समाज

महङ्गो भाडा लिएर साधारण बसमा यात्रा गराउने बस ट्राफिक कारवाही

काठमाडौँ, २८ कात्तिक : सुविधासम्पन्न पर्यटक बसको महङ्गो भाडा लिएर साधारण बसमा यात्रा गराउने पोखराको शुभ अधिकारी ट्राभल्सलाई कारवाही गर्न महानगरीय ट्राफिक प्रहरीले यातायात व्यवस्था विभागमा सिफारिश गरेको छ ।

बजारमा अलपत्र परेका बालिकाको उद्धार

दार्चुला, २८ कात्तिक : सदरमुकाम खलङ्गा बजारमा अलपत्र परेका ११ वर्षीया एक बालिकाको प्रहरीले खलङ्गा बजारबाट उद्धार गरेको छ । नौगाड गाउँपालिका–३ खार घर भएका ११ वर्षीया नारन्ती बडालको प्रहरीले

बाबुआमालाई घर निकाला गर्ने छोराछोरीलाई जेल सजाय !

सुशील दर्नाल । काडमाडौँ, २८ कात्तिक : के तपाईँले आफ्ना वृद्ध आमाबाबुलाई हेला गरेर दुःख दिनुभएको छ ? यदि आफ्ना बुबाआमालाई अपमानित गर्ने, दुःख दिने, घरबाट निकाला गर्ने, सडकपेटीमै बेवारिस अवस्थामा छाड्ने

ठमेलबाट ३५ बालबालिकाको उद्धार

काठमाडौँ, २८ कात्तिक : महानगरीय प्रहरी वृत्त लैनचौरले ठमेल क्षेत्रका विभिन्न रेष्टुरेन्ट तथा डान्सबारबाट ३५ बालबालिकाको उद्धार गरेको छ । महानगरीय प्रहरी परिसर टेकुको सक्रियतामा एक हप्तासम्म चलाइएको ‘बालबालिकाको उद्धार

विस्थापित भएको २७ वर्षपछि माझीलाई घर

रामबहादुर थापा । बागलुङ, २७ कात्तिक : विस्थापनको २७ वर्षपछि यहाँका सीमान्तकृत माझी परिवारले घर पाएका छन् । नयाँ बस्ती बनाएर माझी परिवारलाई स्थानान्तरण गर्ने बागलुङ नगरपालिकाको योजना वर्षौंपछि साकार बनेको हो

बौद्धिक अपाङ्गता भएकालाई सहयोग

उदयपुर, २७ कात्तिक : उदयपुुर जिल्लाको त्रियुगा नगरपालिका–७ चुहाडेका बिल्टु दनुवारका चारजना बौद्धिक अपाङ्गता भएका छोरालाई काठमाडौँको कलङ्की निवासी समाजसेवी वासु केसीले निरन्तररुपमा आठ वर्षदेखि खान लाउनको लागि मासिक रु

केदारनाथ मेला शुरु

अछाम, २७ कात्तिक : लगातार १० दिनसम्म चल्ने अछाम जिल्लाकै सबैभन्दा ठूलो केदारनाथ मेला सोमबारबाट शुरु भएको छ । कात्तिक शुक्ल पञ्चमीदेखि चतुर्दशीसम्म केदारनाथ देवताको पूजाआजा गरी मनाइने मेलालाई ‘जामाको

‘समुदाय-प्रहरी साझेदारी’ कार्यक्रम कार्यान्वयन गर्न ३६० समिति निर्माण

अच्युत रेग्मी । काठमाडौँ, २७ कात्तिक : नेपाल प्रहरीले भर्खरै शुरु गरेको ‘समुदाय– प्रहरी साझेदारी’ अवधारणालाई कार्यान्वयन गर्न देशभरमा ३६० विभिन्न समिति निर्माण गरेको छ । ‘हर प्रहर, गाउँ र नगरी, टोल

लोप हुँदै परम्परागत पञ्चेबाजा

सुशीला रेग्मी । बेझाड, २७ कात्तिक : युवापुस्ताले चासो नदिँदा परम्परागत रूपमा चलनचल्तिमा आएको पञ्चेबाजा बजाउने प्रचलन लोप हुँदै गएको छ । विवाह–ब्रतबन्ध तथा शुभकार्यमा बजाइने पञ्चेबाजा रामपुर क्षेत्रमा अहिले लोपोन्मुख अवस्थामा

बालिका हत्या आशङ्कामा पाँच पक्राउ

गाईघाट, २७ कात्तिक : उदयपुरको रौतामाई गाउँपालिका–३ लाफागाउँकी १३ वर्षीया बालिका एल्जिना खड्काको हत्यामा संलग्न भएको आशङ्कामा प्रहरीले सोमबार पाँच जनालाई पक्राउ गरेको छ । प्रहरीले खड्काको हत्यामा संलग्न भएको

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.