समाज

अपाङ्गता भएका चौधरी दम्पतीलाई खाद्यान्न

भीमदत्तनगर, २५ मङ्सिर : कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ वाणीमुक्त कमैया शिविरका अपाङ्गता भएका रामबहादुर चौधरीको परिवारलाई आज खाद्यान्न तथा आर्थिक सहयोग प्रदान गरिएको छ । आइतबार राससमा ‘अपाङ्गता भएको दम्पतीको हारगुहार’

ट्रकको ठक्कर बाबु र छोराको मृत्यु

दमक, २५ मङ्सिर : भारतीय मालबाहक ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा झापाको दमक चोकमा आज दिउँसो बाबु र छोराको मृत्यु भएको छ । ठक्करबाट मोटरसाइकलमा सवार दुवैको मृत्यु भएको इलाका प्रहरी

आगलागी हुँदा करोडको नोक्सानी

इटहरी, २५ मङ्सिर : सुनसरी जिल्लाको इटहरी उपमहानगरपालिका–१० स्थित खनारमा भएको लक्ष्मी फार्म उद्योगमा आज बिहान अकस्मात् भीषण आगलागी हुँदा कम्तीमा रु दुई करोड बढीको तयारी तथा कच्चा पदार्थ र

नक्कली सुन बेच्न खोज्दा दुई पक्राउ

काठमाडौँ, २४ मङ्सिर : महानगरीय प्रहरी परिसर काठमाडौँले रु ६६ लाखमा दुई किलोग्राम नक्कली सुन बिक्री गर्न खोज्दा दुई जनालाई पक्राउ गरेको छ । परिसरको टोलीले बौद्ध स्तुपानजिक नक्कली सुनलाई

यौनधन्दामा संलग्न १८ जनाविरुद्ध मुद्दा

साँखु, काठमाडौँ, २४ मङ्सिर : काठमाडौँको बौद्ध क्षेत्रका विभिन्न स्थानमा यौन व्यवसाय गर्ने १८ जनाविरुद्ध प्रहरीले मुद्दा चलाएको छ । प्रहरीले यौनधन्दामा संलग्न रहेको आशङ्कामा तीन होटल सञ्चालकसहित १८ जनाविरुद्ध

निर्मला हत्याको अनुसन्धान साँघुरिँदै गएको छः महानिरीक्षक खनाल

काठमाडौँ, २४ मङ्सिर : प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले बालिका निर्मला पन्तको बलात्कारपछि हत्याको घटनाको अनुसन्धान साँघुरिँदै गएको संसदीय समितिलाई जानकारी दिनुभएको छ । राष्ट्रियसभा, दिगो विकास तथा सुशासन समितिको आजको

प्रहरी र डाँकाबीच गोली हानाहान, एक डाँकाको मृत्यु

इनरुवा, २४ मङ्सिर : सुनसरीको कोशी गाउँपालिका–७ स्थित मुसहरि टोल नजिक प्रहरी र भारतीय डाँका समूहबीच गोली हानाहान हँुदा एक भारतीय डाँकाको गए राति मृत्यु भएको छ । जिल्ला प्रहरी

अस्पतालभित्रै आत्महत्या

काठमाडौँ, २४ मङ्सिर : त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्ज परिसरभित्र एक वृद्धले आत्महत्या गरेका छन् । काठमाडौँ महानगरपालिका–३ धारामार्ग बस्ने ७६ वर्षीय कृष्णबहादुर बोहराले आइतबार साँझ झुण्डिएर आत्महत्या गरेका हुन्

किरात भाषा प्रचारक सिरिजङ्गाको पूर्णकदको सालिक निर्माण

बनियानी, २३ मङ्सिर : झापाको शिवसताक्षी नगरपालिका–७ स्थित ब्याङ्डाँडामा किरात भाषा, लिपिका सर्जक, अन्वेषक सिरिजङ्गा सिं थेवेको सालिक निर्माण गरिएको छ । स्थानीय समुदायको अग्रसरतामा किरात भाषा, लिपि र साहित्यको

गोनरले पाए ५४ वर्षमा बल्ल नागरिकता

राजु विश्वकर्मा । लहान, २३ मङ्सिर : नेपालमै जन्मेर यहीँ बस्दै आए पनि नेपाली पहिचान नपाएका सप्तरीको शम्भुनाथ नगरपालिका–५ मोहनपुरका गोनर सदाले ५४ वर्षमा बल्ल पाए नागरिकता प्रमाणपत्र । घरकै मूली गोनरको

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.