समाज

छ छोरी जन्माएपछि महिला घर निकाला

जुम्ला, ८ पुस : छोरी जन्माएको भन्दै जुम्लाकी एक महिला घर निकाला भएकी छन् । लगातार छ पटकसम्म छोरी जन्माएको भन्दै कनकासुन्दरी गाउँपालिका–६ लुड्कीकी झनमाया रोकाया गत कात्तिक महीनादेखि घर

मुुसलमान समुदायमा दाइजो प्रथाले विकराल रूप लिँदै

मोहम्मद सदरुल । विराटनगर, ८ पुस : दाइजोलाई हराम (अवैध) मानेका मुसलमान समुदायमा पछिल्लो समयमा दाइजो प्रथाले विकराल रूप लिँदै आएको छ ।  कुनै समयमा बिना लेनदेन आपसी सल्लाह र

बालिका भारत लैजान खोज्ने दुई युवा पक्राउ

बेत्रावती, ८ पुस : दुई नाबालिकालाई फकाएर भारततर्फ बिक्रीका लागि लैजाँदै गर्दा प्रहरीले नुवाकोटका दुई युवालाई पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा तादी गाउँपालिका–२ का कान्छा तामाङ र बुद्धिमान तामाङ

ट्याक्टर दुर्घटना हुँदा तीनको मृत्यु, एक गम्भीर घाइते

खोटाङ, ८ पुस : ट्याक्टर दुर्घटना हुँदा खोटाङमा तीन जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् ।  दिक्तेलबाट निर्मलीडाँडातर्फ जाँदै गरेको को२त ५६६० नंको ट्याक्टर आज

घर बन्ने सपनामा झुप्रा भत्किए, दलित पालमा जाडो काट्दै

गोपालप्रसाद बराल । बर्दिवास, ८ पुस : महोत्तरी जिल्लाका मुसहर जातिको दलित बस्तीमा जाडो बढेसँगै बिरामी हुने क्रम निकै बढेको छ । पौष्टिक आहारको कमी र बस्न शीत छल्ने घर नहुँदा

दाङ बस दुर्घटना : मृत्तक सबैको सनाखत

दाङ, ७ पुस : तुलसीपुर–सल्यान सडकखण्डको राम्रीमा शुक्रबार भएको बस दुर्घटनामा ज्यान गुमाउने सबेको सनाखत भएको छ ।  सो दुर्घटनामा बस चालक घोराही उपमहानगरपालिका–३ का २६ वर्षीय मदन खत्री क्षेत्री,

चोरीमा सङ्लग्न नौ पक्राउ

काठमाडौँ, ७ पुस : चोरीमा सङ्लग्न रहेको अभियोगमा काठमाडौँ उपत्यकाका विभिन्न क्षेत्रबाट प्रहरीले नौ जनालाई पक्राउ गरेको छ ।  प्रहरीले काठमाडौँ को बनस्थलीबाट आठ जना र ठिमीबाट एक गरी नौ

युवकको वीभत्स हत्या

सर्लाही, ७ पुस : सर्लाहीको बरहथवा नगरपालिकामा एक युवकको हत्या भएको छ । बरहथवा–५ का राम बिलास महतोका ३० वर्षीय छोरा मालिक महतोको वीभत्स तरिकाले हत्या भएको हो ।  धारिलो

सिङ्गो गाउँ नै एक व्यक्तिको नाममा दर्ता

मोहन पौडेल । परासी, ७ पुस : पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिकाको एउटा सिङ्गो गाउँ नै एक व्यक्तिको नाममा दर्ता भएको रहस्य खुलेको छ । विसं २०२४ मा नापी गर्दा हाल वडा

दुर्घटनामा मृत्यु भएका २२को शव अस्पतालमा

दाङ, ७ पुस : तुलसीपुर उपमहानगरपालिका–३ राम्रीमा बिहिबार भएको बस दुर्घटनामा परी मृत्यु भएका २२ जनाको शव राप्ती अञ्चल अस्पतालमा ल्याइएको छ । मृतकमध्ये चार महिला र १८ पुरुष रहेको

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.