हरि बाँस्तोला । पोखरा, १ मङ्सिर : मुलुकमा ठुल्ठूला परिवर्तन आए पनि कालीगण्डकी नदीको किनारस्थित कुमाल बस्तीमा अहिले पनि ‘खाए मकै, नखाए भोकै’ भन्ने उखान चरितार्थ हुँदै आएको छ । तनहुँ जिल्लाको
राँझा, ३० कात्तिक : नेपालगञ्जको व्यस्त पुष्पलालचोकमा बिहीबार बम राख्ने जाजरकोटका प्रदीप ओलीलाई जिल्ला प्रहरी कार्यालय बाँकेले आज सार्वजनिक गरेको छ । आतङ्क सिर्जना गर्ने उद्देश्यले बम राखेको ओलीले प्रहरीलाई
दुल्लु, ३० कात्तिक : दैलेखको गुराँस गाउँपालिकाले बालमैत्री गाउँपालिका बनाउने कार्यक्रम अघि सारेको छ । बालबालिकाको भविष्य सुनिश्चित गर्ने लक्षअनुरुप गाउँपालिकाले महिला सहकारीमार्फत ‘जीवन सुरक्षा कोष’ कार्यक्रम सञ्चालन गर्ने तयारी
नारायण ढुङ्गाना । काठमाडौँ, २९ कात्तिक (रासस) : सवारी दुर्घटनाको सबैभन्दा ठूलो कारक चालकको लापर्वाही रहेको पाइएको छ । चाडबाडका बेला भएका सवारी दुर्घटनाको अध्ययन गर्दा ७२ प्रतिशत घटनामा चालकको लापर्वाही भेटिएको
परासी, २९ कात्तिक : भारत लैजान लागिएको अवस्थामा पश्चिम नवलपरासीबाट प्रहरीले तीन महिलाको उद्धार गरेको छ । जिल्लाको सीमावर्ती सुस्ता गाउँपालिकाको रतनगञ्जबाट सिन्धुपाल्चोकका दुई र बाँकेका एक गरी तीन महिलालाइ
विराटनगर, २९ कात्तिक : जेपी फाउण्डेशनले विराटनगरमा जेपी सङ्ग्रहालय र जेपी अस्पताल निर्माण गर्ने भएको छ । राजनीतिका शिखर पुरुष पूर्वप्रधानमन्त्री एवं नेपाली काङ्ग्रेसका सभापति स्व गिरिजाप्रसाद कोइरालाको नाममा देशव्यापी
गाईघाट, उदयपुर, २९ कात्तिक : बाख्रा चराउन गएकी एक १३ वर्षीया बालिकाको हत्याको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरिएको छ । उदयपुर रौतामाई गाउँपालिका–३ लाफागाउँमा बाख्रा चराउन
कञ्चनपुर, २९ कात्तिक : शुक्लाफाँटा नगरपालिकाको झलारी बजार भएर बग्ने सनवोरा नदी जग्गा कब्जा गरी अवैधरूपमा भौतिक संरचना निर्माण भइरहेको छ । नदीको किनारामै पर्खाल निर्माण गरी घर निर्माण भैरहँदा
सुर्खेत, २९ कात्तिक : भेरीगङ्गा नगरपालिका–८ सुर्खेत मैनतडावासीले ३५ वर्षदेखि भोग चलन गर्दै आएको जग्गाको लालपूर्जा पाएका छैनन् । जग्गा भएर पनि लालपूर्जा नपाउने नगरपालिकाको वडा नं ८ का बासिन्दा
उर्लाबारी, २८ कात्तिक : सत्ताइस वर्षदेखि समस्याका रुपमा रहेको भूटानी शरणार्थीको घरफिर्ती कार्यका लागि भूटान र नेपाल सरकारसँग वार्ता गराउन शरणार्थीसम्बन्धी राष्ट्रसङ्घीय उच्चायोग (युएनएचसीआर) ले पहल गर्ने भएको छ ।