समाज

दुर्घटनामा ज्यान गुमाएका परिवारलाई गाउँपालिकाको सहयोग

बेत्रावती, १ पुस : नुवाकोटको दुप्चेश्वर गाँउपालिका–१ घ्याङफेदीको घ्याङडाँडामा भएको मिनीट्रक दुर्घटनामा ज्यान गुमाएका व्यक्तिको परिवारलाई गाउँपालिकाले राहत रकम उपलब्ध गराउने भएको छ । आज बसेको गाउँकार्यपालिकाको आकस्मिक बैठकले राहत

एक वर्षभित्र मुक्तकमैयाको व्यवस्थापन हुन्छः मन्त्री अर्याल

बाँके (नेपालगञ्ज), २९ मङ्सिर : भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्री पद्ममा अर्यालले अबको एक वर्षभित्रमा मुक्तकमैयाको व्यवस्थापन गर्ने बताउनुभएको छ । भूमि समस्यासँग सम्बन्धित बर्दियाका सरोकारवालासँगको अन्तक्र्रिया कार्यक्रममा

विषादी मिसाएको चाउमिन खाँदा दुई बालकको मृत्यु

कञ्चनपुर, २९ मङ्सिर : कञ्चनपुरको कृष्णपुर नगरपालिका– ३ आमघाटका एकै घरका दुई बालकको चाउमिन खाँदा आज मृत्यु भएको छ । मृत्यु हुनेमा १२ वर्षीय धनबहादुर सुनार र आठ वर्षीय टेक

Nuwakot Bus accident Postmartam
दुर्घटनामा ज्यान गुमाएकाको सामूहिक दाहसंस्कार गरिने

रामहरि न्यौपाने । बेत्रावती, २९ मङ्सिर : नुवाकोटको दुप्चेश्वर गाउँपालिका–१ घ्याङडाँडामा शुक्रबार भएको मिनीट्रक दुर्घटनामा ज्यान गुमाएकाको शव पहिचान गरी आज आफन्तलाई जिम्मा लगाइएको छ । दुर्घटनामा ज्यान गुमाएका २० मध्ये १९

गोरु काटेको आरोपमा दश जना पक्राउ

इनरुवा, २८ मङ्सिर : सुनसरीको धरान उपमहानगरपालिकाबाट गोरु काटेको आरोपमा १० जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा धरान उपमहानगरपालिका–३ का राजेश खड्गी, राजेन्द्र खड्गी, आशिष खड्गी, धरान–११ का

हत्याका आरोपी तीनजना सार्वजनिक

बर्दिवास, २८ मङ्सिर : गत बुधबार मृत भेटिएका महोत्तरीको औरही नगरपालिका–२ फुलबरियाका बेचु महतोको हत्या गरेको अभियोगमा पक्राउ परेका तीनजनालाई आज प्रहरीले सार्वजनिक गरेको छ । घटनामा संलग्न रहेको अभियोगमा

भिडन्तमा मारिएकाको सनाखत

इनरुवा, २८ मङ्सिर : सुनसरीको कोशी गाउँपालिका–७ हरिपुरमा गत मङ्सिर २४ गते प्रहरी र हतियारधारी समूहबीच दोहोरो गोली हानाहानको घटना मारिएकाको आज सनाखत भएको छ । भिडन्तमा मारिएका सप्तरी हनुमान

ठूलो परिमाणमा घरेलु मदिरा नष्ट

काठमाडौँ, २८ मङ्सिर : महानगरीय प्रहरी परिसरले आज ठूलो मात्रामा बजारमा लैजान तयारी अवस्थामा राखिएका अवैध घरेलु मदिरा नष्ट गरेको छ । घरेलु मदिरा नियन्त्रण अभियानअन्तर्गत प्रहरीले बूढानीलकण्ठ नगरपालिका–१० स्थित

नक्कली नागरिकता बनाएको अभियोगमा चार पक्राउ

जनकपुरधाम, २८ मङ्सिर : नक्कली नागरिकतालगायतका कीर्ते कार्यमा संलग्न रहेको अभियोगमा प्रहरीले चार जनालाई पक्राउ गरी आज सार्वजनिक गरिएको छ । जिल्ला प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालयद्वारा आज यहाँ

बलात्कार प्रयास गर्नेलाई चार वर्ष कैद

सप्तरी, २८ मङसिर : बाह्र वर्षीया बालिकालाई बलात्कार गर्न प्रयास गरेको आरोपमा सुरुङ्गा नगरपालिका–४ मधुपट्टीका २४ वर्षीय रमा भनिने रमाकान्त चौधरीलाई अदालतले चार वर्ष कैद सजायको फैसला गरेको छ ।

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.