समाज

राजधानी मै ठूलो परिमाणमा अवैध मदिरा फेला पर्यो

काठमाडौँ, २७ मङ्सिर : महानगरीय प्रहरी वृत्त नयाँबानेश्वरले काठमाडौँ महानगरपालिका–३१ शान्तिनगर बागमती खोला किनारको सुकुम्वासी बस्तीमा छापा मारी ठूलो परिमाणमा अवैध मदिरा फेला पारेको छ । प्रहरी नायब उपरीक्षक गोविन्दराज

मोबाइल चोरका गिरोह पक्राउ

भक्तपुर, २७ मङ्सिर : चोरीको मोबाइल किनेर बिक्री गर्दै आएका एक मोबाइल पसल सञ्चालकसहित मोबाइल चोरीमा संलग्न गिरोहलाई महानगरीय प्रहरी परिसर भक्तपुरले पक्राउ गरेको छ । प्रहरीले चोरिएका मोबाइल खरीद

सुरक्षाकर्मीको आँखामा खुर्सानी हाली भाग्न खोज्ने कैदी पक्राउ

हुम्ला, २७ मङ्सिर : सुरक्षाकर्मीको आँखामा खुर्सानी हाली भाग्न खोज्ने एक कैदीलाई जिल्ला प्रहरी कार्यालय हुम्लाले नियन्त्रणमा लिएको छ । प्रहरीको हिरासतमा रहेका हुम्ला सर्केगाड गाउँपालिका–२ रिप गाउँका रङ्गमल भनिएका

तीन हजार फरार अभियुक्त पक्राउ

काठमाडौँ, २७ मङ्सिर : नेपाल प्रहरीले चालु आर्थिक वर्षको पहिलो चौमासिकमा तीन हजार बढी फरार अभियुक्त र ७३२ जना फरार अपराधीलाई पक्राउ गरी कानूनी दायरामा ल्याएको जनाएको छ । चालू

समुदाय–प्रहरी साझेदारी : सातसय चालीस स्थानीय तहसँग समझदारी

काठमाडौँ, २७ मङ्सिर : समाजमा शान्तिसुरक्षा स्थापनार्थ नेपाल प्रहरीले ‘समुदाय–प्रहरी साझेदारी’ कार्यक्रम सञ्चालनका लागि अहिलेसम्म देशका ७४० स्थानीय तहसँग समझदारी गरेको छ । नेपालका कूल ७५३ स्थानीय तहमध्ये १३ स्थानीय

भूमि समस्या निराकरणका लागि योजनाबद्ध काम हुँदै

बर्दिबास, २७ मङ्सिर : सङ्घीय सरकारको भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्मा अर्यालले सरकार भूमिसम्बन्धी सबै समस्या निराकरण गर्न योजनाबद्ध काममा लागेको बताउनुभएको छ । महोत्तरीको बर्दिवास नगरपालिका–३ गौरीडाँडामा

तीन जोडीको बालविवाह रोकियो

सोलुखुम्बु, २७ मङ्सिर : यहाँको माहाकुलुङ गाउँपालिकामा हुन लागेको तीन जोडीको विवाह प्रहरीले रोकेको छ । गाउँपालिका–५ गुदेलमा बालविवाह हुन गइरहेको सूचना पाएपछि प्रहरी चौकी छेस्कामबाट गएको प्रहरी टोलीले उक्त

गिट्टी कुटेरै मनग्य आम्दानी

केदार मगर । खोटाङ, २७ मङ्सिर : “घरको काम गरेर बचेको समय सदुपयोग गर्दा पनि दैनिक हजार रुपैया कमाइ हुन्छ ।” उहाँले थप्नुभयो, “मेरो जेठा छोरा विदेशमा छ, उसले भन्दा बढी मैले

बाघको छालासहित दुई पक्राउ

काठमाडौँ, २६ मङ्सिर: प्रहरीले पाटेबाघको छालासहित दुई जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौँबाट खटिएको टोलीले काठमाडाँै महानगरपालिका–२६ स्थित आकाशे पुल नजिकबाट नुवाकोटका तेज अधिकारी र विक्रम लामालाई

भ्रष्टाचार ‘सय कडा १०’ मा

पोखरा, २६ मङ्सिर: समाजमा व्याप्त भ्रष्टाचारजन्य गतिविधिलाई प्रस्तुत गर्दै त्यसको न्यूनीकरणमा सहयोग पु¥याउने लक्ष्यका साथ ‘सय कडा १०’ चलचित्र निर्माण हुने भएको छ । आगामी माघ १८ गते प्रदर्शनमा ल्याउने

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.