
भीमदत्तनगर, २३ मङ्सिर : कमैयाबाट मुक्त ४० वर्षीय अपाङ्गता भएका रामबहादुर चौधरी २०५० को दशकमा साहुबाट लिएको ऋणको ब्याजस्वरुप झण्डै सात वर्ष हलिया बस्न बाध्य हुनुभयो । बुबा विसरामले साहुबाट
कञ्चनपुर, २३ मङ्सिर : पश्चिमी नाका गड्डाचौकीबाट सय महिला तथा बालबालिकाको उद्धार गरिएको छ । माइती नेपालका अनुसार एक वर्षको अवधिमा २४ बालक, ७१ बालिका र १०० महिलाको उद्धार गरिएको
नानीमैया कटवाल । सप्तरी, २३ मङ्सिर : बाह्र वर्षदेखि साङ्लोमा बाँधिएका मानसिक रोगी ४४ वर्षीय उमाकान्त चौधरीको उद्धार भएको छ । राससमा यही मङ्सिर २१ गते ‘साङ्लोमै बित्यो उमाकान्तको जवानी’ शीर्षकको
भक्तपुर, २२ मङ्सिर : नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले समृद्ध नेपाल, सुखी नेपालीको अभियान सफल पार्न सामाजिक संस्थाहरुले पनि सहयोग गर्नुपर्ने बताउनुभएको छ । आज मध्यपुर ठिमीमा
बागलुङ, २२ मङ्सिर : यहाँका तीन दाजुभाइले बुबाआमाको नाममा दश लाखको छात्रवृत्ति अक्षयकोष स्थापना गरेका छन् । बागलुङ नगरपालिका–३ टारीका युवराज, जगदीश र महेन्द्र उपाध्याय पौडेलले बुबा स्व विद्यानाथ र
लहान, २२ मङ्सिर : हतियार तथा लागुऔषधसहित प्रहरीले सिरहाको लहान नगरपालिकाबाट आज बिहान दुई जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यलय लहानबाट खटिएको प्रहरी टोलीले आज बिहान हतियार तथा
काठमाडौँ, २१ मङ्सिर : महानगरीय ट्राफिक प्रहरी महाशाखाले ३२ ट्याक्सीलाई कारवाही गरेको छ । महाशाखाले उपत्यकाका विभिन्न स्थानमा सर्वसाधारणलाई विभिन्न बहाना बनाई मिटरमा जान नमान्ने, मिटरमा उठेको भन्दा बढी भाडा
कालिका खड्का । काठमाडौँ, २१ मङ्सिर : ज्येष्ठ नागरिकको सम्मान र संरक्षणका साथै उनीहरूले आफ्नै घरमा बस्न पाउनुपर्ने भए पनि पछिल्लो समयमा वृद्धाश्रममा बस्नुपर्ने बाध्यता बढ्दै गएको अध्ययनले देखाएको छ । ज्येष्ठ
काठमाडौँ, २१ मङ्सिर : महानगरीय प्रहरी परिसर काठमाडौँले सुधार गृहबाट २१ व्यक्तिको उद्धार गरेको छ । काठमाडौँ महानगरपालिका–४ सुकेधारामा सञ्चालित ट्रान्सफरमेशन नेपालको सुधार गृहबाट उनीहरुलाई उद्धार गरेको हो । सुधार
राजविराज, २१ मङ्सिर : सप्तरीमा २५ वर्षीया एक महिलालाई बलात्कार प्रयास गरेको आरोपमा जिल्ला अदालतले दुई जनालाई साढे तीन वर्ष कैद सजायको फैसला गरेको छ । जिल्ला न्यायाधीश उमेश कोइरालाको