समाज

व्यासको अग्लो मूर्ति स्थापना हुने

दमौली, ५ मङ्सिर : तनहुँको दमौलीस्थित शिव पाञ्चायन मन्दिर क्षेत्रमा १०८ फिटको वेदव्यासको मूर्ति स्थापना गरिने भएको छ । व्यास क्षेत्र शिवपाञ्चायन विकास कोषले व्यासको मूर्तिसहित समग्र व्यास क्षेत्रको विकासका

चार महीनामा नौ बलात्कारका मुद्दा दर्ता

साँखु, ५ मङ्सिर : काठमाडौँ महानगरीय प्रहरी वृत्त बौद्धमा चार महीनायता नौ बलात्कारका मुद्दा दर्ता भएका छन् । महानगरीय प्रहरी वृत्त बौद्धले चालु आर्थिक वर्ष २०७५/७६ को साउनदेखि कात्तिकसम्ममा बौद्ध

सुत्केरी घर निकाला

नारायणपुर, ४ मङ्सिर : दाङ नारायणपुरकी सुत्केरी महिलालाई परिवारले घर निकाला गरेको छ । एक महीनाकी सुत्केरी घोराही उपमहानगरपालिका–१० झारबैराकी २३ वर्षीया दुर्गा वलीलाई उहाँका श्रीमान् र परिवारले घर निकाला

बालबालिका क्षेत्रको सुधारमा तीनै तहको सहयोग आवश्यक

काठमाडौँ, ४ मङ्सिर : बालबालिकाका क्षेत्रमा सुधार ल्याउन सङ्घीय, प्रादेशिक र स्थानीय गरी तीनै तहका सरकारको आपसी समन्वय र सहकार्य आवश्यक रहेको विभिन्न सरोकार भएकाहरुले बताउनुभएको छ । महिला, बालबालिका

सामाजिक सुरक्षा कार्यक्रम घोषणा

अशोक घिमिरे । काठमाडौँ, ४ मङ्सिर : सरकारले आर्थिक तथा सामाजिक रुपमा जोखिममा रहेका नागरिकको सुरक्षाका लागि सामाजिक सुरक्षा कार्यक्रम लागू गर्ने तयारी गरेको छ । यही मङ्सिर ११ गते प्रधानमन्त्री केपी

‘महिला आफन्तबाटै असुरक्षित’

रीता लामा । घोराही, ३ मङ्सिर : गत २०७४ चैत २२ गते दैलेखका एक सहोदर दाजुले आफ्नै बहिनीलाई बलात्कार गरे । पीडित बालिका रक्तश्रावका कारण बेहोश भएपछि छिमेकीले प्रहरीलाई खबर गरेका थिए

समाजका डरले असुरक्षित गर्भपतन

काशीराम शर्मा । बाँके, ३ मङ्सिर : नेपाल सरकारले सुरक्षित गर्भपतनलाई कानूनी मान्यता प्रदान गरे पनि बाँकेमा सुरक्षितभन्दा पनि असुरक्षित गर्भपतन गराउनेको सङ्ख्या अत्याधिक छ । गर्भपतन गराउनेमा अविवाहित महिलाको सङ्ख्या बढी

युवा प्रशिक्षण कार्यक्रम सम्पन्न

काठमाडौँ, ३ मङ्सिर : एक वर्षे राष्ट्रिय युवा नेतृत्व अध्ययन कार्यक्रमको पहिलो शैक्षिक सत्र सम्पन्न भएको छ । अमेरिकास्थित युनिभर्सिटी अफ सान डिएगो क्रक स्कुल, क्रक इन्स्टिच्यूट फर पिस एण्ड

डाका समुहबाट सात लाखको लुटपाट, पाँच जना घाइते

गौशाला, ३ मङ्सिर : महोत्तरी जिल्लाको सोनमा गाउँपालिका– ३ खखनाको ३ वटा घरमा गएराति डकैती भएको छ । डकैतीमा रु सात लाख मूल्य बराबरको धनमाल लुटिएको छ भने पाँच जना

वैदेशिक रोजगार मुद्दामा कार्की कारागार 

काठमाडौँ, २ मङ्सिर : नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले वैदेशिक रोजगार कसुर मुद्दामा फरार प्रतिवादी पक्राउ गरेको छ । ब्युरोको टोलीले वैदेशिक रोजगार मुद्दामा वैदेशिक रोजगार न्यायाधीकरणको विसं २०७१ कात्तिक

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.