समाज

बलात्कारपछि हत्या गरिएकी शिवरानीकी आमा भन्छिन न्याय पाउने हरायो आश

जीतपुर, २ मङ्सिर : सबैतिर दशैँको रौनक छाएको थियो । नजीकै थारु सांस्कृतिक कार्यक्रम चलिरहेको थियो । “आमा म नाच हेर्न जान्छु” कपिलवस्तुको बाणग¬ङ्गा नगरपालिका – ६ बैदौलीकी १४ वर्षीया

गिट्टी कुटेरै परिवार धानेका महिला

अमरराज पुन । मुसिकोट, २ मङ्सिर : रुकुम (पश्चिम)को त्रिवेणी गाउँपालिका–३ डाँराकमदकी बिना वादी उमेरले ३६ वर्षको हुनुभयो । उहाँको साथमा दुई छोरा र दुई छोरी छन् । ८ वर्षअघि बिनाका पति

भिन्तुना -याली निकालेर शंखधर दिवस मनाइयो

काठमाडौँ, २ मङ्सिर : नेपाल संवत्का प्रवत्र्तक राष्ट्रिय विभूति शंखधर साख्वाःको स्मरण गर्दै आज राजधानीमा ‘शंखधर दिवस’ मनाइयो । विसं २०५६ मा तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले शंखधर साख्वाःलाई राष्ट्रिय विभूति

गोली र खुकुरी प्रहार गरी श्रीमती र छोराको हत्या

रुकुम पश्चिम, २ मङ्सिर : रुकुम पश्चिममा एक व्यक्तिले आफ्नै श्रीमती र छोराको हत्या गरेका छन् । जिल्लाको त्रिवेणी गाउँपालिका–१ बल्लेजुराका ४९ वर्षीय सत्तबहादुर बुढाले श्रीमती ४२ वर्षीया इन्द्रकला बुढा

पूर्वउपसभामुखले नै छोरीसरह बुहारीलाई अन्माएपछि…

बाँके, २ मङ्सिर : सङ्घीय सांसदको कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिका सभापति तथा संविधानसभाका पूर्वउपसभामुख पूर्णाकुमारी सुवेदी र नेकपाका नेता प्रकाश सुवेदीले जेठी बुहारी मालती शर्मालाई छोरीको रूपमा विवाह

चितवनबाट बेपत्ता सुदीप तेह्रथुममा भेटिए

चितवन, १ मङ्सिर : छ दिनदेखि हराइरहेका कालिका नगरपालिका–६ बाग्लुङ्गेटोलका २४ वर्षीय सुदीप सापकोटा तेह्रथुममा फेला पर्नुभएको छ । कात्तिक २६ गते सोमबार विदेश यात्राका लागि आवश्यक सामान खरीद गरी

अपाङ्ग मानवअधिकार केन्द्रमा सेढाईं

काठमाडौँ, १ मङ्सिर : नेपाल अपाङ्ग मानव अधिकार केन्द्रको १८ औँ वार्षिक साधारणसभा तथा छैटौँ अधिवेशनले तारावदन सेढाईंको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्षमा कृष्णप्रसाद नेपाल, महासचिवमा

सात हजार महिला तथा बालबालिकाको उद्धार

अच्युत रेग्मी । काठमाडौँ, १ मङ्सिर : नेपाल प्रहरीले पाँच वर्षमा नेपालका विभिन्न सीमानाका हुँदै विदेश लाँदै गरेका सात हजार २९ महिला तथा बालबालिकालाई उद्दार गरेको छ । प्रहरीले झापा, इलाम, मोरङ,

नयाँ मुलुकी ऐन बुझाउँदै न्यायाधीश

मङ्गलबारे, १ मङ्सिर : नयाँ मुलुकी ऐनमा भएका कुरा बुझाउन इलाम र पाँचथरको सीमा बजार रविमा न्यायिक संवाद कार्यक्रम आयोजना गरियो । संवाद कार्यक्रममा उच्च अदालत विराटनगर इलाम इजलासका मुख्य

कुटपिटबाट थापाको मृत्यु, सेठी पक्राउ

धनगढी, १ मङ्सिर : धनगढी उपमहानगरपालिका–४ उत्तरबेहडी टोलमा गए राति अन्दाजी ३२ वर्षीय विजय थापाको हत्या गरिएको छ । उक्त टोलको कलश होटल पछाडि स्थानीय २७ वर्षीय आसिस सेठीसँग भएको

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.