समाज

१२ वर्षीया बालिका १२ दिनदेखि बेपत्ता

इलाम, ३ पुस : इलामको सन्दकपुर गाउँपालिकाकी एक बालिका १२ दिनदेखि बेपत्ता भएकी छिन् ।  सन्दकपुर गाउँपालिकास्थित जमुनाकी १२ वर्षीया मुना गुरुङ मङ्सिर २० गतेयता परिवारको सम्पर्कमा नआएकी हुन् ।

तस्कर समूहले प्रहरीलाई कुटपिट गरी हतियार लिएर फरार

वीरगञ्ज, ३ पुस : पेट्रोलियम पदार्थको तस्करी रोक्न खोज्दा गएराति ३ बजेतिर प्रहरीचौकी पाङ्डेपुरका प्रहरीलाई तस्करले कुटपिट गरी हतियार लिएर फरार भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।  स्थानीय

पाकेटमारको नाइकेसहित सात पक्राउ

काठमाडौँ, २ पुस : साङ्केतिक भाषाको प्रयोग गरी सर्वाजनिक सवारी साधनका यात्रुको पाकेटमारी गर्ने ‘नाइके मास्टर’ भनिने पूर्णबहादुरसहित सात जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।  चक्रपथ रुटमा चल्ने विभिन्न सवारी

सप्तरीमा आगलागी हुँदा लाखौँको क्षती

राजविराज, २ पुस : सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–१ स्थित बेल्हीमा आज आगलागी हुँदा रु बीस लाख मूल्य बरावरको क्षति भएको छ ।  स्थानीयवासी विजयकुमार रायको फुसको गाईगोठमा अचानक आगलागी हँुदा

लागुऔषधको ओसारपसार व्यापक: तीन दिनमा दुई विदेशीसहित १० नियन्त्रणमा

 अशोक घिमिरे । काठमाडौँ, २ पुस : पछिल्लो समय नेपालमा अवैध लागुऔषधको ओसारपसार व्यापक रुपमा भइरहेको छ ।  नेपाल प्रहरीले पछिल्लो तीन दिनमा दुई विदेशी नागरिकसहित १० जनालाई अवैध लागुऔषधसहित नियन्त्रणमा लिएको

समावेशी विकासले आर्थिक तथा सामाजिक समृद्धि हासिल गर्न सकिन्छः उपराष्ट्रपति

काठमाडौँ, २ पुस : संविधानप्रदत्त महिला अधिकारलाई व्यावहारिक रुपमा कार्यान्वयन गर्न सरकारले विशेष ध्यान दिनुपर्नेमा जोड दिइएको छ ।  राजनीतिक नेतृत्वमा महिला सहभागिता वृद्धि भए पनि नीतिनिर्माण तहमा अझै महिला

बौद्धिक अपाङ्गता भएका बालबालिकाको जीवनमा सुधार

सुभानु आचार्य । गोदावरी, २ पुस : दोलखा घर भएकी सुनिता विककी १० वर्षीया छोरी सन्दिका न बोल्न सक्छिन्, न त हिँड्न नै । छोरीको त्यस्तो अवस्था देख्दा आमा सुनिता विगतमा निकै

गरीबीका कारण सानै उमेरमा विवाह

हेमन्त केसी । जाजरकोट, २ पुस : पढाइमा कमजोर तथा घरको आर्थिक अवस्था कमजोर रहेका परिवारका बालबालिकाले उमेर नपुग्दै विवाह भएको पाइएको छ ।  उमेर नपुग्दै विवाह नगर्न आग्रह गर्दा पनि

विषाक्त रक्सी खाँदा तीनजनाको मृत्यु

रुकुम (पश्चिम), २ पुस : रुकुम पश्चिम क्षेत्रमा विषाक्त रक्सी खाँदा तीनजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सानीभेरी गाउँपालिका– ९ मगरराङजाका ६३ वर्षीय खम्बु कामी, मुसिकोट नगरपालिका– ११ लहुँ

सिञ्जाली पुरुष धन कमाउन ‘कालापहाड’तिर

उपेन्द्र न्यौपाने । सिञ्जा, २ पुस : यतिबेला जुम्ला सिञ्जा क्षेत्रका पुरुष धन कमाउन भारत जाने गरेका छन् । पुरुष सबै भारततिर गएपछि गाउँ महिलामय भएको छ । जुम्लाका अधिकांश गाउँमा अहिले

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.