समाज

‘उज्यालो दैलेख’ अभियान

दुल्लु, २० कात्तिक : दैलेख निर्वाचन क्षेत्र नं १ बाट निर्वाचित सांसद र स्थानीय तहमा निर्वाचित प्रमुखले ‘उज्यालो दैलेख’ अभियानमा जोड दिएका छन् । निर्वाचन क्षेत्र नंं १ बाट निर्वाचित

महानगरीय प्रहरी कार्यालयद्वारा शून्य सहनशीलता अपनाउन निर्देशन

ललितपुर, १९ कात्तिक : महानगरीय प्रहरी कार्यालय रानीपोखरीले ललितपुरमा कार्यरत प्रहरी कर्मचारीलाई शून्य सहनशीलता अपनाउन निर्देशन दिएको छ । परिसरको निरीक्षण गर्दै कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक शैलेश थापा क्षेत्रीले

बेलायतबाट मिर्गौलापीडितलाई सहयोग

दमौली, १९ कात्तिक : दुवै मिर्गौला बिग्रिएर उपचार गराइरहनुभएका तनहँुको व्यास नगरपालिका–७ छापथोक निवासी २७ वर्षीय सुमन गुरुङलाई बेलायतमा रहेका तनहुँवासीले रु चार लाख ३७ हजार ५५० सहयोग गरेका छन्

दिल्लीबाट ४० नेपाली महिलाको उद्धार

राँझा, १९ कात्तिक : भारतको दिल्लीमा अलपत्र परेका ४० जना नेपाली महिलालाई उद्धार गरी स्वदेश ल्याइएको छ । खाडी मुलुकमा रोजगारीका लागि जानेक्रममा दिल्लीमा अलपत्र परेका ३७ जना र दिल्लीस्थित

डोल्पा जीप दुर्घटनाका १० मृत्तकको सनाखत

डोल्पा, १९ कात्तिक : सदरमुकाम दुनैबाट त्रिपुराकोटतर्फ जाँदै गरेको भे१च १६१० नं को जीप ठूलीभेरी नगरपालिका–९ को कालागौँडा नजीकै बतासे वडारमा आज भएको जीप दुर्घटनाका मृत्तक १० जनाको सनाखत भएको

खटिककोे गोली हानी हत्या

बर्दिया, १९ कात्तिक : बढैयाताल गाउँपालिका–३ गोब्रेपुरुवाका ३५ वर्षीय मोहन खटिककोे घरमा सुतिरहेका बेला गएराति अज्ञात समूहले गोली हानी हत्या गरेका छन् । मृतक मोहनका नातेदार रामरोशन सोनकरका अनुसार राति

असहाय बालबालिकाको अभिभावक बन्दै रेन्बो

हरि बाँस्तोला । पोखरा, १९ कात्तिक : समाजका गरीब, विपन्न असहाय बालबालिकाको लागि रेन्बो बालगृह यतिखेर जिम्मेवार अभिभावक बनेको छ । आमाबुबा गुमाएका बेसहारा समाजका बालबालिकालाई अभिभाकत्व प्रदान गर्दै बालगृह जिम्मेवार अभिभावक

भ्रष्टाचार गर्ने छुट कसैलाई छैन : प्रमुख आयुक्त घिमिरे

नेपालगञ्ज, १७ कात्तिक : अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नवीनकुमार घिमिरेले भ्रष्टाचार गर्ने छुट कसैलाई नभएको बताउनुभएको छ । आयोगको कार्यालय बुटवल, सम्पर्क कार्यालय नेपालगञ्जको नवनिर्मित भवनको आज यहाँ

भ्यानसँग मोटरसाइकल ठोक्किँदा एकको मृत्यु

सुरुङ्गा, १७ कात्तिक : पूर्व–पश्चिम राजमार्गको कमल गाउँपालिका–३ झिलझिले सडकखण्डमा आज दिउँसो भएको सवारी दुर्घटनामा परी एक व्यक्तिको मृत्यु भएको छ । मृत्यु हुनेमा पाँचथर कुमाएक गाउँपालिका–२ निवासी २८ वर्षीय

बेदव्यास भूमिलाई पवित्र धामका रुपमा विकास गर्नुपर्छ : मन्त्री गुरुङ

दमौली, १७ कात्तिक : गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले महर्षी बेदव्यासको जन्मभूमि दमौलीलाई पवित्र धामका रुपमा विकास गर्नुपर्नेमा जोड दिनुभएको छ । वेद अनुयायी प्रतिष्ठान तनहुँको आयोजनामा

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.