काठमाडौँ, २५ कात्तिक : नेपाल संवत न्हूदँ राष्ट्रिय समारोह समिति ११३९ ले मङ्सिर २ गते आइतबार (कछलाथ्व दशमी)का दिन शंखधर दिवस भव्य रुपमा मनाउने भएको छ । साथै, नेपाल संवत
रवीन्द्र काफ्ले । फिदिम, २५ कात्तिक : किराँत धर्मगुरु फाल्गुनन्द लिङ्देनको १३४ औँ जन्मजयन्ती पूर्वी नेपालमा आज विशेष पर्वका रुपमा मनाइएको छ । किराँत धर्मावलम्बीका महागुरु फाल्गुनन्दको जन्म भएको दिन कात्तिक २५
इनरुवा, २५ कात्तिक : छठ पर्व शुरु भएसँगै सुनसरीका मरिक समुदायलाई अहिले बासको सामग्री बनाउनका लागि भ्याइनभ्याइ छ । सुनसरीको हरिनगर गाउँपालिकासहित जिल्लाका विभिन्न ठाउँमा रहेका मरिक समुदाय छठ पर्व
परासी, २४ कात्तिक : पश्चिम नवलपरासीमा अपरिचित समूहको कुटपिटबाट एकजनाको मृत्यु भएको छ । अर्का एकजना गम्भीर घाइते भएका छन् । बिहीबार राति जिल्लाको सुनवल नगरपालिका वडा नं १० स्थित
सुर्खेत, २४ कात्तिक : तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कर्णालीका नागरिकको जन्म र मृत्यु संस्कारमा २० किलो चामल दिने घोषणा गर्दा निकै आलोचना भयो । प्रधानमन्त्री दाहालको घोषणाले केही समय
काशीराम शर्मा । बाँके, २३ कात्तिक : अब्दुल वाहिद मन्सुरी ‘चुन्ना’ मुस्लिम समुदायका व्यक्ति हुनुहुन्छ । नेपालगञ्ज उद्योग वाणिज्य सङ्घका प्रथम उपाध्यक्षसमेत रहनुभएका चुन्ना मुस्लिम भए पनि हिन्दूका हरेक चाडबाडमा रमाउने गर्नुहुन्छ
निरु गौतम । बुटवल, २२ कात्तिक : यतिबेला जताततै दीपावलीको रौनक छ । सबैका घर तथा व्यावसायिक प्रतिष्ठानहरु झिलिमिली बत्तीले झकिझकाउ छ । गाउँ शहरका चोकचोकमा दीपावलीको गरिएको छ । तर परिवारको
नारायण अधिकारी । चितवन, २१ कात्तिक : भरतपुर महानगरपालिका–११ मा रहेको धार्मिक एवम् ऐतिहासिकस्थल गणेशस्थान क्षेत्रलाई गणेश धामको रुपमा विकास गरिने भएको छ । त्यसको लागि रु ८० करोड खर्च गरिने लक्ष्य
काठमाडौँ, २२ कात्तिक : जातीय भेदभाव तथा छुवाछूत (कसुर सजाय) ऐन, २०६८ को प्रभावकारी कार्यान्वयन हुनसकेको छैन । ऐन जारी भएको करिव आठ वर्ष भएपनि मुलुकका विभिन्न स्थानमा जातीय भेदभाव
काठमाडौँ, २१ कात्तिक : महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख एवं प्रहरी नायब महानिरीक्षक शैलेश थापा क्षेत्रीले चाडबाडलाई लक्षित गरेर उपत्यकाको सुरक्षा व्यवस्थालाई थप मजबुद बनाउने बताउनुभएको छ । सामुदायिक प्रहरी