समाज

नगरबासीका लागि निःशुल्क दुर्घटना बीमा

भरतपुर, ५ पुस : चितवनको माडी नगरपालिकाले सबै नगरवासीका लागि रु पाँच लाखको निःशुल्क दुर्घटना बीमा गर्ने भएको छ । जङ्गली जनावरको आक्रमण, बाढीलगायतका घटनाले वर्षेनी धनजनको क्षति बढ्न थालेपछि

घरेलु उद्योगजस्तै कारागार

चितवन, ५ पुस : आपराधिक गतिविधिमा संलग्न भइ कैद सजाय भोग्दै आएका यहाँका कैदीले कारागारलाई घरेलु उद्योगजस्तै बनाएका छन् । लामो समय कैद भुक्तान गरिरहेका र पारिवारिक अवस्था कमजोर भएका

श्रेया हत्यामा कुसुमलाई जन्मकैद

चिप्लेढुङ्गा, ४ पुस : गत असोज ९ गते पोखरा २२ पुम्दीभुम्दीकी १० वर्षीय श्रेया सुनारको बलात्कारपछि हत्या गरेको आरोपमा पक्राउ परेका कुसुम पौडेललाई अदालतले जन्मकैदको फैसला सुनाएको छ ।  कास्की

राजधानीमा पाकेटमारको बिगबिगी

अच्युत रेग्मी । काठमाडौँ, ४ पुस : सार्वजनिक यातायात र भीडभाडमा हुनहुन्छ भने होसीयार रहनुस् । नगद, मोबाइल र गरगहना जस्ता महत्वपूर्ण सामाग्री चोरी हुन सक्छ । राजधानीमा पाकेटमारको बिगबिगी बढेपछि

पूर्वप्रम डा गिरीको विद्युतीय शवदाह गृहमा अन्त्येष्टि

काठमाडौँ, ४ पुस : पूर्वप्रधानमन्त्री एवं मन्त्रिपरिषद्का उपाध्यक्ष डा तुलसी गिरीको पशुपतिस्थित विद्युतीय शवदाह गृहमा अन्त्येष्टि गरियो ।  डा गिरीको अन्तिम इच्छाबमोजिम अन्त्येष्टिमा राज्यले उपलब्ध गराउने सम्मान नलिएको श्रीमती साराह

पाका चालकप्रति यात्रीको भरोसा

नारायण ढुङ्गाना । काठमाडौँ, ४ पुस : अनुभवले खारिएका पाका चालकले हाँकेको सवारी साधनप्रति यात्रीको भरोसा छ । यात्रीहरु यस्ता गाडीमा यात्रा गर्न उत्साहित हुने गरेका छन् ।  युवा चालकले चलाएको

तामाङ दम्पती मृत फेला

2018-12-19 17:52 काठमाडौँ, ४ पुस : काठमाडौँको दक्षिणकालीमा आज एक दम्पती मृत भेटिएका छन् ।  दक्षिणकाली नगरपालिका– ९ हिपीटोल बस्ने ५२ वर्षीय कृष्णबहादुर तामाङ र उनकी श्रीमती ३८ वर्षीया लक्ष्मी

प्रहरीचौकी तोडफोड र हवाइफायर

विदुर, ४ पुस : नुवाकोटको किस्पाङ गाउँपालिका–५ शान्तिबजारमा रहेको जलविद्युत् आयोेजनाको निर्माण सामग्री चोर्दै गरेका एक अभियुक्त त्रिशूली नदीमा फाल्हालेका छन् । नुवाकोट र रसुवाको सिमाना मैलुङ शान्तिबजारमा निर्माणाधीन त्रिशूली

शिशुलाई हेरचाह केन्द्रमा राखेर आमा आयआर्जनमा

प्रकाश धौलाकोटी । तेह्रथुम, ४ पुस : जिल्लाको म्याङलुङ नगरपालिका–८, आम्बुङकी ३२ वर्षे सुनीता सम्बाहाम्फेका दुई छोरा र एक छोरी गरी तीन सन्तान छन् । बाह्र वर्षे छोरा कक्षा ५ र

मालपोतमा नागरिक आफैले फारम भर्न सक्ने सर्वोच्चको आदेश

काठमाडौँ, ३ पुस : सर्वोच्च अदालतले भूमि सुधार कार्यालय र मालपोत कार्यालयमा काम गर्न जाँदा लेखापढी गर्न सक्ने नागरिकले आफैँले फारम गर्न सक्ने आदेश जारी गरेको छ । प्रधानन्यायाधीश ओमप्रकाश

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.