समाज

गन्धर्व दाइका व्यथा : हाम्रो अवस्था उस्तै छ हजुर

ध्रुवसागर शर्मा, गलेश्वर, २६ कात्तिक । “नेताजीको भरपर्दो बात छैन यिनको पनि गतिलो छाँट छैन । पर्छ रात अवश्य दिन बितेसी जनताको के वास्ता चुनाव जितेसी ।” गुल्मीको वडागाउँ घर बताउने ४६

जुवाडे पक्राउ

२६ कात्तिक : जुवातास खेलिरहेको अवस्थामा प्रहरीले पाल्पा जिल्लाको रामपुर नगरपालिका–६ विजयपुरमा गए राति रु एक लाख २५ हजारसहित सात जुवाडेलाई पक्राउ गरेको छ । स्थानीयवासी पदमबहादुर मल्लको घरमा जुवातास

बालिका र युवतीमाथि सात युवकको समूहद्वारा सामूहिक बलात्कार

लहान, २६ कात्तिक : सिरहाको लहान नगरपालिकामा बालिका र युवतीमाथि सामूहिक बलात्कार भएको छ । गत कात्तिक २३ गते भाइटीकाको राति लहान नगरपालिका–२२ मा लक्ष्मीपुर पतारी गाउँपालिका–२ की १५ वर्षीया

किशोरीलाई भारत लैजान खोज्ने दुई नियन्त्रणमा

बेत्रावती, २६ कात्तिक : नुवाकोटका पाँच किशोरीलाई बेचबिखनका लागि भारत लैजान लागेको अभियोगमा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ । नियन्त्रणमा रहेका उनीहरुलाई आइतबार नै मानव बेचबिखन तथा ओसारपसार अभियोग

बस दुर्घटनामा पच्चिस घाइते, तीनको अवस्था चिन्ताजनक

कावासोती, २६ कात्तिक : पूर्व पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको गैँडाकोट नगरपालिका–१४ अमरापुरीमा आज बिहान २ बजे बस दुर्घटना हुँदा २५ घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका प्रहरी उपरीक्षक

वैदेशिक रोजगारमा ठगी गर्ने डिसी जेल चलान

काठमाडौँ, २५ कात्तिक : वैदेशिक रोजगार कसूर मुद्दामा दोषी ठहर भई फरार हुँदै आएक एक व्यक्ति आज जेल चलान भएका छन् । केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)का निर्देशक निरजबहादुर शाहीका अनुसार

बोक्सीको आरोपमा खातुनमाथी कुटपिट

धनुषा, २५ कात्तिक : धनुषामा एक महिलामाथि बोक्सीको आरोपमा निर्घात कुटपिट गरिएको छ । सबैला नगरपालिका–१२ रघुनाथपुर निवासी ३७ वर्षीया जुलेखा खातुनले बोक्सीको आरोपमा आफूमाथि कुटपिट गरी क्रूर अमानवीय व्यवहार

नक्कली प्रहरी पक्राउ

काठमाडौँ, २५ कात्तिक : महानगरीय अपराध महाशाखाले नक्कली प्रहरी बनेर ठगी गर्ने एकजनालाई पक्राउ गरेको छ । महाशाखाको टोलीले वैदेशिक रोजगारीमा फसेको पैसा उठाइदिन्छु भनी महाशाखाको नक्कली प्रहरी सहायक निरीक्षक

बोक्सीको आरोपमा कुटपिट गर्ने पक्राउ

बुटवल, २५ कात्तिक : तिलोत्तमा नगरपालिका–४ मा स्थानीय महिलालाई बोक्सीको आरोपमा कुटपिट तथा दुव्र्यवहार गर्ने एकै परिवारका तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ गरेकालाई प्रहरीले जिल्ला अदालत रुपन्देहीबाट

एक हजार परिवार लालपूर्जाविहीन

काभ्रेपलाञ्चोक, २५ कात्तिक : काभ्रेपलाञ्चोकको कोशीपूर्व क्षेत्रस्थित भुम्लु गाउँपालिकाको दुईवटा वडाका करीब एक हजार परिवार ४३ वर्षदेखि लालपूर्जाविहीन अवस्थामा छन् । विसं २०३२ मा नापीका बेला साविक पिपलटार गाविसमा रहेको

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.