहलमा भएको खेलमा दाहाल पुरुष एकल, पुरुष युगल र ब्वाइज

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.