समाज

झारफुक गर्ने निहुँमा बलात्कार

बर्दिया, १७ कात्तिक : बारबर्दिया नगरपालिका–१० बैदीका ७१ वर्षीय सुब्बा थारुले क्यान्सर रोगपीडित ४३ वर्षीया महिलालाई निको पारिदिन्छु भन्दै घरमै आएर पटकपटक बलात्कार गरेका छन् । गुरुवा (धामीझाँक्री) रहेका सुब्बाले

बेपत्ता सासुु र बुहारी झुन्डिएको अवस्थामा फेला

बैतडी, १७ कात्तिक : बुधवारदेखि बेपत्ता सासु र बुहारी मृत भेटिएका छन् । दोगडाकेदार गाउँपालिका–४ श्रीकेदार साउगाँउकी ५२ वर्षीया पार्वती भट्ट र उनकी बुहारी ३० वर्षीया निर्मला भट्ट मृत फेला

सरकारी कागजात कीर्ते गर्ने दुई अभियुक्तलाई जरिवानासहित कैद सजाय

कञ्चनपुर, १६ कात्तिक : सरकारी कागजात कीर्ते प्रकरण मुद्दामा दोषी ठहर गरिएका दुई अभियुक्तलाई जिल्ला अदालतले एक वर्ष कैद सजायसहित रु तीन करोड ९० लाख ४० हजार जरिवाना तोकेको छ

विपद् सुरक्षा सचेतना सप्ताहव्यापी कार्यक्रम शुरु

काठमाडौँ, १६ कात्तिक : तिहार पर्वमा प्रयोग हुने आगो तथा बिजुलीजन्य क्रियाकलापबाट हुनसक्ने आगलागीमा सावधानी अपनाउन, काठमाडौँमा अग्नि विपद् सुरक्षा सचेतना सप्ताहव्यापी कार्यक्रम शुरु भएको छ । कामपाको व्यवस्थापन समितिको

सुकुम्बासी भन्दै जग्गा कब्जा

भजनी, १५ कात्तिक : कैलालीको टीकापुर नगरपालिका–९ खक्रौलामा आफूलाई सुकुम्बासी बताउने एक समूहले स्थानीयवासीको जग्गा कब्जा गरेको छ । स्थानीयवासी गोविन्द श्रेष्ठको पाँच बिघा जग्गामा उनीहरुले त्रिपालका टहरा बनाएर जग्गा

दलित आयोगमा ताल्चा, सेवाग्राही मर्कामा

सुशील दर्नाल । काठमाडौँ, १५ कात्तिक : ‘दलित प्रमाणपत्र’ लिन राष्ट्रिय दलित आयोग जावलाखेल पुग्नुभएकी गोरखाकी निता परियार रित्तै हात फर्किनुप¥यो । एक हप्तादेखि आयोगका सबै कोठाको ढोकामा ताल्चा लगाएपछि प्रमाणपत्र लिन

शङ्कास्पद चारको डिएनए परीक्षणका लागि नमूना सङ्कलन

कञ्चनपुर, १५ कात्तिक : कञ्चनपुरको भीमदत्तनगरपालिका–२ की १३ वर्षीया निर्मला पन्तको बलात्कारपश्चात् हत्या गरिएको घटनाको अनुसन्धानका लागि प्रहरीले शङ्कास्पद चारको रगतको नमूना डिएनए परीक्षणका लागि सङ्कलन गरेको छ । महाकाली

गौचन हत्यामा संलग्न तीनै जना जेल चलान

काठमाडौँ, १४ कात्तिक : महानगरीय अपराध महाशाखाले नेपाल निर्माण व्यवसायी महासङ्घका अध्यक्ष शरदकुमार गौचनको हत्यामा संलग्न तीनै जनालाई जेल चलान गरेको छ । विसं २०७४ असोज २३ गते दिउँसो बानेश्वरमा

प्रहरीद्वारा ३६४ स्थानीय तहसँग समझदारी

काठमाडौँ, १४ कात्तिक : नेपाल प्रहरीले ‘समुदाय–प्रहरी साझेदारी’ कार्यक्रमलाई सफल बनाउन देशभरका ७५३ मध्ये ३६४ स्थानीय तहसँग समझदारी गरेको छ । प्रहरी प्रधान कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा कात्तिक ११ गते

ज्येष्ठ नागरिकका लागि दिवा सेवा केन्द्र

रीता लामा । घोराही, १४ कात्तिक : शहर बढेको छ, जनसङ्ख्या बढेको छ, मान्छेको काम पनि बढेको छ तर परिवारभित्रको सङ्ख्या क्रमश घट्दो छ । संयुक्त परिवार निरन्तर एकल परिवारमा परिणत हुदैछन्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.